गृहपृष्ठ ∕ समाचार ∕ नर्भिकको अवैध संरचना हटाएर छाड्ने बालेनको घोषणा नर्भिकको अवैध संरचना हटाएर छाड्ने बालेनको घोषणा हेल्थ आवाज बुधबार, २०७९ भदौ ८ गते, १६:४५ मा प्रकाशित तस्वीरः airambulancenepal.com काठमाडौं—काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले थापाथलीस्थित नर्भिक अस्पतालले सडक मिचेर बनाएको अवैध संरचना हटाएर छाड्ने बताएका छन्। बुधबार न्यूरोडको आरबी कम्प्लेक्स परिसरमा बनेका अवैध संरचना हटाउने क्रममा व्यापारीहरुले नर्भिकको संरचना हटाउन चुनौती दिएका थिए । सो क्रममा मेयर शाहले नर्भिकको संरचना हटाएरै छाडने बताएका हुन् । ‘ठूलो सानो सबैलाई कानुन लाग्छ,’ उनले भने, ‘हामीले जिल्ला अदालतलाई पनि समय दिएका छौं । हामी नर्भिकका अवैध संरचना पनि हटाएरै छाडछौं ।’ यसअघि नर्भिक अस्पतालको संरचना हटाउने क्रममा सुरुमा सहमति भएपनि पछि व्यवस्थापनले सर्वोच्च अदालत गएर अन्तरिम आदेन लिएको थियो । बालेन त्यसपछि अदालतप्रति पनि आक्रोशित बनेका थिए । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार हुम्लामा विशेषज्ञ चिकित्सक अभाव भेरी अस्पताल विकास समितिको अध्यक्षमा सिग्देल, डडेल्धुरा अस्पताल विकास समिति… संघीय निजामती विधेयकः यस्तो हुनेछ निजामती कर्मचारीको उपचार र बीमा… स्वास्थ्यमन्त्रीद्वारा एफडीए, सीडीसी र एनएचएए स्थापनाबारे विज्ञहरुसँग छलफल स्वास्थ्य सेवा सुधारका लागि अमेरिकी सरकारबाट २०.७ मिलियन डलर अनुदान… विराटनगरमा मापदण्ड विपरीत सञ्चालित तीन फार्मेसी सिलबन्दी धेरै पढिएका १ आमालाई ६ महिना प्रसूति विदा, बुवालाई ४२ दिन स्याहार विदा दिने प्रस्ताव २ कोशीको बेथिति हटाउने नवनियुक्त अध्यक्षको दाबी, भन्छन्, ‘बिरामीले छिटो-छरितो सेवा पाउने कार्ययोजना बनाउँछु’ ३ शहरी स्वास्थ्य केन्द्र सञ्चालनमा ४ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् ५ कोशीका १४ वटै जिल्लामा प्रशामक सेवा आवश्यक पर्ने बिरामीहरुका लागि टेलिमेडिसिन सेवा सुरू ६ १०० करोड लगानीमा नागरिक कम्युनिटी टिचिङ हस्पिटल आफ्नै जग्गामा अत्याधुनिक ११ तलाको भवन बनाउँदैं ७ पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको डिनमा डा. डेभिड र निर्देशकमा डा. झपिन्द्र नियुक्त TFN ट्रेण्डिङ संघीय निजामती विधेयकः यस्तो हुनेछ निजामती कर्मचारीको उपचार र बीमा सुविधा भेरी अस्पताल विकास समितिको अध्यक्षमा सिग्देल, डडेल्धुरा अस्पताल विकास समिति अध्यक्षमा पाण्डे अल्जाइमरको जोखिम बढाउने एपीओई४ जीनले मस्तिष्कका रक्तनली कसरी बिगार्छ भन्ने वैज्ञानिकले पत्ता लगाए अल्ट्रासाउण्ड किन गरिन्छ ? अल्ट्रासाउण्ड गर्नु पूर्व किन पानी पिउनु पर्छ ? त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् हुम्लामा विशेषज्ञ चिकित्सक अभाव स्वास्थ्यमन्त्रीद्वारा एफडीए, सीडीसी र एनएचएए स्थापनाबारे विज्ञहरुसँग छलफल आमालाई ६ महिना प्रसूति विदा, बुवालाई ४२ दिन स्याहार विदा दिने प्रस्ताव संघीय निजामती विधेयकः यस्तो हुनेछ निजामती कर्मचारीको उपचार र बीमा सुविधा भेरी अस्पताल विकास समितिको अध्यक्षमा सिग्देल, डडेल्धुरा अस्पताल विकास समिति अध्यक्षमा पाण्डे अल्जाइमरको जोखिम बढाउने एपीओई४ जीनले मस्तिष्कका रक्तनली कसरी बिगार्छ भन्ने वैज्ञानिकले पत्ता लगाए अल्ट्रासाउण्ड किन गरिन्छ ? अल्ट्रासाउण्ड गर्नु पूर्व किन पानी पिउनु पर्छ ? त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् हुम्लामा विशेषज्ञ चिकित्सक अभाव स्वास्थ्यमन्त्रीद्वारा एफडीए, सीडीसी र एनएचएए स्थापनाबारे विज्ञहरुसँग छलफल आमालाई ६ महिना प्रसूति विदा, बुवालाई ४२ दिन स्याहार विदा दिने प्रस्ताव