गृहपृष्ठ ∕ अन्तर्वार्ता / विचार ∕ बसुरुद्धिन अन्सारी भन्छन्, ‘नेपाली विद्यार्थीलाई विवश बनाएर विदेश पठाउने वातावरण बनाइयो’ बसुरुद्धिन अन्सारी भन्छन्, ‘नेपाली विद्यार्थीलाई विवश बनाएर विदेश पठाउने वातावरण बनाइयो’ हेल्थ आवाज आईतबार, २०७९ असोज २ गते, १६:४१ मा प्रकाशित एशोसिएसन अफ प्राइभेट मेडिकल कलेज एण्ड डेन्टल कलेज अफ नेपालका अध्यक्ष हुन्—बसुरुद्धिन अन्सारी । नेपालमा चिकित्सा शिक्षाको ठूलो हिस्सा निजी क्षेत्रले ओगटेको छ । आयोगको स्थापनापछि निजी क्षेत्रका चिकित्सा शिक्षा व्यवसायीहरुले विभिन्न समस्या परेको गुनासो गर्दै आएका छन् । आयोगको काम गर्ने शैली र उसले अख्तियार गरिरहेका नीतिगत पक्षमा पनि उनीहरुले फरक मत राख्दैं आएका छन् । यसै सेरोफेरोमा केन्द्रीत रहेर अन्सारीसँग हेल्थआवाजले आयोग आएपछिको चिकित्सा शिक्षाको अवस्था, आयोगको भूमिका, निजी मेडिकल कलेजहरुको समस्या, विद्यार्थीहरुको पठन पाठन, जनशक्ति उत्पादनलगायतका विषयमा केन्द्रीत रहेर गरेको भिडियो कुराकानीः क्याटेगोरी : अन्तर्वार्ता / विचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार के चिकित्सकले औषधि बेच्न मिल्छ ? कानुन, आचारसंहिता र यथार्थ नेपाली स्वास्थ्य क्षेत्रको संरचनागत परिवर्तनको रोडम्याप पूर्वाञ्चल विश्वविद्यालयमा ‘मेडिकल युग’ को सुरुवात नेपालमा ब्लड बैंक परीक्षणमा सुधारको आवश्यकता ओपीडीको घडी र बिरामीको मुटुः चिकित्सा अभ्यासको कथा ट्याङ्कीको प्वाल टाल्ने कि पानी मात्र थपिरहने ? सिट थप्ने… धेरै पढिएका १ अख्तियारद्वारा निजामती कर्मचारी अस्पतालका अधिकृतसहित ८ जना कर्मचारी विरुद्ध मुद्धा दायर २ डा. अर्चनको लक्ष्यः मार्क किड्नी अस्पतालमा दुई वर्षभित्र मिर्गौला प्रत्यारोपण सुरु गर्ने ३ ५० लाख लगानीमा युवा डाक्टर र नर्स युवतीले सञ्चालनमा ल्याए ‘निको डेन्टल एण्ड एस्थेटिक’ ४ योग तथा प्राकृतिक चिकित्सक संघका अध्यक्ष भन्छन्, ‘डा. चेतना फेक डाक्टर होइन्’ ५ टीकापुर अस्पतालका प्रयोगशाला इन्चार्ज बजगाईमाथि कुटपिट (भिडियोसहित) ६ युवापुस्ताकी अब्बल पेडियाट्रिक इन्टरभेन्सनल कार्डियोलोजिष्ट डा. रोमिला ७ पशुपति चौलागाई स्मृति अस्पतालमा जनशक्तिको अभावका कारण सेवा विस्तारमा समस्या TFN ट्रेण्डिङ शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा. जोशी, रजिष्ट्रारमा डा. चन्द उज्वेकिस्तानमा एमबीबीएस अध्ययनरत तीन नेपाली विद्यार्थीलाई छात्रवृत्ति स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशक पदको दरखास्त रद्ध प्रदेश ५ का अस्पतालहरू पुरानै लयमा फर्कदै ओम हस्पिटल र गोकर्णेश्वर नगरपालिकाबीच स्वास्थ्य सहकार्य सम्झौता नेपालका लागि युएनएफपीएका नवनियुक्त प्रतिनिधि श्रीराम हरिदासद्वारा ओहदाको प्रमाणपत्र पेस भरतपुरमा ५ वर्षभित्र १०० शय्याको मानसिक स्वास्थ्य केन्द्र बनाइने निःसन्तानपनको उपचारमा रमाइरहेकी डा. निकिता शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा. जोशी, रजिष्ट्रारमा डा. चन्द उज्वेकिस्तानमा एमबीबीएस अध्ययनरत तीन नेपाली विद्यार्थीलाई छात्रवृत्ति स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशक पदको दरखास्त रद्ध प्रदेश ५ का अस्पतालहरू पुरानै लयमा फर्कदै ओम हस्पिटल र गोकर्णेश्वर नगरपालिकाबीच स्वास्थ्य सहकार्य सम्झौता नेपालका लागि युएनएफपीएका नवनियुक्त प्रतिनिधि श्रीराम हरिदासद्वारा ओहदाको प्रमाणपत्र पेस भरतपुरमा ५ वर्षभित्र १०० शय्याको मानसिक स्वास्थ्य केन्द्र बनाइने निःसन्तानपनको उपचारमा रमाइरहेकी डा. निकिता