गृहपृष्ठ ∕ विश्व ∕ बढ्दो कोभिड-१९ संक्रमणदरसँगै अमेरिकामा बढ्यो त्रास बढ्दो कोभिड-१९ संक्रमणदरसँगै अमेरिकामा बढ्यो त्रास हेल्थ आवाज बुधबार, २०७९ पुस २० गते, ११:१६ मा प्रकाशित कोभिड १९ को ओमिक्रोन भेरियन्टको सबभेरियन्ट एक्स बिबि १.५ हाल विश्वका विभिन्न देशहरूमा फैलिरहेको छ । चीन, जापान लगायतका देशमा फैलिरहेको यो भेरियन्टले संयुक्त राज्य अमेरिकामा पनि आपतजनक स्थिति ल्याउन सक्ने त्यहाँका विज्ञहरूले जनाएका छन् । यस्तैमा गत शुक्रवार अमेरिकाको सिडिसीले एक्स बिबि १.५ भेरिअन्ट डरलाग्दो मात्रामा फैलिरहेको जनाएको छ । डिसेम्बरको एक महिनामैै सङ्क्रमण दर ४ प्रतिशतबाट ४१ प्रतिशतमा पुगिसकेको सिएनएनले जनाएको छ । सिडिसीले उक्त भेरियन्टका ७५ प्रतिशत नयाँ सङ्क्रमण गराएको पनि जनाएको छ । युनिभर्सिटी अफ वासिङ्टन स्कुल अफ मेडिसिन भाइरोलोजी ल्याबकी निर्देशक पवित्रा रोए चौधरी भन्छिन्, ‘गत केही महिनामा हामीले यो गतिमा फैलिएको भेरियन्ट देखेका थिएनौँ’ । भाइरोलोजिस्ट तथा महामारीविद्का अनुसार ओमिक्रोनको यो भेरियन्टले ठुलो संक्रमणदर ल्याउने अड्कल गरेका छन् । सुरुमा यो भेरियन्ट अमेरिकाको न्यू योर्कमा भेटिएको थियो । त्यस्तै विज्ञहरूले यो भेरियन्टको लक्षण पहिले फैलिएको भेरियन्टसँग मिल्दोजुल्दो रहेको पनि जनाएका छन् । सिएनएनबाट भावानुवाद क्याटेगोरी : विश्व, समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार संघीय निजामती विधेयकः यस्तो हुनेछ निजामती कर्मचारीको उपचार र बीमा… स्वास्थ्यमन्त्रीद्वारा एफडीए, सीडीसी र एनएचएए स्थापनाबारे विज्ञहरुसँग छलफल स्वास्थ्य सेवा सुधारका लागि अमेरिकी सरकारबाट २०.७ मिलियन डलर अनुदान… विराटनगरमा मापदण्ड विपरीत सञ्चालित तीन फार्मेसी सिलबन्दी कोशी अस्पताल विकास समितिको अध्यक्षमा घिमिरे नियुक्त शहरी स्वास्थ्य केन्द्र सञ्चालनमा धेरै पढिएका १ कोशीका १४ वटै जिल्लामा प्रशामक सेवा आवश्यक पर्ने बिरामीहरुका लागि टेलिमेडिसिन सेवा सुरू २ आमालाई ६ महिना प्रसूति विदा, बुवालाई ४२ दिन स्याहार विदा दिने प्रस्ताव ३ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् ४ पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको डिनमा डा. डेभिड र निर्देशकमा डा. झपिन्द्र नियुक्त ५ कम्मरका नसा च्यापिने कारण र रोकथामका उपायहरू ६ परिवारमा स्तन वा पाठेघरको क्यान्सर छ भने जोखिम बढी हुन्छ ७ १०० करोड लगानीमा नागरिक कम्युनिटी टिचिङ हस्पिटल आफ्नै जग्गामा अत्याधुनिक ११ तलाको भवन बनाउँदैं TFN ट्रेण्डिङ विराटनगरमा मापदण्ड विपरीत सञ्चालित तीन फार्मेसी सिलबन्दी अल्ट्रासाउण्ड किन गरिन्छ ? अल्ट्रासाउण्ड गर्नु पूर्व किन पानी पिउनु पर्छ ? स्वास्थ्य सेवा सुधारका लागि अमेरिकी सरकारबाट २०.७ मिलियन डलर अनुदान स्वीकार कोशीको बेथिति हटाउने नवनियुक्त अध्यक्षको दाबी, भन्छन्, ‘बिरामीले छिटो-छरितो सेवा पाउने कार्ययोजना बनाउँछु’ कोशी अस्पताल विकास समितिको अध्यक्षमा घिमिरे नियुक्त एमएन हस्पिटल र सुनौलो बास प्रा.लि.बीच स्वास्थ्य सेवामा छुट सम्बन्धि सम्झौता मुटु स्वस्थ राख्नका लागि जीवनशैली सुधार्नुपर्छ : डा. श्रेष्ठ डा. विकास नेपालको सल्लाह : मुटु रोग लाग्न नदिन के गर्ने ? विराटनगरमा मापदण्ड विपरीत सञ्चालित तीन फार्मेसी सिलबन्दी अल्ट्रासाउण्ड किन गरिन्छ ? अल्ट्रासाउण्ड गर्नु पूर्व किन पानी पिउनु पर्छ ? स्वास्थ्य सेवा सुधारका लागि अमेरिकी सरकारबाट २०.७ मिलियन डलर अनुदान स्वीकार कोशीको बेथिति हटाउने नवनियुक्त अध्यक्षको दाबी, भन्छन्, ‘बिरामीले छिटो-छरितो सेवा पाउने कार्ययोजना बनाउँछु’ कोशी अस्पताल विकास समितिको अध्यक्षमा घिमिरे नियुक्त एमएन हस्पिटल र सुनौलो बास प्रा.लि.बीच स्वास्थ्य सेवामा छुट सम्बन्धि सम्झौता मुटु स्वस्थ राख्नका लागि जीवनशैली सुधार्नुपर्छ : डा. श्रेष्ठ डा. विकास नेपालको सल्लाह : मुटु रोग लाग्न नदिन के गर्ने ?