गृहपृष्ठ ∕ समाचार ∕ कलेजो प्रत्यारोपणमा शिक्षण अस्पताललाई तेस्रो सफलता कलेजो प्रत्यारोपणमा शिक्षण अस्पताललाई तेस्रो सफलता हेल्थ आवाज शनिबार, २०७६ कात्तिक २ गते, ११:३२ मा प्रकाशित काठमाडौं-त्रिवि शिक्षण अस्पताल महाराजगन्जले तेस्रो पटक कलेजो प्रत्यारोपण सफलतापूर्वक सम्पन्न गरेको छ । शुक्रबार अस्पतालका कन्सल्ट्यान्ट सर्जन डा. रमेशसिंह भण्डारी नेतृत्वको टोलीले तेस्रो पटक सफलतापूर्वक कलेजो प्रत्यारोपण गरेको हो । रुपन्देहीका एक ५० वर्षीय बिरामीमा कलेजो प्रत्यारोपण गरिएको थियो । उनलाई उनका २७ वर्षीया छोराले कलेजो दिएका हुन् । भारतको नयाँदिल्लीस्थित फोर्टिक्स अस्पतालका चिकित्सकहरुको सहयोगमा उक्त कलेजो प्रत्यारोपण गरिएको थियो । यसअघि शिक्षण अस्पतालमा गत १८ जेठ र ३ साउनमा गरी दुई पटक कलेजो प्रत्यारोपण गरिसकेको छ । तेस्रो प्रत्यारोपण डा. भण्डारीले नेपालमा स्थायी कलेजो प्रत्यारोपण कार्यक्रमका लागि आशाको किरण देखिएको प्रतिक्रिया दिएका छन् । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार निजी अस्पतालहरुको सेवा सुधारमा हेल्थकेयर म्यानेजमेन्टहरुको राम्रो भूमिका छ :… को-को परे शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति र… नेपाल मेडिकल काउन्सिलले सुरु गर्यो ‘हेलो एनएमसी’ पोर्टल जनसंख्या बढाउन भीमेश्वरको नयाँ अभियानः ढिलो विवाह गर्नेलाई एक लाखसम्म… क्वेष्टको वार्षिक कारोबार झण्डै तीन अर्ब रुपैयाँ चिकित्सकको नक्कली उपाधि प्रयोग गरी उपचार गर्ने व्यक्ति पक्राउ धेरै पढिएका १ ट्याङ्कीको प्वाल टाल्ने कि पानी मात्र थपिरहने ? सिट थप्ने नीतिले डाक्टर पलायन रोकिँदैन २ राष्ट्रिय ट्रमा सेन्टरका तीन फार्मेसी सहायक निलम्बित, छानबिन समिति गठन ३ मेट्रो न्यूरो हस्पिटलमा तीन जना वरिष्ठ चिकित्सक भित्रिए ४ १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त ५ करोडौंको औषधि खरिदमा अनियमितताको आशंका, उच्चस्तरीय छानविन माग गर्दै प्रधानमन्त्री कार्यालयमा उजुरी ६ अब शहीद गंगालाल राष्ट्रिय हृद्धय केन्द्रमा स्टेन्ट राख्नपूर्व १ लाख जम्मा गर्नुपर्ने ७ मनमोहन मेमोरियल मेडिकल कलेज एण्ड शिक्षण अस्पतालको माउ संस्था नेकोको अध्यक्षमा राजेन्द्र पाण्डे विजयी TFN ट्रेण्डिङ जनसंख्या बढाउन भीमेश्वरको नयाँ अभियानः ढिलो विवाह गर्नेलाई एक लाखसम्म प्रोत्साहन रसियामा ओमिक्रोनको अर्को नयाँ सब-भेरियन्ट फेला बिहान खाली पेटमा पानी पिउनुका यस्ता छन् फाइदा: कति पिउने? मोरङमा ६४ सहित प्रदेश १ मा थपिए ८६ संक्रमित वीर अस्पताल र ट्रमा सेन्टरका कानुन विपरित नियुक्ति छानविनको माग गर्दै अख्तियारमा उजुरी चिकित्सकको नक्कली उपाधि प्रयोग गरी उपचार गर्ने व्यक्ति पक्राउ वेष्टर्न अस्पतालले दियो नर्सहरुलाई क्रिटिकल केयर तालिम ट्याङ्कीको प्वाल टाल्ने कि पानी मात्र थपिरहने ? सिट थप्ने नीतिले डाक्टर पलायन रोकिँदैन जनसंख्या बढाउन भीमेश्वरको नयाँ अभियानः ढिलो विवाह गर्नेलाई एक लाखसम्म प्रोत्साहन रसियामा ओमिक्रोनको अर्को नयाँ सब-भेरियन्ट फेला बिहान खाली पेटमा पानी पिउनुका यस्ता छन् फाइदा: कति पिउने? मोरङमा ६४ सहित प्रदेश १ मा थपिए ८६ संक्रमित वीर अस्पताल र ट्रमा सेन्टरका कानुन विपरित नियुक्ति छानविनको माग गर्दै अख्तियारमा उजुरी चिकित्सकको नक्कली उपाधि प्रयोग गरी उपचार गर्ने व्यक्ति पक्राउ वेष्टर्न अस्पतालले दियो नर्सहरुलाई क्रिटिकल केयर तालिम ट्याङ्कीको प्वाल टाल्ने कि पानी मात्र थपिरहने ? सिट थप्ने नीतिले डाक्टर पलायन रोकिँदैन