गृहपृष्ठ ∕ समाचार ∕ कलेजो प्रत्यारोपणमा शिक्षण अस्पताललाई तेस्रो सफलता कलेजो प्रत्यारोपणमा शिक्षण अस्पताललाई तेस्रो सफलता हेल्थ आवाज शनिबार, २०७६ कात्तिक २ गते, ११:३२ मा प्रकाशित काठमाडौं-त्रिवि शिक्षण अस्पताल महाराजगन्जले तेस्रो पटक कलेजो प्रत्यारोपण सफलतापूर्वक सम्पन्न गरेको छ । शुक्रबार अस्पतालका कन्सल्ट्यान्ट सर्जन डा. रमेशसिंह भण्डारी नेतृत्वको टोलीले तेस्रो पटक सफलतापूर्वक कलेजो प्रत्यारोपण गरेको हो । रुपन्देहीका एक ५० वर्षीय बिरामीमा कलेजो प्रत्यारोपण गरिएको थियो । उनलाई उनका २७ वर्षीया छोराले कलेजो दिएका हुन् । भारतको नयाँदिल्लीस्थित फोर्टिक्स अस्पतालका चिकित्सकहरुको सहयोगमा उक्त कलेजो प्रत्यारोपण गरिएको थियो । यसअघि शिक्षण अस्पतालमा गत १८ जेठ र ३ साउनमा गरी दुई पटक कलेजो प्रत्यारोपण गरिसकेको छ । तेस्रो प्रत्यारोपण डा. भण्डारीले नेपालमा स्थायी कलेजो प्रत्यारोपण कार्यक्रमका लागि आशाको किरण देखिएको प्रतिक्रिया दिएका छन् । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार स्वास्थ्यका ११ संघ संगठनद्वारा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको… नबिल बैंकको ६ करोड सहयोगमा धुलिखेल अस्पतालमा बर्न केयरदेखि डायलासिस… स्वास्थ्यमन्त्री र अमेरिकी कार्यवाहक राजदूतबीच भेटवार्ता नेपाल मेडिकल काउन्सिलले काठमाडौं बाहिर समेत लाइसेन्स परीक्षा सञ्चालन गर्ने स्वास्थ्य बीमा बोर्डद्वारा अस्पतालहरुलाई १ अर्ब ३ करोड भुक्तानी सरकारले एक मन्त्रालयमा एक सचिव मात्रै राख्ने, स्वास्थ्य तथा खाद्य… धेरै पढिएका १ त्रिवि शिक्षण अस्पतालमा लाइनको झन्झट घट्ने : काठमाडौं महानगरद्वारा १ करोड ७० लाखका उपकरण हस्तान्तरण २ १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त ३ नेपाल क्यान्सर अस्पताल १ अर्ब रुपैयाँ लगानी गरेर २०० शय्यामा विस्तारसहित अत्याधुनिक टेक्नोलोजी थप्दैं ४ अदालतको बाध्यकारी आदेश उपेक्षा गरिएको औषधि व्यवस्था विभागको ‘स्तरवृद्धि फाइल’ प्रधानमन्त्री कार्यालयमा ५ निजी मेडिकल कलेज र ठूला अस्पतालका प्रयोगशाला मापदण्ड विपरित ठेक्कामा ६ अतिरिक्त स्वास्थ्य सचिवमा डा. देवकोटा र डा. शर्मा सिफारिस, मन्त्रिपरिषद्ले एक जनालाई गर्नेछ पदोन्नति ७ बैंक ऋण दुरुपयोग गरेको आरोपमा जानकी मेडिकल कलेजका सञ्चालक पाण्डे पक्राउ TFN ट्रेण्डिङ नेपाल मेडिकल काउन्सिलले काठमाडौं बाहिर समेत लाइसेन्स परीक्षा सञ्चालन गर्ने थप २७९ मा कोभिड पुष्टि, कुन जिल्लामा कति थपिए ? जिल्ला अस्पताल रुकुम पश्चिमको फार्मेसीमा चोरी दृष्टि बचाऔँ, समयमै मोतीबिन्दुको जाँच गराऔँ स्वास्थ्य बीमा बोर्डद्वारा अस्पतालहरुलाई १ अर्ब ३ करोड भुक्तानी स्वास्थ्यमन्त्री र अमेरिकी कार्यवाहक राजदूतबीच भेटवार्ता अतिरिक्त स्वास्थ्य सचिवमा डा. देवकोटा र डा. शर्मा सिफारिस, मन्त्रिपरिषद्ले एक जनालाई गर्नेछ पदोन्नति त्रिवि शिक्षण अस्पतालमा लाइनको झन्झट घट्ने : काठमाडौं महानगरद्वारा १ करोड ७० लाखका उपकरण हस्तान्तरण नेपाल मेडिकल काउन्सिलले काठमाडौं बाहिर समेत लाइसेन्स परीक्षा सञ्चालन गर्ने थप २७९ मा कोभिड पुष्टि, कुन जिल्लामा कति थपिए ? जिल्ला अस्पताल रुकुम पश्चिमको फार्मेसीमा चोरी दृष्टि बचाऔँ, समयमै मोतीबिन्दुको जाँच गराऔँ स्वास्थ्य बीमा बोर्डद्वारा अस्पतालहरुलाई १ अर्ब ३ करोड भुक्तानी स्वास्थ्यमन्त्री र अमेरिकी कार्यवाहक राजदूतबीच भेटवार्ता अतिरिक्त स्वास्थ्य सचिवमा डा. देवकोटा र डा. शर्मा सिफारिस, मन्त्रिपरिषद्ले एक जनालाई गर्नेछ पदोन्नति त्रिवि शिक्षण अस्पतालमा लाइनको झन्झट घट्ने : काठमाडौं महानगरद्वारा १ करोड ७० लाखका उपकरण हस्तान्तरण