गृहपृष्ठ ∕ विश्व ∕ अमेरिकामा ३३ प्रतिशतले घट्यो क्यान्सर मृत्युदर अमेरिकामा ३३ प्रतिशतले घट्यो क्यान्सर मृत्युदर हेल्थ आवाज शुक्रबार, २०७९ पुस २९ गते, १२:५४ मा प्रकाशित पछिल्ला तीन दशकमा अमेरिकामा क्यान्सरको कारण हुने मृत्युदर घटेको छ । अमेरिकन क्यान्सर सोसाइटीले एक रिपोर्ट जारी गर्दै उक्त सूचना दिएको सिएनएनले जनाएको छ । सन् १९९१ को तुलनामा हाल अमेरिकामा क्यान्सरका कारण हुने मृत्यु ३३ प्रतिशतले घटेको उक्त रिपोर्टमा जनाइएको छ । यसले लगभग ३८ लाख मानिसहरु क्यान्सरका कारण हुने मृत्युबाट जोगिएको बुझाउँदछ । क्यान्सरको कारण हुने मृत्यु ३३ प्रतिशतले घट्नु भनेको निकै सकारात्मक भएको अमेरिकन क्यान्सर सोसाइटीका प्रमुख कार्यकारी अधिकृतले बताए । उनले घट्दो धूम्रपान र समयमै क्यान्सर पत्ता लाग्नुले क्यान्सरको मृत्युदर घटेको बताए । उनले नयाँ आविष्कार तथा आधुनिक उपचारका कारण जटिल रोगहरूको पनि सजिलै उपचार गर्न सकिएको पनि बताए । त्यस्तै रिपोर्टमा एचपिभि भ्याक्सिनेसनले पनि यो रोगलाई घटाएको उनले जनाए । २० वर्षभन्दा कम उमेरका महिलाहरूमा क्यान्सरका कारण हुने मृत्युमा सन् २०१२ देखि २०१९ सम्ममा ६५ प्रतिशतले घटेको र त्यस समयमा यी भ्याक्सिनहरु लगाएको डा. विलियम दहुटले बताए । सिएनएनबाट भावानुवाद क्याटेगोरी : विश्व, समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार एक सातामा मात्रै ३५ जनालाई कोभिड-१९ संक्रमण, ७१ जना डेंगीका… भारतसँग स्वास्थ्यमा सहकार्यः उपचारमा सहुलियतदेखि आयुर्वेद स्वास्थ्यकर्मीको क्षमता वृद्धिसम्म मनमोहन विश्वविद्यालयमा ‘पढ्दैं कमाउँदैं’ : स्वास्थ्य क्षेत्रमा नमुना मोडल निजी मेडिकल कलेजका प्रयोगशाला ठेक्कामा, मापदण्ड विपरित ठेक्कामा दिएको खुलासा एकीकृत स्वास्थ्य विज्ञान प्रतिष्ठान व्यवस्था गर्न बनेको विधेयक खारेज गर्न… स्वास्थ्यमन्त्री प्रदीप पौडेल वीर अस्पताल भर्ना धेरै पढिएका १ मेडिकल प्राक्टिस : विगत दुई दशकमा भएका परिवर्तन २ हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले ३ सिंजा जुम्लाको पहिलो पोषणमैत्री पालिका घोषणा ४ मनमोहन कार्डियोमा नर्सिङ संघको इकाई गठन, अध्यक्षमा खत्री ५ क्लिनिक वानमा रेबिज खोपको तालिम सम्पन्न ६ पाँच हजार बढीको रक्तदानमा सघाइसकेकी युवापुस्ताकी ल्याब असिष्टेण्ट सुशना ७ फल्यासब्याकः कोभिड र समाजसँग लडाइ चलेका बेला Kalpana Craft ट्रेण्डिङ मेडिकल प्राक्टिस : विगत दुई दशकमा भएका परिवर्तन जोमसोम अस्पतालमा १७ वर्षीया किशोरीले जन्माइन् शिशु स्वास्थ्य सेवामा समर्पित जोडी : चिकित्सक दम्पत्तिको समर्पणमय यात्रा क्लिनिक वानमा रेबिज खोपको तालिम सम्पन्न भारतसँग स्वास्थ्यमा सहकार्यः उपचारमा सहुलियतदेखि आयुर्वेद स्वास्थ्यकर्मीको क्षमता वृद्धिसम्म मुटु रोग विशेषज्ञ डा. ओममूर्ति अनिललाई प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार एक सातामा मात्रै ३५ जनालाई कोभिड-१९ संक्रमण, ७१ जना डेंगीका बिरामी हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले मेडिकल प्राक्टिस : विगत दुई दशकमा भएका परिवर्तन जोमसोम अस्पतालमा १७ वर्षीया किशोरीले जन्माइन् शिशु स्वास्थ्य सेवामा समर्पित जोडी : चिकित्सक दम्पत्तिको समर्पणमय यात्रा क्लिनिक वानमा रेबिज खोपको तालिम सम्पन्न भारतसँग स्वास्थ्यमा सहकार्यः उपचारमा सहुलियतदेखि आयुर्वेद स्वास्थ्यकर्मीको क्षमता वृद्धिसम्म मुटु रोग विशेषज्ञ डा. ओममूर्ति अनिललाई प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार एक सातामा मात्रै ३५ जनालाई कोभिड-१९ संक्रमण, ७१ जना डेंगीका बिरामी हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले