गृहपृष्ठ ∕ अन्य ∕ प्रहरी श्रीमती संघसँगको सहकार्यमा स्टारको ककनीमा निःशुल्क स्वास्थ्य शिविर प्रहरी श्रीमती संघसँगको सहकार्यमा स्टारको ककनीमा निःशुल्क स्वास्थ्य शिविर हेल्थ आवाज शुक्रबार, २०७९ माघ १३ गते, २१:२० मा प्रकाशित काठमाडौं-सानेपास्थित स्टार अस्पतालले नेपाल प्रहरी श्रीमती संघसँगको सहकार्यमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ । ११ माघमा नुवाकोटको ककनी गाउँपालिका ४ रानीपौवा वृहत निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको हो । स्टार अस्पतालका सिओओ डा. सन्देश जिसीकाअनुसार उक्त शिविरमा २ सय बढी बिरामीले सेवा लिएका थिए । शिविरमा जनरल फिजिसियन, स्त्री तथा प्रसुती रोग, हाडजोर्नी तथा नशा रोग लगायत विभिन्न विधाका विशेषज्ञ चिकित्सकहरुबाट स्वास्थ्य परीक्षण गरिएको थियो । स्टार हस्पिटलले सामाजिक उत्तरदायित्वअन्र्तगत विभिन्न संघ संस्थासँगको सहकार्यमा विभिन्न सामाजिका कार्यहरु संचालन गर्दै आएको छ । क्याटेगोरी : अन्य तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार जलवायु परिवर्तनले बालबालिकामाथि असर पारिरहेको छ : सरोकारवालाहरु सिंहदरबारमा निजामती कर्मचारी अस्पतालको उपचार सेवा एकाई सञ्चालनमा प्रथम प्याथोलोजी ल्याब अब विराटनगरमा, अन्य चार सहरबाट पनि सेवा… गरिमा विकास बैंक र एनपीएलबीच स्वास्थ्य परीक्षणमा छुट सम्बन्धि सम्झौता अन्तर्राष्ट्रिय न्युरो—अंकोलोजी सम्मेलन ‘न्युरोअन २०२६’ सम्पन्न विकटको प्राथमिक स्वास्थ्य केन्द्रका डाक्टरको अनुभवः बिरामी हामीलाई भगवान सम्झेर… धेरै पढिएका १ करोडौंको औषधि खरिदमा अनियमितताको आशंका, उच्चस्तरीय छानविन माग गर्दै प्रधानमन्त्री कार्यालयमा उजुरी २ नेपाल स्वास्थ्य सेवा व्यवस्थापक संघमा डा. होमप्रसादको अध्यक्षतामा नयाँ कार्यसमिति चयन ३ योग तथा प्राकृतिक चिकित्सक संघका अध्यक्ष भन्छन्, ‘डा. चेतना फेक डाक्टर होइन्’ ४ १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त ५ जेष्ठ नागरिकको आँखाको ज्योति निःशुल्क फर्काउँदैं रानी आँखा अस्पताल ६ हार्मोनिक उपकरणबाट कोशी अस्पतालमा सफल पित्तथैली शल्यक्रिया* ७ चिकित्सक उत्पादनमा नेपालको फड्को, पलायनले राज्यलाई अर्बौ नोक्सान TFN ट्रेण्डिङ अख्तियारद्वारा निजामती कर्मचारी अस्पतालका अधिकृतसहित ८ जना कर्मचारी विरुद्ध मुद्धा दायर टीकापुर अस्पतालका प्रयोगशाला इन्चार्ज बजगाईमाथि कुटपिट (भिडियोसहित) नायिका एवं व्यवसायी जेविकाको ‘हेल्थ एण्ड फिटनेस’ रहस्य ५० लाख लगानीमा युवा डाक्टर र नर्स युवतीले सञ्चालनमा ल्याए ‘निको डेन्टल एण्ड एस्थेटिक’ पशुपति चौलागाई स्मृति अस्पतालमा जनशक्तिको अभावका कारण सेवा विस्तारमा समस्या जेष्ठ नागरिकको आँखाको ज्योति निःशुल्क फर्काउँदैं रानी आँखा अस्पताल डा. कीर्तिपाल बने कोशीको स्वास्थ्य सचिव २४ असारभित्र चिकित्सा शिक्षा आयोगमा योग्य उपाध्यक्ष नियुक्त नभए सत्याग्रह सुरू गर्ने प्रा.डा.केसीको अल्टिमेटम अख्तियारद्वारा निजामती कर्मचारी अस्पतालका अधिकृतसहित ८ जना कर्मचारी विरुद्ध मुद्धा दायर टीकापुर अस्पतालका प्रयोगशाला इन्चार्ज बजगाईमाथि कुटपिट (भिडियोसहित) नायिका एवं व्यवसायी जेविकाको ‘हेल्थ एण्ड फिटनेस’ रहस्य ५० लाख लगानीमा युवा डाक्टर र नर्स युवतीले सञ्चालनमा ल्याए ‘निको डेन्टल एण्ड एस्थेटिक’ पशुपति चौलागाई स्मृति अस्पतालमा जनशक्तिको अभावका कारण सेवा विस्तारमा समस्या जेष्ठ नागरिकको आँखाको ज्योति निःशुल्क फर्काउँदैं रानी आँखा अस्पताल डा. कीर्तिपाल बने कोशीको स्वास्थ्य सचिव २४ असारभित्र चिकित्सा शिक्षा आयोगमा योग्य उपाध्यक्ष नियुक्त नभए सत्याग्रह सुरू गर्ने प्रा.डा.केसीको अल्टिमेटम