गृहपृष्ठ ∕ विश्व ∕ जापानमा कोभिड १९ बाट एक महिनामै १० हजार बढीको मृत्यु जापानमा कोभिड १९ बाट एक महिनामै १० हजार बढीको मृत्यु हेल्थ आवाज सोमबार, २०७९ माघ १६ गते, १५:०८ मा प्रकाशित जापानमा जनवरीमा मात्रै १० हजार बढीको मृत्यु भएको जनाइएको छ । जापानको प्रिफेक्चुरल रिपोर्टहरूमा आधारित एक तथ्याङ्क अनुसार, देशले महामारीको सुरुवात पछि पहिलो पटक आफ्नो मासिक मृत्युको संख्या १० हजारभन्दा बढेको देखाएको हो । नोभेम्बरको महिनादेखि तीव्र गतिमा कोभिड १९ बाट मृत्यु हुनेको संख्या बढिरहेको छ । जापानमा डिसेम्बरमा मात्रै ७ हजार ६ सयको मृत्यु भएको थियो । तर जनवरीमा उक्त संख्या बढेको हो । जनावरीको मध्यदेखि भने कोभिड १९ को संक्रमण संख्या घटिरहेको जनाइएको छ । जापानले मे महिनामा कोरोनाभाइरसको कानुनी स्थितिलाई मौसमी इन्फ्लुएन्जा र अन्य सामान्य संक्रामक रोगहरू जस्तै श्रेणीमा डाउनग्रेड गर्ने निर्णय गरेको छ, यो एउटा ठूलो परिवर्तन हो जसले देशमा सामाजिक र आर्थिक गतिविधिहरूलाई थप सामान्य बनाउनेछ । द जापान टाइम्सबाट भावानुवाद क्याटेगोरी : विश्व, समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार पोखरामा रिसोर्टको स्विमिङ पुलमा डुबेर २९ वर्षीय डा. अमिरको मृत्यु बालेन सरकारको स्वास्थ्य नीतिका १७ बुँदाः स्वास्थ्य बीमा पुनःसंरचनादेखि एकीकृत… स्वास्थ्य विज्ञान प्रतिष्ठान, स्वास्थ्य बीमा बोर्ड र अस्पतालहरुको जिम्मेवारी ‘निमित्त’लाई त्रिभुवन विश्वविद्यालयसहित ८ वटा विश्वविद्यालयको उपकुलपतिका लागि आवेदन माग स्वास्थ्यमा ९७७ दरबन्दी थप्न अर्थ मन्त्रालयको स्वीकृती, अन्तिम निर्णयका लागि… वीर अस्पतालका निर्देशक डा. दिलीप शर्माले दिए राजीनामा धेरै पढिएका १ विदेशी औषधी कम्पनीको पुरानैं विवादित जिएमपी अडिट फाइल खोज्दैं स्वास्थ्य मन्त्रालय २ नेपाली चिकित्सकद्वारा पहिलो पटक वीरमा ईयुएस निर्देशित कोइल इन्जेक्सनद्वारा ‘ग्यास्ट्रिक भेरिक्स’को उपचार ३ नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान ४ १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त ५ बालेन्द्र शाह नेतृत्वको सरकारसँग नेपाली चिकित्सकका अपेक्षा ६ एनएमए निर्वाचनः अध्यक्षमा डा. बद्री र महासचिवमा डा. विश्वराज विजयी ७ शरीरमा हालिने इम्प्लान्टमै झेलः अमेरिकी इम्प्लान्टकै मूल्यमा बेचिन्छन् भारतीय, कोरियन र चिनियाँ इम्प्लान्ट TFN ट्रेण्डिङ पोखरामा रिसोर्टको स्विमिङ पुलमा डुबेर २९ वर्षीय डा. अमिरको मृत्यु १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त पेटलाई असर गर्ने इरिटेबल बोवेल सिन्ड्रोम (IBS) के हो ? नेपाली चिकित्सकद्वारा पहिलो पटक वीरमा ईयुएस निर्देशित कोइल इन्जेक्सनद्वारा ‘ग्यास्ट्रिक भेरिक्स’को उपचार योग तथा प्राकृतिक चिकित्सा, आयुर्वेद एवं वैकल्पिक चिकित्सा प्रणालीमाथि राज्यको विभेद किन ? बालेन सरकारको स्वास्थ्य नीतिका १७ बुँदाः स्वास्थ्य बीमा पुनःसंरचनादेखि एकीकृत मानव संशाधन प्रणालीको विकाससम्म ‘अब हामी दैनिक ३ हजार रियल टाइम पीसीआर जाँच गर्न सक्छौं’ कोशी प्रदेशमा २ हजार ६२३ जना संक्रमित एआरटी सेवाको पहुँचमा पोखरामा रिसोर्टको स्विमिङ पुलमा डुबेर २९ वर्षीय डा. अमिरको मृत्यु १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त पेटलाई असर गर्ने इरिटेबल बोवेल सिन्ड्रोम (IBS) के हो ? नेपाली चिकित्सकद्वारा पहिलो पटक वीरमा ईयुएस निर्देशित कोइल इन्जेक्सनद्वारा ‘ग्यास्ट्रिक भेरिक्स’को उपचार योग तथा प्राकृतिक चिकित्सा, आयुर्वेद एवं वैकल्पिक चिकित्सा प्रणालीमाथि राज्यको विभेद किन ? बालेन सरकारको स्वास्थ्य नीतिका १७ बुँदाः स्वास्थ्य बीमा पुनःसंरचनादेखि एकीकृत मानव संशाधन प्रणालीको विकाससम्म ‘अब हामी दैनिक ३ हजार रियल टाइम पीसीआर जाँच गर्न सक्छौं’ कोशी प्रदेशमा २ हजार ६२३ जना संक्रमित एआरटी सेवाको पहुँचमा