गृहपृष्ठ ∕ विश्व ∕ टर्की र सिरियामा भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या १५ हजार नाघ्यो : ५० हजार बढी घाइते टर्की र सिरियामा भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या १५ हजार नाघ्यो : ५० हजार बढी घाइते हेल्थ आवाज बिहीबार, २०७९ माघ २६ गते, १०:५८ मा प्रकाशित टर्की र सिरियामा सोमबार बिहान गएको विनाशकारी भूकम्पमा परी ज्यान जानेको सङ्ख्या १५ हजार नाघेको छ । यो सङ्ख्या लगातार बढिरहेको छ । समाचार एजेन्सी एसोसिएटेड प्रेसका अनुसार टर्की र सिरियामा गएको शक्तिशाली भूकम्पले अहिलेसम्म १५,००० भन्दा बढी मानिसको ज्यान लिइसकेको छ । व्यापक विनाशका बिचमा मृत्यु हुनेको सङ्ख्या बढ्दै गएको छ । त्यस्तै भूकम्पमा ५० हजारभन्दा बढी घाइते भएको बताइएको छ भने त्यो भन्दा बढी सङ्ख्यामा मानिसहरू भग्नावशेषमै रहेको जनाइएको छ । क्याटेगोरी : विश्व, समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार पोखरामा रिसोर्टको स्विमिङ पुलमा डुबेर २९ वर्षीय डा. अमिरको मृत्यु बालेन सरकारको स्वास्थ्य नीतिका १७ बुँदाः स्वास्थ्य बीमा पुनःसंरचनादेखि एकीकृत… स्वास्थ्य विज्ञान प्रतिष्ठान, स्वास्थ्य बीमा बोर्ड र अस्पतालहरुको जिम्मेवारी ‘निमित्त’लाई त्रिभुवन विश्वविद्यालयसहित ८ वटा विश्वविद्यालयको उपकुलपतिका लागि आवेदन माग स्वास्थ्यमा ९७७ दरबन्दी थप्न अर्थ मन्त्रालयको स्वीकृती, अन्तिम निर्णयका लागि… वीर अस्पतालका निर्देशक डा. दिलीप शर्माले दिए राजीनामा धेरै पढिएका १ विदेशी औषधी कम्पनीको पुरानैं विवादित जिएमपी अडिट फाइल खोज्दैं स्वास्थ्य मन्त्रालय २ नेपाली चिकित्सकद्वारा पहिलो पटक वीरमा ईयुएस निर्देशित कोइल इन्जेक्सनद्वारा ‘ग्यास्ट्रिक भेरिक्स’को उपचार ३ नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान ४ १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त ५ बालेन्द्र शाह नेतृत्वको सरकारसँग नेपाली चिकित्सकका अपेक्षा ६ एनएमए निर्वाचनः अध्यक्षमा डा. बद्री र महासचिवमा डा. विश्वराज विजयी ७ शरीरमा हालिने इम्प्लान्टमै झेलः अमेरिकी इम्प्लान्टकै मूल्यमा बेचिन्छन् भारतीय, कोरियन र चिनियाँ इम्प्लान्ट TFN ट्रेण्डिङ पोखरामा रिसोर्टको स्विमिङ पुलमा डुबेर २९ वर्षीय डा. अमिरको मृत्यु १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त पेटलाई असर गर्ने इरिटेबल बोवेल सिन्ड्रोम (IBS) के हो ? नेपाली चिकित्सकद्वारा पहिलो पटक वीरमा ईयुएस निर्देशित कोइल इन्जेक्सनद्वारा ‘ग्यास्ट्रिक भेरिक्स’को उपचार योग तथा प्राकृतिक चिकित्सा, आयुर्वेद एवं वैकल्पिक चिकित्सा प्रणालीमाथि राज्यको विभेद किन ? बालेन सरकारको स्वास्थ्य नीतिका १७ बुँदाः स्वास्थ्य बीमा पुनःसंरचनादेखि एकीकृत मानव संशाधन प्रणालीको विकाससम्म ‘अब हामी दैनिक ३ हजार रियल टाइम पीसीआर जाँच गर्न सक्छौं’ कोशी प्रदेशमा २ हजार ६२३ जना संक्रमित एआरटी सेवाको पहुँचमा पोखरामा रिसोर्टको स्विमिङ पुलमा डुबेर २९ वर्षीय डा. अमिरको मृत्यु १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त पेटलाई असर गर्ने इरिटेबल बोवेल सिन्ड्रोम (IBS) के हो ? नेपाली चिकित्सकद्वारा पहिलो पटक वीरमा ईयुएस निर्देशित कोइल इन्जेक्सनद्वारा ‘ग्यास्ट्रिक भेरिक्स’को उपचार योग तथा प्राकृतिक चिकित्सा, आयुर्वेद एवं वैकल्पिक चिकित्सा प्रणालीमाथि राज्यको विभेद किन ? बालेन सरकारको स्वास्थ्य नीतिका १७ बुँदाः स्वास्थ्य बीमा पुनःसंरचनादेखि एकीकृत मानव संशाधन प्रणालीको विकाससम्म ‘अब हामी दैनिक ३ हजार रियल टाइम पीसीआर जाँच गर्न सक्छौं’ कोशी प्रदेशमा २ हजार ६२३ जना संक्रमित एआरटी सेवाको पहुँचमा