गृहपृष्ठ ∕ समाचार ∕ राष्ट्रिय स्वास्थ्यकर्मी महासंघको महिला विभागद्वारा वाल्काथन आयोजना राष्ट्रिय स्वास्थ्यकर्मी महासंघको महिला विभागद्वारा वाल्काथन आयोजना हेल्थ आवाज बुधबार, २०७९ फागुन २४ गते, १४:३६ मा प्रकाशित काठमाडौं—राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपालको महिला विभागले वाल्काथनको आयोजना गरेको छ । बुधबार ११३ औं अन्तर्राष्ट्रि श्रमिक महिला दिवसको अवसरमा विभागले वाल्काथनको आयोजना गरेको हो । स्वास्थ्य सेवा विभाग टेकुबाट माइतीघर मण्डलासम्म वाल्काथन गरिएको थियो । वाल्काथन कार्यक्रममा नेकपा एमालेका सचिव तथा स्वास्थ्य विभाग इन्चार्ज योगेश भट्टराई प्रमुख अतिथी रहेका थिए । कार्यक्रममा राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपालका अध्यक्ष डा. झलक शर्मा विशेष उपस्थिती रहेको थियो । कार्यक्रम महासंघकी उपमहासचिव तथा महिला विभाग प्रमुख अमृता बरालको संयोजकत्व सम्पन्न भएको हो । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार प्रधानमन्त्री र भौतिक पूर्वाधार मन्त्री बाढीग्रस्त क्षेत्रको निरीक्षणमा रसुवाको बाढीमा घाइते भएका ४१ जनाको ७ अस्पतालमा उपचार हुँदैं बाढीका घाइते १० जनाको त्रिवि शिक्षण अस्पताल र तीन जनाको… बाढीका घाइतेहरूको निःशुल्क उपचार गर्ने सरकारको निर्णय स्वास्थ्य उपचारमा सक्रिय हुन चिकित्सक र स्वास्थ्यकर्मीलाई काउन्सिलको आग्रह बाढीका घाइतेको उपचारका लागि वीर अस्पताल, ट्रमा सेन्टर र सशस्त्र… धेरै पढिएका १ मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो २ एमएन हस्पिटलले ल्यायो महिलाका लागि तीज विशेष हेल्थ प्याकेज ३ नर्भिकमा निकालियो तीन महिनाका बालकको पेटमा अड्किएको हेयरपिन ४ नेपाल स्वास्थ्य व्यवसायी परिषद्को अध्यक्षमा जनस्वास्थ्य विज्ञ सगुन पौडेल नियुक्त ५ चिकित्सा शिक्षा आयोगका तीन निर्देशनालयमा निर्देशक नियुक्त ६ तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ ७ नेपाल रेडक्रस सोसाइटीका पूर्व अध्यक्ष संजीव थापा र पूर्व कार्यकारी निर्देशक उमेश ढकाल पक्राउ TFN ट्रेण्डिङ डा. अर्चनको लक्ष्यः मार्क किड्नी अस्पतालमा दुई वर्षभित्र मिर्गौला प्रत्यारोपण सुरु गर्ने उज्वेकिस्तानमा एमबीबीएस अध्ययनरत तीन नेपाली विद्यार्थीलाई छात्रवृत्ति एनएचआरसी र एएसएसएनबीच स्पाइन ट्रमाको रजिष्ट्री गर्ने सम्झौता तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ पाठेघरको मुखको क्यान्सर Suicide: Shifting the Discourse from Blaming to Empathy योग तथा प्राकृतिक चिकित्सक संघका अध्यक्ष भन्छन्, ‘डा. चेतना फेक डाक्टर होइन्’ पशुपति चौलागाई स्मृति अस्पतालमा जनशक्तिको अभावका कारण सेवा विस्तारमा समस्या डा. अर्चनको लक्ष्यः मार्क किड्नी अस्पतालमा दुई वर्षभित्र मिर्गौला प्रत्यारोपण सुरु गर्ने उज्वेकिस्तानमा एमबीबीएस अध्ययनरत तीन नेपाली विद्यार्थीलाई छात्रवृत्ति एनएचआरसी र एएसएसएनबीच स्पाइन ट्रमाको रजिष्ट्री गर्ने सम्झौता तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ पाठेघरको मुखको क्यान्सर Suicide: Shifting the Discourse from Blaming to Empathy योग तथा प्राकृतिक चिकित्सक संघका अध्यक्ष भन्छन्, ‘डा. चेतना फेक डाक्टर होइन्’ पशुपति चौलागाई स्मृति अस्पतालमा जनशक्तिको अभावका कारण सेवा विस्तारमा समस्या