२०८३ कात्तिक ६, शुक्रवार
Health Aawaj logo
गृहपृष्ठ ∕ समाचार ∕ डा. विच्छा राष्ट्रिय योजना आयोगको सदस्यमा नियुक्त

डा. विच्छा राष्ट्रिय योजना आयोगको सदस्यमा नियुक्त


काठमाडौं—राष्ट्रिय योजना आयोगको सदस्यमा डा. आरपी विच्छा नियुक्त भएका छन् । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले डा. विच्छालाई आयोगको सदस्यमा नियुक्त गरेको हो ।

‘सोमबारको बैठकले आयोगको सदस्यमा नियुक्त गरेको हो,’ डा. विच्छाले हेल्थआवाजसँग भने ।

डा. विच्छा यसअघि तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाको प्रमुख स्वास्थ्य सल्लाहकार रहेका थिए । उनी यसअघि स्वास्थ्य सेवा विभागको निमित्त महानिर्देशक समेत भइसकेका छन् ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ