गृहपृष्ठ ∕ समाचार ∕ रास्वपाका सांसद डा. ढाकाकुमार श्रेष्ठको पद रिक्त रास्वपाका सांसद डा. ढाकाकुमार श्रेष्ठको पद रिक्त हेल्थ आवाज मंगलबार, २०८० वैशाख १२ गते, १६:४२ मा प्रकाशित काठमाडौं—राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले कारवाही गरेका सांसद डा. ढाकाकुमार श्रेष्ठको सांसद पद रिक्त भएको छ । मंगलबार सभामुख देवराज घिमिरेले औपचारिक रुपमा संसदलाई डा. श्रेष्ठको पद रिक्त रहेको जानकारी गराएका हु्न् । सभामुख घिमिरेले राजनीतिक दल सम्बन्धी ऐन,२०७३ को दफा ३४ (१) बमोजिम दलबाट निष्काशन गरिएको जानकारी सदनलाई जानकारी गराएका थिए । यससँगै स्वतन्त्र पार्टीबाट समानुपतिक सांसद बनेका डा. श्रेष्ठ पदमुक्त भएका छन् । मेडिकल व्यवसायी दुर्गा प्रसाईसँग मन्त्री बन्नका लागि रकम बार्गेनिङ गरेको अडियो सार्वजनिक भएपछि उनी विवादमा तानिएका थिए । त्यसपछि राष्ट्रिय स्वतन्त्र पार्टीले उनलाई कारवाही गरेको थियो । डा. श्रेष्ठ पदमुक्त भएसँगै रास्वपाबाट अर्को समानुपातिक सांसद चयन गर्ने बाटो खुलेको छ । यसअघि कतिपयले रास्वपाले उनलाई पदमुक्त गर्ने प्रक्रिया नै नपुगेको बताइरहेका थिए । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार विश्व स्वास्थ्य संगठनको नागरिक समाज आयोगको प्रभावशाली स्टेयरिङ कमिटीमा नेपाली… १ माघदेखि त्रिवि शिक्षण अस्पतालले स्वास्थ्य बीमाका सबै सेवा स्थगित… देउराली जनता फर्मास्युटिकल्सको एक वर्षको कारोबार २ अर्ब ३५ करोड स्वास्थ्यमन्त्री र इजरायली राजदूतबीच भेटवार्ता ओरल मेडिसिन, ओरल प्याथोलोजी, पेडोडोन्टिक्सलगायतमा दरबन्दी सिर्जना गर्न माग महिनामै दुई करोडको क्लेम रिजेक्ट हुन थालेपछि त्रिवि शिक्षण अस्पताल… धेरै पढिएका १ दुई चिकित्सकको अस्पतालको एक वर्षको कारोबार २ अर्ब ५७ करोड २ स्वास्थ्यको अतिरिक्त सचिव बढुवाका लागि १४ जनाको आवेदन ३ सुस्मा कोइराला मेमोरियल अस्पतालका चिकित्सक, नर्स र कर्मचारीले दुई महिनादेखि पाएनन् तलब ४ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको निर्देशक डा. रुना झा, कोशीमा डा. रामनारायण चौधरी ५ ३४ दिनदेखि सरुवाको फाइल थन्किदा कोशीको स्वास्थ्य प्रशासन अस्तव्यस्त ६ शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयले पायो उपकुलपति र रजिष्ट्रार ७ स्वास्थ्य अनुसन्धानमा तीन वर्षमा विनियोजित ६२ लाखभन्दा बढी बजेट फ्रिज TFN ट्रेण्डिङ ग्यास्ट्रिकको समस्यामा हुनुहुन्छ ? गर्नुहोस् जानुशिर्षाशन योग यस्तो छ तरिका नेपाल क्यान्सर अस्पतालमा बिरामी, विशेषज्ञ सवाल—जवाफ देउराली जनता फर्मास्युटिकल्सको एक वर्षको कारोबार २ अर्ब ३५ करोड विश्व स्वास्थ्य संगठनको नागरिक समाज आयोगको प्रभावशाली स्टेयरिङ कमिटीमा नेपाली चेली श्रेष्ठ चयन ६० करोड लगानीमा इसानको ८ तले अत्याधुनिक अस्पताल, स्व. डा. नारायण थापाको सपना पूरा हुँदैं नेपाल मेडिकल काउन्सिलका नवनिर्वाचित उपाध्यक्ष र ८ सदस्यले सम्हाले कार्यभार १ माघदेखि त्रिवि शिक्षण अस्पतालले स्वास्थ्य बीमाका सबै सेवा स्थगित गर्ने डडेल्धुरा अस्पतालका आकस्मिकबाहेक सबै सेवा २४ पुसबाट बन्द ग्यास्ट्रिकको समस्यामा हुनुहुन्छ ? गर्नुहोस् जानुशिर्षाशन योग यस्तो छ तरिका नेपाल क्यान्सर अस्पतालमा बिरामी, विशेषज्ञ सवाल—जवाफ देउराली जनता फर्मास्युटिकल्सको एक वर्षको कारोबार २ अर्ब ३५ करोड विश्व स्वास्थ्य संगठनको नागरिक समाज आयोगको प्रभावशाली स्टेयरिङ कमिटीमा नेपाली चेली श्रेष्ठ चयन ६० करोड लगानीमा इसानको ८ तले अत्याधुनिक अस्पताल, स्व. डा. नारायण थापाको सपना पूरा हुँदैं नेपाल मेडिकल काउन्सिलका नवनिर्वाचित उपाध्यक्ष र ८ सदस्यले सम्हाले कार्यभार १ माघदेखि त्रिवि शिक्षण अस्पतालले स्वास्थ्य बीमाका सबै सेवा स्थगित गर्ने डडेल्धुरा अस्पतालका आकस्मिकबाहेक सबै सेवा २४ पुसबाट बन्द