गृहपृष्ठ ∕ अन्य ∕ तिहारमा प्रयोग गरिने ओखरका फाइदाहरु तिहारमा प्रयोग गरिने ओखरका फाइदाहरु हेल्थ आवाज आईतबार, २०७६ कात्तिक १० गते, ११:१४ मा प्रकाशित भाइ मसला होस् वा चालचलन अनुसार पुजा गर्न होस्, तिहारमा ओखरलाई अपरिहार्य सामाग्रीको रुपमा लिइन्छ । थुप्रै गुणहरुबाट भरिपूर्ण रहेको ओखरका गुणका बारेमा कमैलाई मात्र यसले शरीरमा पु¥याउने फाइदाबारे थाहा हुन सक्छ । ओखरलाई घरमै उपलब्ध हुने औषधिको रुपमा पनि लिइन्छ । शरीरलाई स्वस्थ्य राख्नको निम्ति यसको गुण तथा योगदानलाई उल्लेखनीय मानिन्छ । आखिर के के हुन् त ओखरका विशेषताहरु ?यसले ब्यक्तिको शरीमा कस्ता किसिमका फाइदाहरु पु¥याउँछन् त? ओखर एन्टिअक्साइडको मुख्य स्रोत हो । यसले शरीरमा रहेको अनावश्यक कोलेस्टोर घटाउन मद्धत गर्दछ । ओखरलाई ओमेगा फ्याट–३ को मुख्य स्रोतको रुपमा पनि लिइन्छ । जसकारण यो मुटु रोगका बिरामीहरुको निमित्त पनि उपयोगी मानिन्छ । ओखरमा पाइने कम्पाउन्ड्स र न्यूट्रिशनका कारण यसले शरीरमा रहेका पूराना रोगहरु निर्मुल गर्नमा समेत मद्धत गर्दछ । ओखरले शरीरलाई आवश्यक पोषण मात्र प्रदान नगरी, यसले पेटमा रहेको ब्याक्टेरियाको नाश गरी पेट सम्बन्धि लाग्न सक्ने विभिन्न रोगबाट बचाउनको निम्ति पनि सघाउ पु¥याउँछ । ओखरलाई विभिन्न क्यान्सर लाग्नबाट बचाउने एक उपयुक्त खानाको रुपमा पनि लिइन्छ । यसले महिलामा हुने ब्रेस्ट क्यान्सर, पुरुषमा हुने प्रोस्टेट क्यान्सर र कोलेस्टोर क्यान्सर लाग्नबाट बचाउँछ । ओखरमा क्यालोरीको मात्रा पाइएता पनि यसको प्रयोगका कारण व्यक्तिमा भोक कम लाग्ने हुन्छ । जसकारण व्यक्तिमा कम खाने बानीको विकास हुन पुग्दछ । यसको प्रयोगका कारण व्यक्तिलाई मधुमेह रोग लाग्नबाट बचाउँछ । शरीरको तौललाई सोही किसिमले कायम राखिराख्न मद्धत गरी यसले ब्लड सुगरमा समेत सुधार ल्याउँछ । अध्ययनअनुसार प्रत्येक दिन कम्तिमा पनि २८ ग्राम बराबर ओखर मिश्रित नट्स खानाले यसले रक्तचापको खतराबाट मुक्त गराउँँछ । बढ्दो उमेरमा पनि शरीरमा ऊर्जा प्रदान गरीरहने काममा ओखरको भूमिका महत्वपूर्ण रहन्छ । ओखरमा पाइने न्यूट्रिशनकै कारण यसले मष्तिस्कमा हुनसक्ने खतरालाई रोक्दै बढ्दो उमेरमा पनि मष्तिस्कलाई सक्रिय बनाइ राख्न मद्धत गर्दछ । -एजेन्सीको सहयोगमा क्याटेगोरी : अन्य तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार प्रथम प्याथोलोजी ल्याब अब विराटनगरमा, अन्य चार सहरबाट पनि सेवा… गरिमा विकास बैंक र एनपीएलबीच स्वास्थ्य परीक्षणमा छुट सम्बन्धि सम्झौता अन्तर्राष्ट्रिय न्युरो—अंकोलोजी सम्मेलन ‘न्युरोअन २०२६’ सम्पन्न विकटको प्राथमिक स्वास्थ्य केन्द्रका डाक्टरको अनुभवः बिरामी हामीलाई भगवान सम्झेर… नेशनल प्याथ ल्याब र कुमारी बैंकबीच स्वास्थ्य परीक्षणमा छुट सम्बन्धि… वशिष्ठ योग नेपालद्वारा काठमाडौं र झापामा विविध योग कार्यक्रम सम्पन्न धेरै पढिएका १ मेट्रो न्यूरो हस्पिटलमा तीन जना वरिष्ठ चिकित्सक भित्रिए २ योग तथा प्राकृतिक चिकित्सक संघका अध्यक्ष भन्छन्, ‘डा. चेतना फेक डाक्टर होइन्’ ३ ट्याङ्कीको प्वाल टाल्ने कि पानी मात्र थपिरहने ? सिट थप्ने नीतिले डाक्टर पलायन रोकिँदैन ४ १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त ५ करोडौंको औषधि खरिदमा अनियमितताको आशंका, उच्चस्तरीय छानविन माग गर्दै प्रधानमन्त्री कार्यालयमा उजुरी ६ स्वास्थ्यका सार्वजनिक निकायमा नियुक्तिः खुला प्रतिस्पर्धा कि ‘सिनियर’का लागि आरक्षित सिट? ७ नेपाल स्वास्थ्य सेवा व्यवस्थापक संघमा डा. होमप्रसादको अध्यक्षतामा नयाँ कार्यसमिति चयन TFN ट्रेण्डिङ गरिमा विकास बैंक र एनपीएलबीच स्वास्थ्य परीक्षणमा छुट सम्बन्धि सम्झौता बाँकेमा ४७ सहित ५३ जनामा कोरोना पोजेटिभ पुष्टि कर्णाली प्रदेशमा पनि १ जनामा देखियो कोरोना संक्रमण, नेपालमा संक्रमितको संख्या ३७५ पुग्यो करोडौंको औषधि खरिदमा अनियमितताको आशंका, उच्चस्तरीय छानविन माग गर्दै प्रधानमन्त्री कार्यालयमा उजुरी महिलाहरुमा बढ्दो क्यान्सर : जीवनशैली सुधार र समयमै गरिने परीक्षणले जोगिन सकिन्छ ११ कोरोना संक्रमित थपिए झापा र *सुनसरी*मा १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त मेट्रो न्यूरो हस्पिटलमा तीन जना वरिष्ठ चिकित्सक भित्रिए गरिमा विकास बैंक र एनपीएलबीच स्वास्थ्य परीक्षणमा छुट सम्बन्धि सम्झौता बाँकेमा ४७ सहित ५३ जनामा कोरोना पोजेटिभ पुष्टि कर्णाली प्रदेशमा पनि १ जनामा देखियो कोरोना संक्रमण, नेपालमा संक्रमितको संख्या ३७५ पुग्यो करोडौंको औषधि खरिदमा अनियमितताको आशंका, उच्चस्तरीय छानविन माग गर्दै प्रधानमन्त्री कार्यालयमा उजुरी महिलाहरुमा बढ्दो क्यान्सर : जीवनशैली सुधार र समयमै गरिने परीक्षणले जोगिन सकिन्छ ११ कोरोना संक्रमित थपिए झापा र *सुनसरी*मा १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त मेट्रो न्यूरो हस्पिटलमा तीन जना वरिष्ठ चिकित्सक भित्रिए