गृहपृष्ठ ∕ कर्णाली प्रदेश ∕ सुर्खेत प्रादेशिक अस्पतालमा दोस्रो मिर्गौला प्रत्यारोपण सुर्खेत प्रादेशिक अस्पतालमा दोस्रो मिर्गौला प्रत्यारोपण हेल्थ आवाज शुक्रबार, २०८० असार २९ गते, १४:५७ मा प्रकाशित वीरेन्द्रनगर—सुर्खेतस्थित सुर्खेत प्रादेशिक अस्पतालमा दोस्रो मिर्गौला प्रत्यारोपण सफलतापूर्वक सम्पन्न भएको छ । बिहीबार अस्पतालले शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रसँगको सहकार्यमा दोस्रो मिर्गौला प्रत्यारोपण गरेको हो । रोल्पा जिल्लाको रोल्पा नगरपालिका—२ का ३७ वर्षीय युवाको मिर्गौला प्रत्यारोपण गरिएको हो । उनलाई उनकी ५५ वर्षीया आमाले मिर्गौला दान गरेकी थिइन् । अस्पतालकाअनुसार अहिले अंगदाता र अंग ग्रहणकर्ता दुवैको स्वास्थ्य अवस्था सामान्य रहेको छ । प्रत्यारोणमा केन्द्रका कार्यकारी निर्देशक डा. पुकारचन्द्र श्रेष्ठ र सुर्खेत प्रादेशिक अस्पतालका निर्देशक डा. डम्बर खड्काको टिम संलग्न रहेको थियो । सुर्खेत प्रादेशिक अस्पतालमा पहिलो पटक २१ माघ २०७९ मा मिर्गौला प्रत्यारोपण गरिएको थियो । क्याटेगोरी : कर्णाली प्रदेश, समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार स्वास्थ्य विज्ञान प्रतिष्ठान, स्वास्थ्य बीमा बोर्ड र अस्पतालहरुको जिम्मेवारी ‘निमित्त’लाई त्रिभुवन विश्वविद्यालयसहित ८ वटा विश्वविद्यालयको उपकुलपतिका लागि आवेदन माग हुम्लामा २० प्रतिशत किशोरी १९ वर्ष नपुग्दै सुत्केरी स्वास्थ्यमा ९७७ दरबन्दी थप्न अर्थ मन्त्रालयको स्वीकृती, अन्तिम निर्णयका लागि… वीर अस्पतालका निर्देशक डा. दिलीप शर्माले दिए राजीनामा प्रधानमन्त्रीको स्वास्थ्य सल्लाहकारमा प्रा. डा. अग्रवाल धेरै पढिएका १ बालेन्द्र शाह नेतृत्वको सरकारसँग नेपाली चिकित्सकका अपेक्षा २ नेपाली चिकित्सकद्वारा पहिलो पटक वीरमा ईयुएस निर्देशित कोइल इन्जेक्सनद्वारा ‘ग्यास्ट्रिक भेरिक्स’को उपचार ३ विदेशी औषधी कम्पनीको पुरानैं विवादित जिएमपी अडिट फाइल खोज्दैं स्वास्थ्य मन्त्रालय ४ १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त ५ नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान ६ एएमएसपी सम्बन्धि दुई दिने कार्यशाला गोष्ठी सम्पन्न ७ शरीरमा हालिने इम्प्लान्टमै झेलः अमेरिकी इम्प्लान्टकै मूल्यमा बेचिन्छन् भारतीय, कोरियन र चिनियाँ इम्प्लान्ट TFN ट्रेण्डिङ नेपाली चिकित्सकद्वारा पहिलो पटक वीरमा ईयुएस निर्देशित कोइल इन्जेक्सनद्वारा ‘ग्यास्ट्रिक भेरिक्स’को उपचार फिन्तारा सोलुसन्स र ब्लु क्रस हस्पिटलबीच भुक्तानी सुविधा सम्झौता स्वास्थ्य विज्ञान प्रतिष्ठान, स्वास्थ्य बीमा बोर्ड र अस्पतालहरुको जिम्मेवारी ‘निमित्त’लाई स्वास्थ्यमा ९७७ दरबन्दी थप्न अर्थ मन्त्रालयको स्वीकृती, अन्तिम निर्णयका लागि क्याबिनेट पठाइने कोशी प्रदेशमा २ हजार ६२३ जना संक्रमित एआरटी सेवाको पहुँचमा वीर अस्पतालका निर्देशक डा. दिलीप शर्माले दिए राजीनामा त्रिभुवन विश्वविद्यालयसहित ८ वटा विश्वविद्यालयको उपकुलपतिका लागि आवेदन माग बालेन्द्र शाह नेतृत्वको सरकारसँग नेपाली चिकित्सकका अपेक्षा नेपाली चिकित्सकद्वारा पहिलो पटक वीरमा ईयुएस निर्देशित कोइल इन्जेक्सनद्वारा ‘ग्यास्ट्रिक भेरिक्स’को उपचार फिन्तारा सोलुसन्स र ब्लु क्रस हस्पिटलबीच भुक्तानी सुविधा सम्झौता स्वास्थ्य विज्ञान प्रतिष्ठान, स्वास्थ्य बीमा बोर्ड र अस्पतालहरुको जिम्मेवारी ‘निमित्त’लाई स्वास्थ्यमा ९७७ दरबन्दी थप्न अर्थ मन्त्रालयको स्वीकृती, अन्तिम निर्णयका लागि क्याबिनेट पठाइने कोशी प्रदेशमा २ हजार ६२३ जना संक्रमित एआरटी सेवाको पहुँचमा वीर अस्पतालका निर्देशक डा. दिलीप शर्माले दिए राजीनामा त्रिभुवन विश्वविद्यालयसहित ८ वटा विश्वविद्यालयको उपकुलपतिका लागि आवेदन माग बालेन्द्र शाह नेतृत्वको सरकारसँग नेपाली चिकित्सकका अपेक्षा