गृहपृष्ठ ∕ कर्णाली प्रदेश ∕ एकै जिल्लामा एक वर्षमा २९ जना नवजात शिशुको मृत्यु एकै जिल्लामा एक वर्षमा २९ जना नवजात शिशुको मृत्यु मानदत्त रावल मंगलबार, २०८० साउन २३ गते, १३:५७ मा प्रकाशित जुम्ला—जुम्लामा २९ नवजात शिशुको मृत्यु भएको छ । गत आर्थिक वर्ष ०७९/०८० एक वर्षमा २९ जना नवजात शिशुको मृत्यु भएको हो । जन्मेदेखि ७ दिनभित्र २३ जना र जन्मेको ८ देखि २८ दिन भित्र ५ जना नवजात शिशुको स्वास्थ्य संस्थामै मृत्यु भएको जनस्वास्थ्य कार्यालय जुम्लाको तथ्यांकमा रहेको छ । यस्तै, जन्मेको ७ दिन भित्र एक जना नवजात शिशुको स्वास्थ्य संस्था बाहिर घरमा मृत्यु भएको तथ्यांक रहेको जनस्वास्थ्य कार्यालय जुम्लाका तथ्यांक शाखा प्रमुख पदम खत्रीले बताए । क्याटेगोरी : कर्णाली प्रदेश, समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार चिकित्सा शिक्षा आयोगका तीन निर्देशनालयमा निर्देशक नियुक्त नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा डा. पौडेल नियुक्त नेपाल स्वास्थ्य व्यवसायी परिषद्को अध्यक्षमा जनस्वास्थ्य विज्ञ सगुन पौडेल नियुक्त नेपाल रेडक्रस सोसाइटीका पूर्व अध्यक्ष संजीव थापा र पूर्व कार्यकारी… नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को अध्यक्षमा डा. सुधा बस्नेत नियुक्त मन्त्रालयमा चित्त नबुझेपछि ‘बिरामी’ भन्दैं कोशीका स्वास्थ्यमन्त्री मन्त्रालय गएनन् धेरै पढिएका १ को हुन् शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको नवनियुक्त कार्यकारी निर्देशक डा. आशिष ? २ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् ३ तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ ४ मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो ५ नेपाल मेडिकल काउन्सिलको विशेष लाइसेन्स परीक्षामा ९३.४८ प्रतिशत उत्तीर्ण ६ सरकारले शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको कार्यकारी निर्देशक ऐन विपरित नियुक्त गरेको खुलासा ७ १०० करोड लगानीमा नागरिक कम्युनिटी टिचिङ हस्पिटल आफ्नै जग्गामा अत्याधुनिक ११ तलाको भवन बनाउँदैं TFN ट्रेण्डिङ नेपाल रेडक्रस सोसाइटीका पूर्व अध्यक्ष संजीव थापा र पूर्व कार्यकारी निर्देशक उमेश ढकाल पक्राउ कर्णाली प्रदेश अस्पतालमा अब अनलाइनबाटै नाम दर्ता गर्न सकिने अमेरिकास्थित द म्याक्स फाउण्डेसनको ग्लोबल थिंक ट्यांक सदस्यमा नेपाली अंकोलोजिस्ट डा. शाही नियुक्त कर्णालीमा स्नातकोत्तर तहमा जनस्वास्थ्य र फार्मेसी पढाइ हुने त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् नेपालको मौलिक स्वास्थ्य सम्पदाः योग तथा प्राकृतिक चिकित्सालाई राज्यले कहिले चिन्ने ? नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा डा. पौडेल नियुक्त चिकित्सा शिक्षा आयोगका तीन निर्देशनालयमा निर्देशक नियुक्त नेपाल रेडक्रस सोसाइटीका पूर्व अध्यक्ष संजीव थापा र पूर्व कार्यकारी निर्देशक उमेश ढकाल पक्राउ कर्णाली प्रदेश अस्पतालमा अब अनलाइनबाटै नाम दर्ता गर्न सकिने अमेरिकास्थित द म्याक्स फाउण्डेसनको ग्लोबल थिंक ट्यांक सदस्यमा नेपाली अंकोलोजिस्ट डा. शाही नियुक्त कर्णालीमा स्नातकोत्तर तहमा जनस्वास्थ्य र फार्मेसी पढाइ हुने त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् नेपालको मौलिक स्वास्थ्य सम्पदाः योग तथा प्राकृतिक चिकित्सालाई राज्यले कहिले चिन्ने ? नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा डा. पौडेल नियुक्त चिकित्सा शिक्षा आयोगका तीन निर्देशनालयमा निर्देशक नियुक्त