गृहपृष्ठ ∕ योग ∕ युफोनिक योगको फाइदाहरु युफोनिक योगको फाइदाहरु हेल्थ आवाज शुक्रबार, २०८० साउन २६ गते, ०६:३० मा प्रकाशित दौडधुप र व्यस्त जीवनशैलीका कारण तनाव र डिप्रेसनको समस्या बढिरहेको छ । काम र व्यस्तताका कारण मन अन्योलमा रहन्छ । मनले शान्ति गुमाउँछ । यस्तो अवस्थामा आफ्ना लागि समय निकाल्नुहोस् ताकि आफ्नो मन शान्त राख्न रहन सकोस् । तनावका कारण शरीरसँग सम्बन्धित धेरै समस्या पनि आउन सक्छ । यस्तो अवस्थामा नियमित योग अभ्यास गर्ने बानीलाई जीवनशैलीमा समावेस गर्न सकिन्छ । शरीरमा सात चक्र हुन्छन् । सात चक्र सात स्वरहरूसँग सम्बन्धित छन् । जस्तै सा, रे, ग, म, प, ध, नी । सात चक्रहरूसँग सम्बन्धित सात स्वरहरू मिलेर एक इमोनिक योग बन्छ । यो योग शास्त्रीय संगीत, शास्त्रीय नृत्य र योगको संगम हो । यो योग नृत्य र संगीत मनोरञ्जनको माध्यम मात्र होइन । धेरै रोगको उपचारमा पनि प्रभावकारी सावित हुन सक्छ । युफोनिक योगको फाइदाहरु नृत्य र संगीतले शरीरमा एन्डोर्फिन हर्मोन उत्पादन गरेर हामीलाई आनन्दित बनाउँछ । यसले तनाव कम गर्छ । युफोनिक योग विशेष गरी तनाव कम गर्न डिजाइन गरिएको हो । यो योगको प्रभाव झण्डै चार गुणाले बढ्छ । युफोनिक योगको समयमा नृत्य गरिन्छ । जसले मांसपेशीहरूमा लचिलोपन ल्याउन मद्दत गर्दछ । साथै शक्ति पनि बढाउँछ । यस योगले शरीरलाई थप उर्जा दिन्छ र धेरै शारीरिक समस्याहरूबाट पनि छुट्कारा दिन्छ । युफोनिक योग मोटोपना कम गर्न प्रभावकारी छ । उच्च रक्तचाप, तनाव र स्मरणशक्ति बढाउनका साथै मुटुको स्वास्थ्यका लागि फाइदाजनक हुन्छ । एजेन्सीहरुको सहयोगमा क्याटेगोरी : योग तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार चिसो मौसममा नाकको समस्याबाट छुटकारा पाउने योगासन आँखाको दृष्टिका लागि फाइदाजनक योगासन रगतको कमी हुन नदिन गर्नुहोस् यी योग अभ्यास गर्भावस्थाछि फिटनेस रहन गर्नुहोस् यी योगासान पाचन प्रक्रिया सुधार गर्ने योगासन तिघ्राको बोसोबाट छुटकारा पाउन सकिने योगासन धेरै पढिएका १ हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले २ भिडियोः छिनिएको औला १२ घण्टासम्म जोडन सकिन्छ ? कसरी लैजाने अस्पतालसम्म ? ३ एक स्थानीय तह : एक जनस्वास्थ्य अधिकृत ४ संघीय अस्पतालहरुमा २१०२ जना स्वास्थ्य जनशक्ति थपिने, कुन अस्पतालमा कति ? ५ योग के हो ? यसका प्रकार र फाइदा ६ क्रिष्टल डाइग्नोष्टिक आईएसओ १५१८९ः२०२२ एक्रिडिटेसन ७ फल्यासब्याकः कोभिड र समाजसँग लडाइ चलेका बेला Kalpana Craft ट्रेण्डिङ हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले फल्यासब्याकः कोभिड र समाजसँग लडाइ चलेका बेला कोशीमा स्वास्थ्य क्षेत्रमा ७ करोड बजेट घट्यो, आगामी आर्थिक वर्षको लागि ३ अर्ब ५१ करोड ७१ लाख बजेट नेपाल स्ट्रोक एसोसिएसनद्वारा वीरगञ्जमा ‘स्ट्रोक मास्टर क्लास’ सम्पन्न सामुदायिक मानसिक स्वास्थ्य सम्मेलनको तीन तहको सरकारलाई ८ सुझाव सहितको घोषणा पत्र फेसबुकमा ‘अलबिदा' लेखेर हराएका डाक्टर भेटिए किन आउँछ पसिना ? पसिना नआउनुको कारण के हो ? पुँजीगत खर्च बढ्न नसकेकोमा कर्मचारीसँग स्वास्थ्यमन्त्री पौडेल असन्तुष्ट हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले फल्यासब्याकः कोभिड र समाजसँग लडाइ चलेका बेला कोशीमा स्वास्थ्य क्षेत्रमा ७ करोड बजेट घट्यो, आगामी आर्थिक वर्षको लागि ३ अर्ब ५१ करोड ७१ लाख बजेट नेपाल स्ट्रोक एसोसिएसनद्वारा वीरगञ्जमा ‘स्ट्रोक मास्टर क्लास’ सम्पन्न सामुदायिक मानसिक स्वास्थ्य सम्मेलनको तीन तहको सरकारलाई ८ सुझाव सहितको घोषणा पत्र फेसबुकमा ‘अलबिदा' लेखेर हराएका डाक्टर भेटिए किन आउँछ पसिना ? पसिना नआउनुको कारण के हो ? पुँजीगत खर्च बढ्न नसकेकोमा कर्मचारीसँग स्वास्थ्यमन्त्री पौडेल असन्तुष्ट