गृहपृष्ठ ∕ योग ∕ युफोनिक योगको फाइदाहरु युफोनिक योगको फाइदाहरु हेल्थ आवाज शुक्रबार, २०८० साउन २६ गते, ०६:३० मा प्रकाशित दौडधुप र व्यस्त जीवनशैलीका कारण तनाव र डिप्रेसनको समस्या बढिरहेको छ । काम र व्यस्तताका कारण मन अन्योलमा रहन्छ । मनले शान्ति गुमाउँछ । यस्तो अवस्थामा आफ्ना लागि समय निकाल्नुहोस् ताकि आफ्नो मन शान्त राख्न रहन सकोस् । तनावका कारण शरीरसँग सम्बन्धित धेरै समस्या पनि आउन सक्छ । यस्तो अवस्थामा नियमित योग अभ्यास गर्ने बानीलाई जीवनशैलीमा समावेस गर्न सकिन्छ । शरीरमा सात चक्र हुन्छन् । सात चक्र सात स्वरहरूसँग सम्बन्धित छन् । जस्तै सा, रे, ग, म, प, ध, नी । सात चक्रहरूसँग सम्बन्धित सात स्वरहरू मिलेर एक इमोनिक योग बन्छ । यो योग शास्त्रीय संगीत, शास्त्रीय नृत्य र योगको संगम हो । यो योग नृत्य र संगीत मनोरञ्जनको माध्यम मात्र होइन । धेरै रोगको उपचारमा पनि प्रभावकारी सावित हुन सक्छ । युफोनिक योगको फाइदाहरु नृत्य र संगीतले शरीरमा एन्डोर्फिन हर्मोन उत्पादन गरेर हामीलाई आनन्दित बनाउँछ । यसले तनाव कम गर्छ । युफोनिक योग विशेष गरी तनाव कम गर्न डिजाइन गरिएको हो । यो योगको प्रभाव झण्डै चार गुणाले बढ्छ । युफोनिक योगको समयमा नृत्य गरिन्छ । जसले मांसपेशीहरूमा लचिलोपन ल्याउन मद्दत गर्दछ । साथै शक्ति पनि बढाउँछ । यस योगले शरीरलाई थप उर्जा दिन्छ र धेरै शारीरिक समस्याहरूबाट पनि छुट्कारा दिन्छ । युफोनिक योग मोटोपना कम गर्न प्रभावकारी छ । उच्च रक्तचाप, तनाव र स्मरणशक्ति बढाउनका साथै मुटुको स्वास्थ्यका लागि फाइदाजनक हुन्छ । एजेन्सीहरुको सहयोगमा क्याटेगोरी : योग तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार चिसो मौसममा नाकको समस्याबाट छुटकारा पाउने योगासन आँखाको दृष्टिका लागि फाइदाजनक योगासन रगतको कमी हुन नदिन गर्नुहोस् यी योग अभ्यास गर्भावस्थाछि फिटनेस रहन गर्नुहोस् यी योगासान पाचन प्रक्रिया सुधार गर्ने योगासन तिघ्राको बोसोबाट छुटकारा पाउन सकिने योगासन धेरै पढिएका १ मेडिकल प्राक्टिस : विगत दुई दशकमा भएका परिवर्तन २ हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले ३ सिंजा जुम्लाको पहिलो पोषणमैत्री पालिका घोषणा ४ मनमोहन कार्डियोमा नर्सिङ संघको इकाई गठन, अध्यक्षमा खत्री ५ पाँच हजार बढीको रक्तदानमा सघाइसकेकी युवापुस्ताकी ल्याब असिष्टेण्ट सुशना ६ निजी मेडिकल कलेजका प्रयोगशाला ठेक्कामा, मापदण्ड विपरित ठेक्कामा दिएको खुलासा ७ फल्यासब्याकः कोभिड र समाजसँग लडाइ चलेका बेला Kalpana Craft ट्रेण्डिङ स्वास्थ्य सेवामा समर्पित जोडी : चिकित्सक दम्पत्तिको समर्पणमय यात्रा चीनमा कोभिड विष्फोट : दुई दिनमा करिब तीन करोड मानिस घरमै कैद, तीन सहरमा लकडाउन भारतसँग स्वास्थ्यमा सहकार्यः उपचारमा सहुलियतदेखि आयुर्वेद स्वास्थ्यकर्मीको क्षमता वृद्धिसम्म युक्रेनलाई ल्याबको रोगजनक जीवाणु नष्ट गर्न डब्लुएचओको सुझाव मानवमा सुँगुरको अंग प्रत्यारोपणको भविष्य कस्तो? रगतको कमी हुन नदिन गर्नुहोस् यी योग अभ्यास स्वास्थ्य पत्रकार कल्पना आचार्यलाई रोटरी जर्नो अवार्ड कोरोनाबाट ज्यान गुमाएकी महिलाका १४ दिने शिशुमा कोरोना ‘नेगेटिभ’ स्वास्थ्य सेवामा समर्पित जोडी : चिकित्सक दम्पत्तिको समर्पणमय यात्रा चीनमा कोभिड विष्फोट : दुई दिनमा करिब तीन करोड मानिस घरमै कैद, तीन सहरमा लकडाउन भारतसँग स्वास्थ्यमा सहकार्यः उपचारमा सहुलियतदेखि आयुर्वेद स्वास्थ्यकर्मीको क्षमता वृद्धिसम्म युक्रेनलाई ल्याबको रोगजनक जीवाणु नष्ट गर्न डब्लुएचओको सुझाव मानवमा सुँगुरको अंग प्रत्यारोपणको भविष्य कस्तो? रगतको कमी हुन नदिन गर्नुहोस् यी योग अभ्यास स्वास्थ्य पत्रकार कल्पना आचार्यलाई रोटरी जर्नो अवार्ड कोरोनाबाट ज्यान गुमाएकी महिलाका १४ दिने शिशुमा कोरोना ‘नेगेटिभ’