गृहपृष्ठ ∕ अन्य ∕ किशोरीहरुलाई पाठेघरको मुखको क्यान्सरबारे सचेतना किशोरीहरुलाई पाठेघरको मुखको क्यान्सरबारे सचेतना हेल्थ आवाज बिहीबार, २०८० असोज ११ गते, १७:३२ मा प्रकाशित काठमाडौं—पाठेघरको मुखको क्यान्सरको बारेमा जनचेतना अभिवृद्धि गराउने उद्देश्यले ग्राण्डी इन्टरनेशनल हस्पिटलमा सचेतना कार्यक्रम सम्पन्न भएको छ । बिहीबार काठमाडौंका विभिन्न विद्यालयका कक्षा १० देखि १२ मा अध्ययनरत किशोरीहरूलाई अस्पतालका स्त्री तथा प्रसुति रोग विशेषज्ञ डा. पदमराज पन्तले पाठेघरको मुखमा हुने क्यान्सरको प्रारम्भिक निदानका महत्वबारे प्रकाश पारेका थिए । डा. पन्तले महिलाहरुको पाठेघरको परीक्षण गर्दा १ सय जनामा ५ जनामा पाठेघरको मुखको क्यान्सर देखिएकोले रोक्न र उपचार गर्नको लागि ग्राण्डी अस्पतालले विभिन्न स्कुल कलेज तथा स्थानीय निकायहरुसँग समन्वय गर्दै जनचेतना अभिवृद्धि गर्ने कुरामा अघि बढ्ने बताए। समयमै पाठेघरको मुखको क्यान्सर थाहा पाए उपचार गर्न सकिन्छ र यसको जानकारी भए रोकथामसमेत गर्न सकिन्छ भन्ने जानकारी आवश्यक भएको बताए। गाउँदेखि सहरसम्म जनचेतना जगाउनु आवश्यक रहेको बताउँदैं डा. पन्तले विकसित देशमाभन्दा अल्पविकसित देशमा यो रोग बढ्दै गएको बताए । उनले पाठेघरको क्यान्सर पत्ता लगाउन महंगो नभएको र कम खर्चमा गर्न सकिने भएकोले मुख्य कुरा सबैलाई चेतना फैलाउनु आवश्यक भएको बताए । क्याटेगोरी : अन्य तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार जलवायु परिवर्तनले बालबालिकामाथि असर पारिरहेको छ : सरोकारवालाहरु सिंहदरबारमा निजामती कर्मचारी अस्पतालको उपचार सेवा एकाई सञ्चालनमा प्रथम प्याथोलोजी ल्याब अब विराटनगरमा, अन्य चार सहरबाट पनि सेवा… गरिमा विकास बैंक र एनपीएलबीच स्वास्थ्य परीक्षणमा छुट सम्बन्धि सम्झौता अन्तर्राष्ट्रिय न्युरो—अंकोलोजी सम्मेलन ‘न्युरोअन २०२६’ सम्पन्न विकटको प्राथमिक स्वास्थ्य केन्द्रका डाक्टरको अनुभवः बिरामी हामीलाई भगवान सम्झेर… धेरै पढिएका १ योग तथा प्राकृतिक चिकित्सक संघका अध्यक्ष भन्छन्, ‘डा. चेतना फेक डाक्टर होइन्’ २ नेपाल स्वास्थ्य सेवा व्यवस्थापक संघमा डा. होमप्रसादको अध्यक्षतामा नयाँ कार्यसमिति चयन ३ ट्याङ्कीको प्वाल टाल्ने कि पानी मात्र थपिरहने ? सिट थप्ने नीतिले डाक्टर पलायन रोकिँदैन ४ करोडौंको औषधि खरिदमा अनियमितताको आशंका, उच्चस्तरीय छानविन माग गर्दै प्रधानमन्त्री कार्यालयमा उजुरी ५ १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त ६ मेट्रो न्यूरो हस्पिटलमा तीन जना वरिष्ठ चिकित्सक भित्रिए ७ स्वास्थ्यका सार्वजनिक निकायमा नियुक्तिः खुला प्रतिस्पर्धा कि ‘सिनियर’का लागि आरक्षित सिट? TFN ट्रेण्डिङ करोडौंको औषधि खरिदमा अनियमितताको आशंका, उच्चस्तरीय छानविन माग गर्दै प्रधानमन्त्री कार्यालयमा उजुरी गंगालालमा कुटिएका चिकित्सक भन्छन्, ‘उनीहरुसँगै भिडेर मैले उनीहरुको आमा बचाउन सफल भएँ’ २४ जना कोरोना संक्रमित आईसीयु, २ जना भेन्टिलेटरमा युवापुस्ताकी अब्बल पेडियाट्रिक इन्टरभेन्सनल कार्डियोलोजिष्ट डा. रोमिला प्यानक्रियाज बिग्रिदा के हुन्छ ? कसरी ध्यान दिने ? निःशुल्क स्वास्थ्य शिविरबाट ४ सय ८३ जनाले लिए सेवा १५ मेडिकल कलेजद्वारा काउन्सिललाई २ करोड ७५ लाख रुपैयाँभन्दा बढी बक्यौता तिर्न बाँकी चिकित्सक उत्पादनमा नेपालको फड्को, पलायनले राज्यलाई अर्बौ नोक्सान करोडौंको औषधि खरिदमा अनियमितताको आशंका, उच्चस्तरीय छानविन माग गर्दै प्रधानमन्त्री कार्यालयमा उजुरी गंगालालमा कुटिएका चिकित्सक भन्छन्, ‘उनीहरुसँगै भिडेर मैले उनीहरुको आमा बचाउन सफल भएँ’ २४ जना कोरोना संक्रमित आईसीयु, २ जना भेन्टिलेटरमा युवापुस्ताकी अब्बल पेडियाट्रिक इन्टरभेन्सनल कार्डियोलोजिष्ट डा. रोमिला प्यानक्रियाज बिग्रिदा के हुन्छ ? कसरी ध्यान दिने ? निःशुल्क स्वास्थ्य शिविरबाट ४ सय ८३ जनाले लिए सेवा १५ मेडिकल कलेजद्वारा काउन्सिललाई २ करोड ७५ लाख रुपैयाँभन्दा बढी बक्यौता तिर्न बाँकी चिकित्सक उत्पादनमा नेपालको फड्को, पलायनले राज्यलाई अर्बौ नोक्सान