गृहपृष्ठ ∕ कर्णाली प्रदेश ∕ मुसिकोटमा ३४ कुकुरको बन्ध्याकरण मुसिकोटमा ३४ कुकुरको बन्ध्याकरण हेल्थ आवाज बिहीबार, २०८० असोज १८ गते, १२:४९ मा प्रकाशित वीरेन्द्रनगर– रुकुम पश्चिमको सदरमुकाम मुसिकोट खलङ्गामा ३४ वटा सामुदायिक तथा घरपालुवा कुकुरको बन्ध्याकरण गरिएको छ । सप्ताहव्यापी रूपमा सञ्चालन भएको निःशुल्क रेबिज विरुद्धको खोप तथा बन्ध्याकरण शिविरमार्फत ३४ कुकुरको बन्ध्याकरण गरिएको हो । शिविरमा एक सय ११ वटा कुकुरलाई निःशुल्क रूपमा रेबिज विरुद्धको खोप दिइएको मुसिकोट नगरपालिका पशु सेवा शाखाका पशु सेवा प्राविधिक शिवराज महतराले जानकारी दिए । ‘रेबिज नियन्त्रण र सामुदायिक कुकुरको सङ्ख्या घटाउने उद्देश्यले सप्ताहव्यापी शिविर सञ्चालन गरिएको हो ।’ उनले भने,‘यसबाट रेबिज रोग नियन्त्रणमा काम लाग्नेछ ।’ क्याटेगोरी : कर्णाली प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार हुम्ला जिल्ला अस्पतालमा ब्लड बैङ्क नहुँदा बिरामी समस्यामा महासंघको स्थापना दिवसको अवसरमा निःशुल्क स्वास्थ्य शिविर कर्णाली प्रदेशको हिमाली जिल्ला हुम्ला औलोको उच्च जोखिममा कर्णाली सरकार नसर्ने रोग न्यूनीकरण गर्न ४० वर्षमाथिका नागरिकको निःशुल्क… महिला स्वास्थ्य स्वयंसेविकाको सेवालाई कदर हुने गरी बजेटमा सम्बोधन गरिनेछः… कालीकोटमा निःशुल्क आँखा शिविर सञ्चालन धेरै पढिएका १ सामुदायिक मानसिक स्वास्थ्य सम्बन्धी दोस्रो अन्तराष्ट्रिय सम्मेलन बिहिबारबाट चितवनमा हुँदै २ नेपाल फार्मेसी काउन्सिलको अध्यक्षमा पुनः पाण्डे नियुक्त ३ आईओएमका डिन भन्छन्, ‘मेडिकल एजुकेशनको पाठ्यक्रम आधुनिकीकरण गर्नुपर्छ’ ४ नेपाल स्ट्रोक एसोसिएसनद्वारा वीरगञ्जमा ‘स्ट्रोक मास्टर क्लास’ सम्पन्न ५ भरतपुरमा मानसिक अस्पतालको कमी छ :मेयर दाहाल ६ बिरामीको मृत्युपछि नोबेल अस्पताल तोडफोड, प्रहरी इन्स्पेक्टर घाइते ७ ‘स्वास्थ्य क्षेत्र आफै अस्वस्थ छ, स्वस्थ बनाउन लागि परेको छु’ Kalpana Craft ट्रेण्डिङ नेपाल छाला, यौन तथा कुष्ठरोग समाजको १७ औं वार्षिक गोष्ठी पार्क भिलेज रिसोर्टमा प्रत्येक वडामा मिडवाइफ्रिको दरवन्दी राख्छाै :स्वास्थ्यमन्त्री पौडेल भरतपुर अस्पतालमा क्याथल्याव सुरु सामुदायिक मानसिक स्वास्थ्य सम्बन्धी दोस्रो अन्तराष्ट्रिय सम्मेलन बिहिबारबाट चितवनमा हुँदै डा संजय ठाकुर सहित ९ जना विरुद्ध ५ करोड ५३ लाख भ्रष्टचार गरेको आरोपमा मुद्दा दायर बिकलाङ्ग बच्चा जन्मेपछि डाक्टर निलम्बित नेपालको स्वास्थ्य सेवा स्तरीय छ भन्ने म आफैंले अनुभव गरेको छु– राष्ट्रपति पौडेल नेपाल फार्मेसी काउन्सिलको अध्यक्षमा पुनः पाण्डे नियुक्त नेपाल छाला, यौन तथा कुष्ठरोग समाजको १७ औं वार्षिक गोष्ठी पार्क भिलेज रिसोर्टमा प्रत्येक वडामा मिडवाइफ्रिको दरवन्दी राख्छाै :स्वास्थ्यमन्त्री पौडेल भरतपुर अस्पतालमा क्याथल्याव सुरु सामुदायिक मानसिक स्वास्थ्य सम्बन्धी दोस्रो अन्तराष्ट्रिय सम्मेलन बिहिबारबाट चितवनमा हुँदै डा संजय ठाकुर सहित ९ जना विरुद्ध ५ करोड ५३ लाख भ्रष्टचार गरेको आरोपमा मुद्दा दायर बिकलाङ्ग बच्चा जन्मेपछि डाक्टर निलम्बित नेपालको स्वास्थ्य सेवा स्तरीय छ भन्ने म आफैंले अनुभव गरेको छु– राष्ट्रपति पौडेल नेपाल फार्मेसी काउन्सिलको अध्यक्षमा पुनः पाण्डे नियुक्त