गृहपृष्ठ ∕ कर्णाली प्रदेश ∕ जाजरकोटको भेरीमा डेङ्गीको प्रकोप बढ्दै जाजरकोटको भेरीमा डेङ्गीको प्रकोप बढ्दै हेल्थ आवाज शुक्रबार, २०८० असोज २६ गते, १५:१५ मा प्रकाशित वीरेन्द्रनगर– जाजरकोटको भेरी नगरपालिकामा डेङ्गीको प्रकोप बढेको छ । भेरी नगरपालिकाको वडा नम्बर ९, ११, १२ र १३ मा डेङ्गीको प्रकोप फैलिएको हो । जिल्लामा एक सय जना डेङ्गी परीक्षण गर्दा ६५ जना नयाँ सङ्क्रमित भेटिएको भेरी नगरपालिकाका जनस्वास्थ्य निरीक्षक तथा जिल्ला स्वास्थ्य सेवा व्यवस्थापक दीपक वलीले बताए । ‘जिल्ला अस्पताल जाजरकोटमा पनि १५ जना डेङ्गीका बिरामी फेला परेका छन् ।’ उनले भने,‘उपचारमा संलग्न चार जना स्वास्थ्यकर्मी र दुई जना वडाध्यक्षलाई समेत डेङ्गी सङ्क्रमण भएको छ ।’ कुदु क्षेत्रमा पानीको निकै समस्या हुने स्थान भएको र त्यहाँका बासिन्दाले आकासे पानी सङ्कलन गरेर प्रयोग गर्ने गर्दछन् । सोही सङ्कलित पानीमा डेङ्गी सार्ने मच्छडले फुल र लार्भा निकालिरहेका तर पनि स्थानीयले उक्त पानी फाल्न नचाहनाले प्रकोप बढ्दै गएको स्वास्थ्यकर्मीको भनाई छ । क्याटेगोरी : कर्णाली प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार प्रोत्साहन भत्ता कटौती विरुद्ध चिकित्सक र स्वास्थ्यकर्मी आन्दोलित हुम्लामा विशेषज्ञ चिकित्सक अभाव हुम्लामा कम उमेरमा सुत्केरी हुने किशोरी २२ प्रतिशत घरमै सुत्केरी हुन्छन् कर्णालीका २८ प्रतिशत महिला स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन स्वास्थ्यकर्मीहरूलाई कर्णालीका मुख्यमन्त्रीको निर्देशन सल्यानको दार्मा गाउँपालिकामा स्क्रब टाइफसको प्रकोप, ६ जनाको मृत्यु धेरै पढिएका १ संघीय निजामती विधेयकः यस्तो हुनेछ निजामती कर्मचारीको उपचार र बीमा सुविधा २ एमएन हस्पिटल र सुनौलो बास प्रा.लि.बीच स्वास्थ्य सेवामा छुट सम्बन्धि सम्झौता ३ आमालाई ६ महिना प्रसूति विदा, बुवालाई ४२ दिन स्याहार विदा दिने प्रस्ताव ४ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् ५ अल्ट्रासाउण्ड किन गरिन्छ ? अल्ट्रासाउण्ड गर्नु पूर्व किन पानी पिउनु पर्छ ? ६ कोशीको बेथिति हटाउने नवनियुक्त अध्यक्षको दाबी, भन्छन्, ‘बिरामीले छिटो-छरितो सेवा पाउने कार्ययोजना बनाउँछु’ ७ विराटनगरमा मापदण्ड विपरीत सञ्चालित तीन फार्मेसी सिलबन्दी TFN ट्रेण्डिङ प्रोत्साहन भत्ता कटौती विरुद्ध चिकित्सक र स्वास्थ्यकर्मी आन्दोलित जाजरकोटमा चिकित्सकमाथि हातपात, तीन जना पक्राउ कर्णालीका तीन जिल्लामा १५ सय बढीको स्वाब संकलन जनस्वास्थ्य कार्यालय दोलखाको वार्षिक समीक्षा औषधिको उपलब्धता र गुणस्तर सुनिश्चित गर्न सबै पक्षसँग सहकार्य गर्न तयार छौं : महानिर्देशक भट्टराई कोहलपुरले उठाएको प्रश्न : डाक्टर कसलाई भन्ने ? मस्तिष्कका रहस्य उजागर गर्ने अनुसन्धानका लागि तीन वैज्ञानिकलाई नोबेल पुरस्कार त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् प्रोत्साहन भत्ता कटौती विरुद्ध चिकित्सक र स्वास्थ्यकर्मी आन्दोलित जाजरकोटमा चिकित्सकमाथि हातपात, तीन जना पक्राउ कर्णालीका तीन जिल्लामा १५ सय बढीको स्वाब संकलन जनस्वास्थ्य कार्यालय दोलखाको वार्षिक समीक्षा औषधिको उपलब्धता र गुणस्तर सुनिश्चित गर्न सबै पक्षसँग सहकार्य गर्न तयार छौं : महानिर्देशक भट्टराई कोहलपुरले उठाएको प्रश्न : डाक्टर कसलाई भन्ने ? मस्तिष्कका रहस्य उजागर गर्ने अनुसन्धानका लागि तीन वैज्ञानिकलाई नोबेल पुरस्कार त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन्