गृहपृष्ठ ∕ कर्णाली प्रदेश ∕ जाजरकोटको भेरीमा डेङ्गीको प्रकोप बढ्दै जाजरकोटको भेरीमा डेङ्गीको प्रकोप बढ्दै हेल्थ आवाज शुक्रबार, २०८० असोज २६ गते, १५:१५ मा प्रकाशित वीरेन्द्रनगर– जाजरकोटको भेरी नगरपालिकामा डेङ्गीको प्रकोप बढेको छ । भेरी नगरपालिकाको वडा नम्बर ९, ११, १२ र १३ मा डेङ्गीको प्रकोप फैलिएको हो । जिल्लामा एक सय जना डेङ्गी परीक्षण गर्दा ६५ जना नयाँ सङ्क्रमित भेटिएको भेरी नगरपालिकाका जनस्वास्थ्य निरीक्षक तथा जिल्ला स्वास्थ्य सेवा व्यवस्थापक दीपक वलीले बताए । ‘जिल्ला अस्पताल जाजरकोटमा पनि १५ जना डेङ्गीका बिरामी फेला परेका छन् ।’ उनले भने,‘उपचारमा संलग्न चार जना स्वास्थ्यकर्मी र दुई जना वडाध्यक्षलाई समेत डेङ्गी सङ्क्रमण भएको छ ।’ कुदु क्षेत्रमा पानीको निकै समस्या हुने स्थान भएको र त्यहाँका बासिन्दाले आकासे पानी सङ्कलन गरेर प्रयोग गर्ने गर्दछन् । सोही सङ्कलित पानीमा डेङ्गी सार्ने मच्छडले फुल र लार्भा निकालिरहेका तर पनि स्थानीयले उक्त पानी फाल्न नचाहनाले प्रकोप बढ्दै गएको स्वास्थ्यकर्मीको भनाई छ । क्याटेगोरी : कर्णाली प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार सुर्खेतमा सर्पले टोकेर एक जनाको मृत्यु कालिकोटको पलाँता अस्पतालका स्वास्थ्यकर्मी र सुरक्षा गार्ड कुटिए, अस्पताल तोडफोड कालिकोटमा चिकित्सक र नर्समाथि कुटपिट कर्णालीमा मानसिक स्वास्थ्यको अवस्था चिन्ताजनक कर्णालीका दुई जिल्ला डेंङ्गीको उच्च जोखिममा स्वास्थ्य बीमाको दररेटअनुसार सेवा दिन नसक्ने भन्दैं जिल्ला अस्पताल कालिकोटमा… धेरै पढिएका १ तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ २ को हुन् शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको नवनियुक्त कार्यकारी निर्देशक डा. आशिष ? ३ नेपाल मेडिकल काउन्सिलको विशेष लाइसेन्स परीक्षामा ९३.४८ प्रतिशत उत्तीर्ण ४ सुदूर अब दुर नाई : पर्दा पछाडिको चिकित्सकीय यात्रा ५ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् ६ १०० करोड लगानीमा नागरिक कम्युनिटी टिचिङ हस्पिटल आफ्नै जग्गामा अत्याधुनिक ११ तलाको भवन बनाउँदैं ७ सरकारले शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको कार्यकारी निर्देशक ऐन विपरित नियुक्त गरेको खुलासा TFN ट्रेण्डिङ विदेशी चिकित्सकबारे छानविन गर्न मेडिकल काउन्सिलद्वारा समिति गठन को हुन् शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको नवनियुक्त कार्यकारी निर्देशक डा. आशिष ? मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो नर्भिकमा निकालियो तीन महिनाका बालकको पेटमा अड्किएको हेयरपिन को हुन् वीर अस्पतालका नवनियुक्त निर्देशक डा. नेपाल ? एमएन हस्पिटलले ल्यायो महिलाका लागि तीज विशेष हेल्थ प्याकेज नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को अध्यक्षमा डा. सुधा बस्नेत नियुक्त नेपाल रेडक्रस सोसाइटीका पूर्व अध्यक्ष संजीव थापा र पूर्व कार्यकारी निर्देशक उमेश ढकाल पक्राउ विदेशी चिकित्सकबारे छानविन गर्न मेडिकल काउन्सिलद्वारा समिति गठन को हुन् शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको नवनियुक्त कार्यकारी निर्देशक डा. आशिष ? मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो नर्भिकमा निकालियो तीन महिनाका बालकको पेटमा अड्किएको हेयरपिन को हुन् वीर अस्पतालका नवनियुक्त निर्देशक डा. नेपाल ? एमएन हस्पिटलले ल्यायो महिलाका लागि तीज विशेष हेल्थ प्याकेज नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को अध्यक्षमा डा. सुधा बस्नेत नियुक्त नेपाल रेडक्रस सोसाइटीका पूर्व अध्यक्ष संजीव थापा र पूर्व कार्यकारी निर्देशक उमेश ढकाल पक्राउ