गृहपृष्ठ ∕ अन्य ∕ स्वास्थ्य बीमाबाट निजी अस्पतालमा उपचार गराउँदा २० प्रतिशत सह-भुक्तानी गर्नुपर्ने व्यवस्था लागु स्वास्थ्य बीमाबाट निजी अस्पतालमा उपचार गराउँदा २० प्रतिशत सह-भुक्तानी गर्नुपर्ने व्यवस्था लागु हेल्थ आवाज सोमबार, २०८१ वैशाख ३ गते, १८:०१ मा प्रकाशित तस्विरः नवराज वाग्ले/हेल्थआवाज काठमाडौं—निजी स्वास्थ्य संस्थाबाट स्वास्थ्य बिमा सेवा लिँदा २० प्रतिशत सह-भुक्तानी तिर्नुपर्ने व्यवस्था कार्यन्वयनमा आएको छ । १ बैशाखबाट निजी स्वास्थ्य संस्थाबाट स्वास्थ्य बीमा सेवा लिँदा २० प्रतिशत सह-भुक्तानी गर्नुपर्ने व्यवस्था कार्यन्वयनमा आएको हो । सरकारी अस्पताललाई आत्मनिर्भर, सबल र बिरामीको अस्पतालप्रतिको आकर्षण बढाउन बीमा बोर्डले यो व्यवस्था गरेको थियो । २४ फागुनमा बसेको स्वास्थ्य बीमा बोर्डको बैठकले सरकारी बाहेकका अस्पतालमा बीमा सेवा लिँदा २० प्रतिशत सहभुक्तानी गर्नुपर्ने व्यवस्था गरेको थियो । सरकारी अस्पतालमा स्वास्थ्य बीमाबाट उपचार गराउँदा १० प्रतिशत सह-भुक्तानी गर्नुपर्ने व्यवस्था छ । बोर्डले गत माघदेखि स्वास्थ्य बीमालाई प्रभावकारी सह-भुक्तानीको व्यवस्था गरेको थियो । क्याटेगोरी : अन्य तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार बालकको श्वासनलीमा अड्किएको इमलीको दाना नर्भिकमा निकालियो शहीद गंगालाल राष्ट्रिय हृद्धय केन्द्रमा स्वागत तथा विदाइ कार्यक्रम सम्पन्न ग्राण्डी अस्पतालको तीज हेल्थ प्याकेज : महिलालाई स्वास्थ्य परीक्षणमा छुट सुदूरपश्चिमको स्वास्थ्य सेवामा सुधारको आधार : सुदृढ बनाऔँ निदान प्रणाली एमएन हस्पिटलले ल्यायो महिलाका लागि तीज विशेष हेल्थ प्याकेज गोकर्णेश्वर नगरपालिका र नेपाल मेडिकल कलेजबीच स्वास्थ्य सेवा उपलब्ध गराउने… धेरै पढिएका १ मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो २ एमएन हस्पिटलले ल्यायो महिलाका लागि तीज विशेष हेल्थ प्याकेज ३ नेपाल रेडक्रस सोसाइटीका पूर्व अध्यक्ष संजीव थापा र पूर्व कार्यकारी निर्देशक उमेश ढकाल पक्राउ ४ तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ ५ नेपाल स्वास्थ्य व्यवसायी परिषद्को अध्यक्षमा जनस्वास्थ्य विज्ञ सगुन पौडेल नियुक्त ६ नर्भिकमा निकालियो तीन महिनाका बालकको पेटमा अड्किएको हेयरपिन ७ सुदूर अब दुर नाई : पर्दा पछाडिको चिकित्सकीय यात्रा TFN ट्रेण्डिङ मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो को हुन् वीर अस्पतालका नवनियुक्त निर्देशक डा. नेपाल ? स्वास्थ्यबाट सहसचिवद्वय आचार्य र अधिकारी बाहिरिए, पाण्डे भित्रिइन् डा. दिपेन्द्र पाण्डेको रिपोर्ट कार्डः तीन महिनामा मेडिकल काउन्सिलमा ४० सुधारका पहल स्वास्थ्य शिक्षा: विद्यालय तहदेखि राष्ट्रिय नीतिसम्मको आवश्यकता र अबको बाटो नेपाल मेडिकल काउन्सिलको रजिष्ट्रारमा डा. श्रेष्ठ नियुक्त बालकको श्वासनलीमा अड्किएको इमलीको दाना नर्भिकमा निकालियो नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को सदस्य सचिवमा डा. प्रमोद मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो को हुन् वीर अस्पतालका नवनियुक्त निर्देशक डा. नेपाल ? स्वास्थ्यबाट सहसचिवद्वय आचार्य र अधिकारी बाहिरिए, पाण्डे भित्रिइन् डा. दिपेन्द्र पाण्डेको रिपोर्ट कार्डः तीन महिनामा मेडिकल काउन्सिलमा ४० सुधारका पहल स्वास्थ्य शिक्षा: विद्यालय तहदेखि राष्ट्रिय नीतिसम्मको आवश्यकता र अबको बाटो नेपाल मेडिकल काउन्सिलको रजिष्ट्रारमा डा. श्रेष्ठ नियुक्त बालकको श्वासनलीमा अड्किएको इमलीको दाना नर्भिकमा निकालियो नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को सदस्य सचिवमा डा. प्रमोद