गृहपृष्ठ ∕ अन्य ∕ स्वास्थ्य बीमाबाट निजी अस्पतालमा उपचार गराउँदा २० प्रतिशत सह-भुक्तानी गर्नुपर्ने व्यवस्था लागु स्वास्थ्य बीमाबाट निजी अस्पतालमा उपचार गराउँदा २० प्रतिशत सह-भुक्तानी गर्नुपर्ने व्यवस्था लागु हेल्थ आवाज सोमबार, २०८१ वैशाख ३ गते, १८:०१ मा प्रकाशित तस्विरः नवराज वाग्ले/हेल्थआवाज काठमाडौं—निजी स्वास्थ्य संस्थाबाट स्वास्थ्य बिमा सेवा लिँदा २० प्रतिशत सह-भुक्तानी तिर्नुपर्ने व्यवस्था कार्यन्वयनमा आएको छ । १ बैशाखबाट निजी स्वास्थ्य संस्थाबाट स्वास्थ्य बीमा सेवा लिँदा २० प्रतिशत सह-भुक्तानी गर्नुपर्ने व्यवस्था कार्यन्वयनमा आएको हो । सरकारी अस्पताललाई आत्मनिर्भर, सबल र बिरामीको अस्पतालप्रतिको आकर्षण बढाउन बीमा बोर्डले यो व्यवस्था गरेको थियो । २४ फागुनमा बसेको स्वास्थ्य बीमा बोर्डको बैठकले सरकारी बाहेकका अस्पतालमा बीमा सेवा लिँदा २० प्रतिशत सहभुक्तानी गर्नुपर्ने व्यवस्था गरेको थियो । सरकारी अस्पतालमा स्वास्थ्य बीमाबाट उपचार गराउँदा १० प्रतिशत सह-भुक्तानी गर्नुपर्ने व्यवस्था छ । बोर्डले गत माघदेखि स्वास्थ्य बीमालाई प्रभावकारी सह-भुक्तानीको व्यवस्था गरेको थियो । क्याटेगोरी : अन्य तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार सफल हस्पिटल ११ औं वर्षमा नेशनल न्यूरो सेन्टरद्वारा सानिमा जीआईसी इन्स्योरेन्सका कर्मचारीलाई फिजियोथेरापी सम्बन्धि सचेतना नेपाल क्यान्सर हस्पिटलमा फिजियोथेरापीबारे सचेतना कार्यक्रम इन्दिरा आईभीएफले पायो क्युएआई मान्यता दक्षिण अमेरिकामा ‘ओरोपोच भाइरस’को संक्रमण बढ्दैं, जनस्वास्थ्य विज्ञहरू चिन्तित सुर्य नेपालको मुख्य प्रायोजनमा हुने लिटेररी फेस्टिवलको विरोध धेरै पढिएका १ Breaking: स्वास्थ्य बीमा बोर्डका अध्यक्ष डा. लोहनीद्वारा राजीनामा २ स्वास्थ्यका फाजिल कर्मचारी व्यवस्थापन कार्यविधी मन्त्रिपरिषदबाट स्वीकृत ३ महाराजगंज मेडिकल क्याम्पसका विद्यार्थी समुदाय स्वास्थ्य निरुपण कार्यक्रमका लागि नुवाकोटमा ४ स्वास्थ्य मन्त्रालयले सोध्यो निजी अस्पतालका म्यानेजर बनेका नारायणीका मेसु डा. हकलाई स्पष्टीकरण ५ प्लाज्मा थेरापी गरेका डा. ध्रुव गैरे भन्छन्, ‘कोरोनालाई हल्का लिनु जिन्दगीकै ठूलो भुल हुनेछ’ ६ डेंगी हुँदा के खाने के नखाने ? हेर्नुहोस् ७ स्थानीय तहका मेडिकल अधिकृत दरबन्दीका विशेषज्ञ चिकित्सकलाई प्रदेश अस्पतालमा काजमा खटाइने Kalpana Craft ट्रेण्डिङ सुदूरपश्चिमको बजेटमा स्वास्थ्यः प्रदेश सांसदको स्वास्थ्य बीमादेखि पोषण सुधारसम्म स्वास्थ्य सेवातर्फ सिंजा गाउँपालिका पहिलो एचडिसिएस नमुना सामुदायिक अस्पतालमा निःशुल्क शिविर पोखरा महानगरपालिकामा १० वर्ष जागिर खाएकी अहेबको शैक्षिक प्रमाणपत्र नक्कली बाँकेको नरैनापुरमा ४ जनाको मृत्यु, कारण खोज्दैं स्वास्थ्यकर्मी सफल हस्पिटल ११ औं वर्षमा प्लाज्मा थेरापी गरेका डा. ध्रुव गैरे भन्छन्, ‘कोरोनालाई हल्का लिनु जिन्दगीकै ठूलो भुल हुनेछ’ एक वर्षभित्र मनमोहन प्राविधिक विश्वविद्यालयको अस्पताल सञ्चालन गरिने सुदूरपश्चिमको बजेटमा स्वास्थ्यः प्रदेश सांसदको स्वास्थ्य बीमादेखि पोषण सुधारसम्म स्वास्थ्य सेवातर्फ सिंजा गाउँपालिका पहिलो एचडिसिएस नमुना सामुदायिक अस्पतालमा निःशुल्क शिविर पोखरा महानगरपालिकामा १० वर्ष जागिर खाएकी अहेबको शैक्षिक प्रमाणपत्र नक्कली बाँकेको नरैनापुरमा ४ जनाको मृत्यु, कारण खोज्दैं स्वास्थ्यकर्मी सफल हस्पिटल ११ औं वर्षमा प्लाज्मा थेरापी गरेका डा. ध्रुव गैरे भन्छन्, ‘कोरोनालाई हल्का लिनु जिन्दगीकै ठूलो भुल हुनेछ’ एक वर्षभित्र मनमोहन प्राविधिक विश्वविद्यालयको अस्पताल सञ्चालन गरिने