गृहपृष्ठ ∕ अन्य ∕ स्वास्थ्य बीमाबाट निजी अस्पतालमा उपचार गराउँदा २० प्रतिशत सह-भुक्तानी गर्नुपर्ने व्यवस्था लागु स्वास्थ्य बीमाबाट निजी अस्पतालमा उपचार गराउँदा २० प्रतिशत सह-भुक्तानी गर्नुपर्ने व्यवस्था लागु हेल्थ आवाज सोमबार, २०८१ वैशाख ३ गते, १८:०१ मा प्रकाशित तस्विरः नवराज वाग्ले/हेल्थआवाज काठमाडौं—निजी स्वास्थ्य संस्थाबाट स्वास्थ्य बिमा सेवा लिँदा २० प्रतिशत सह-भुक्तानी तिर्नुपर्ने व्यवस्था कार्यन्वयनमा आएको छ । १ बैशाखबाट निजी स्वास्थ्य संस्थाबाट स्वास्थ्य बीमा सेवा लिँदा २० प्रतिशत सह-भुक्तानी गर्नुपर्ने व्यवस्था कार्यन्वयनमा आएको हो । सरकारी अस्पताललाई आत्मनिर्भर, सबल र बिरामीको अस्पतालप्रतिको आकर्षण बढाउन बीमा बोर्डले यो व्यवस्था गरेको थियो । २४ फागुनमा बसेको स्वास्थ्य बीमा बोर्डको बैठकले सरकारी बाहेकका अस्पतालमा बीमा सेवा लिँदा २० प्रतिशत सहभुक्तानी गर्नुपर्ने व्यवस्था गरेको थियो । सरकारी अस्पतालमा स्वास्थ्य बीमाबाट उपचार गराउँदा १० प्रतिशत सह-भुक्तानी गर्नुपर्ने व्यवस्था छ । बोर्डले गत माघदेखि स्वास्थ्य बीमालाई प्रभावकारी सह-भुक्तानीको व्यवस्था गरेको थियो । क्याटेगोरी : अन्य तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नेपाल स्वास्थ्य प्राविधिक संघको ४७ औँ स्थापना दिवस विविध कार्यक्रमका… विदेशी सहयोगमा भर पर्नु दीर्घकालीन समाधान होइन : डा. शर्मा रेडियोग्राफी क्षेत्रका मागप्रति स्वास्थ्य मन्त्रालय सकारात्मक सुदर्शन देवकोटा स्मृति स्वास्थ्य पत्रकारिता पुरस्कार ढुङ्गेललाई स्वास्थ्यको ओएनएम प्रस्तावविरुद्ध रेडियोग्राफरहरु आन्दोलन दोस्रो दिन पनि जारी इरानको मिसाइल आक्रमणमा इजरायलको एक अस्पताल क्षतिग्रस्त धेरै पढिएका १ मेडिकल प्राक्टिस : विगत दुई दशकमा भएका परिवर्तन २ हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले ३ सिंजा जुम्लाको पहिलो पोषणमैत्री पालिका घोषणा ४ पाँच हजार बढीको रक्तदानमा सघाइसकेकी युवापुस्ताकी ल्याब असिष्टेण्ट सुशना ५ फल्यासब्याकः कोभिड र समाजसँग लडाइ चलेका बेला ६ भिडियोः छिनिएको औला १२ घण्टासम्म जोडन सकिन्छ ? कसरी लैजाने अस्पतालसम्म ? ७ क्लिनिक वानमा रेबिज खोपको तालिम सम्पन्न Kalpana Craft ट्रेण्डिङ मेडिकल अधिकृतमा ४३६ र स्टाफ नर्समा १२४२ नयाँ दरबन्दी प्रस्ताव सामाजिक विकास मन्त्रीकी सम्धिनीलाई स्वास्थ्य संस्था अनुगमनको एकै मितिमा ‘दोहोरो भ्रमण भत्ता’ स्वास्थ्य सेवामा समर्पित जोडी : चिकित्सक दम्पत्तिको समर्पणमय यात्रा निजी मेडिकल कलेजका प्रयोगशाला ठेक्कामा, मापदण्ड विपरित ठेक्कामा दिएको खुलासा रेडियोग्राफी क्षेत्रका मागप्रति स्वास्थ्य मन्त्रालय सकारात्मक मेडिकल प्राक्टिस : विगत दुई दशकमा भएका परिवर्तन हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले एचआईभी एड्स कस्तो रोग हो ? लक्षण कस्ता हुन्छन्, कसरी जोगिने ? मेडिकल अधिकृतमा ४३६ र स्टाफ नर्समा १२४२ नयाँ दरबन्दी प्रस्ताव सामाजिक विकास मन्त्रीकी सम्धिनीलाई स्वास्थ्य संस्था अनुगमनको एकै मितिमा ‘दोहोरो भ्रमण भत्ता’ स्वास्थ्य सेवामा समर्पित जोडी : चिकित्सक दम्पत्तिको समर्पणमय यात्रा निजी मेडिकल कलेजका प्रयोगशाला ठेक्कामा, मापदण्ड विपरित ठेक्कामा दिएको खुलासा रेडियोग्राफी क्षेत्रका मागप्रति स्वास्थ्य मन्त्रालय सकारात्मक मेडिकल प्राक्टिस : विगत दुई दशकमा भएका परिवर्तन हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले एचआईभी एड्स कस्तो रोग हो ? लक्षण कस्ता हुन्छन्, कसरी जोगिने ?