गृहपृष्ठ ∕ प्रदेश २ ∕ वीरगन्जमा भएको झडपका ४३ जना घाइतेको नारायणीमा उपचार, ४१ जना डिस्चार्ज वीरगन्जमा भएको झडपका ४३ जना घाइतेको नारायणीमा उपचार, ४१ जना डिस्चार्ज हेल्थ आवाज आईतबार, २०८१ चैत्र ३१ गते, १४:११ मा प्रकाशित काठमाडौं—वीरगन्जमा दुई समूहबीच झडपमा घाइते भएका ४३ जनाको उपचार नारायणी अस्पतालमा भएको छ । अस्पतालका प्रवक्ता डा. उदयनारायण सिंहकाअनुसार शनिबार भएको झडपमा भाइते ४३ जनाको उपचार नारायणी अस्पतालमा भएको थियो । जसमध्ये सामान्य चोटपटक लागेका ३९ जना उपचारपश्चात डिस्चार्ज भइसकेका छन् । प्रवक्ता डा. सिंहकाअनुसार टाउको र नाकमा चोट लागेका मध्यम खालका २ जना अन्य बिरामी पनि उपचार पश्चात अस्पतालबाट फर्किसकेका छन् । अहिले नारायणी अस्पतालमा जटिल अवस्थाको दुई जनाको उपचार जारी रहेको छ । ‘देब्रे खुट्टाको हड्डी भाँचिएको करिब ४० वर्षको पुरुष र देब्र हातमा गोली लागेका करिब ६८ वर्षका पुरुषको उपचार भइरहेको छ,’ डा. सिंहले भने, ‘दुवैजनाको उपचार भइरहेको छ । अवस्था सामान्य रहेको छ ।’ क्याटेगोरी : प्रदेश २ तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार औषधि ऐन २०३५ संशोधनको माग राख्दै कोशीका औषधि व्यवसायी आन्दोलित नाकको शल्यक्रिया गरिएको बालकको नोबेलमा आँखाको ज्योति गुम्यो जनकपुरमा सिएमई कार्यक्रम सफलतापूर्वक सम्पन्न श्रम शोषण विरुद्ध पुनः आन्दोलनमा उत्रिए नोबेल अस्पतालका स्वास्थ्यकर्मी नारायणी अस्पतालको एनआईसीयु वार्डको स्टोरमा आगलागी मधेश प्रतिष्ठान अस्पताल कर्मचारी युनियनमा डा. ठाकुरको अध्यक्षतामा नयाँ कार्यसमिति धेरै पढिएका १ मकालु बेस क्याम्पमा ४३ वर्षीय डा. अरुणको लेक लागेर मृत्यु २ कानुन विपरित काम गर्ने महानिर्देशकलाई बोकेर जेन-जी मन्त्रीको सुशासन यात्रा ३ सुदूरपश्चिमको स्वास्थ्यमा पहुँचवालाकै रजगज ४ बयालपाटा अस्पतालको कार्यकारी निर्देशकमा डा. मन्दिप पाठक नियुक्त ५ कान्ति बाल अस्पतालले माग्यो २४ जना मेडिकल अधिकृत र १७ जना नर्स ६ भवन निर्माणमा अनियमितता गरेको आरोपमा जिल्ला स्वास्थ्य कार्यालय बाजुराका तत्कालीन प्रमुखसहित ६ जना विरुद्ध भ्रष्टाचार मुद्धा ७ कानुन बनेको ७ वर्षसम्म आयुर्वेद प्रतिष्ठान संचालन गर्ने निर्णय हुन सकेन TFN ट्रेण्डिङ औषधि ऐन २०३५ संशोधनको माग राख्दै कोशीका औषधि व्यवसायी आन्दोलित ८ पटक गर्भ जाँच गर्ने गर्भवतीको निःशुल्क स्वास्थ्य बीमा गर्दै काठमाडौं महानगर कानुन विपरित मुल्यवृद्धि गरेका महानिर्देशक ढकाललाई राखेर औषधी व्यवस्था विभाग सुधार्न कार्यदल जाडो याममा यसरी जोगाऔं बालबालिका कानुन बनेको ७ वर्षसम्म आयुर्वेद प्रतिष्ठान संचालन गर्ने निर्णय हुन सकेन मलेसियामा काट्नुपर्छ भनिएको मनोजको हात नेपालका चिकित्सकले जोगाइदिए डा. आशिका साहको सल्लाह : किन फरफराउँछन् शरीरका अंगहरु ? नाकको शल्यक्रिया गरिएको बालकको नोबेलमा आँखाको ज्योति गुम्यो औषधि ऐन २०३५ संशोधनको माग राख्दै कोशीका औषधि व्यवसायी आन्दोलित ८ पटक गर्भ जाँच गर्ने गर्भवतीको निःशुल्क स्वास्थ्य बीमा गर्दै काठमाडौं महानगर कानुन विपरित मुल्यवृद्धि गरेका महानिर्देशक ढकाललाई राखेर औषधी व्यवस्था विभाग सुधार्न कार्यदल जाडो याममा यसरी जोगाऔं बालबालिका कानुन बनेको ७ वर्षसम्म आयुर्वेद प्रतिष्ठान संचालन गर्ने निर्णय हुन सकेन मलेसियामा काट्नुपर्छ भनिएको मनोजको हात नेपालका चिकित्सकले जोगाइदिए डा. आशिका साहको सल्लाह : किन फरफराउँछन् शरीरका अंगहरु ? नाकको शल्यक्रिया गरिएको बालकको नोबेलमा आँखाको ज्योति गुम्यो