गृहपृष्ठ ∕ प्रदेश २ ∕ वीरगन्जमा भएको झडपका ४३ जना घाइतेको नारायणीमा उपचार, ४१ जना डिस्चार्ज वीरगन्जमा भएको झडपका ४३ जना घाइतेको नारायणीमा उपचार, ४१ जना डिस्चार्ज हेल्थ आवाज आईतबार, २०८१ चैत्र ३१ गते, १४:११ मा प्रकाशित काठमाडौं—वीरगन्जमा दुई समूहबीच झडपमा घाइते भएका ४३ जनाको उपचार नारायणी अस्पतालमा भएको छ । अस्पतालका प्रवक्ता डा. उदयनारायण सिंहकाअनुसार शनिबार भएको झडपमा भाइते ४३ जनाको उपचार नारायणी अस्पतालमा भएको थियो । जसमध्ये सामान्य चोटपटक लागेका ३९ जना उपचारपश्चात डिस्चार्ज भइसकेका छन् । प्रवक्ता डा. सिंहकाअनुसार टाउको र नाकमा चोट लागेका मध्यम खालका २ जना अन्य बिरामी पनि उपचार पश्चात अस्पतालबाट फर्किसकेका छन् । अहिले नारायणी अस्पतालमा जटिल अवस्थाको दुई जनाको उपचार जारी रहेको छ । ‘देब्रे खुट्टाको हड्डी भाँचिएको करिब ४० वर्षको पुरुष र देब्र हातमा गोली लागेका करिब ६८ वर्षका पुरुषको उपचार भइरहेको छ,’ डा. सिंहले भने, ‘दुवैजनाको उपचार भइरहेको छ । अवस्था सामान्य रहेको छ ।’ क्याटेगोरी : प्रदेश २ तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार डा. सरोज साहमाथि हातपात गरेको आरोपमा दुई जना पक्राउ विराट क्यान्सर इन्स्टिच्युटमा पूर्वी नेपालमै पहिलो पटक फोक्सोको क्यान्सर शल्यक्रिया… नारायणी अस्पतालमा चिकित्सकमाथि आक्रमणको घटना छानविन गर्न समिति गठन विराट मेडिकल कलेजमा नेपालकै पहिलो अन्तर्राष्ट्रिय न्यूक्लियर मेडिसिन सम्मेलन हुने,… विपीमा आएका बिरामी निजी अस्पताल पठाएर कमिसन लिने १२ जना… जटिल मस्तिष्क रोग ‘एभीएम’ बाट तंग्रिए रिभान : आर्या न्यूरोमा… धेरै पढिएका १ आमालाई ६ महिना प्रसूति विदा, बुवालाई ४२ दिन स्याहार विदा दिने प्रस्ताव २ अख्तियारद्वारा डा. अर्जुनप्रसाद सापकोटा विरुद्ध अकुत सम्पत्तिमा मुद्धा दायर ३ फिन्तारा सोलुसन्स र ब्लु क्रस हस्पिटलबीच भुक्तानी सुविधा सम्झौता ४ मनमोहन मेमोरियल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा दृष्टिको विशेषज्ञ आँखा सेवा सुरु ५ पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको डिनमा डा. डेभिड र निर्देशकमा डा. झपिन्द्र नियुक्त ६ नेपालमा योग तथा प्राकृतिक चिकित्सा: आवश्यकता, चुनौती र दीर्घकालीन समाधान ७ कसरी गर्ने छालाको हेरचाह ? TFN ट्रेण्डिङ राष्ट्रिय ट्रमा सेन्टरकी अब्बल सर्जन डा. शिलुलाई भरतपुर सरुवा गरेर स्वास्थ्यमन्त्रीले देखाएको ‘बहादुरी’ नेपालगन्जमा मस्तिष्कघातका बिरामीहरुका लागि विशिष्टीकृत उपचार सेवा प्रधानमन्त्री ओली स्वास्थ्यका कारण संसदको प्रश्नोत्तरमा सहभागी नहुने चीनले कोरोना भाइरस विरुद्ध खोपको अनुसन्धान गर्दै सल्यानको दार्मा गाउँपालिकामा स्क्रब टाइफसको प्रकोप, ६ जनाको मृत्यु डा. प्रमिसा खरेलको सल्लाह : यसरी बच्न सकिन्छ छालामा आउने दादबाट गाँजाको अस्पतालमा भीषण हमला, ५०० बढीको मृत्यु परिवारमा स्तन वा पाठेघरको क्यान्सर छ भने जोखिम बढी हुन्छ राष्ट्रिय ट्रमा सेन्टरकी अब्बल सर्जन डा. शिलुलाई भरतपुर सरुवा गरेर स्वास्थ्यमन्त्रीले देखाएको ‘बहादुरी’ नेपालगन्जमा मस्तिष्कघातका बिरामीहरुका लागि विशिष्टीकृत उपचार सेवा प्रधानमन्त्री ओली स्वास्थ्यका कारण संसदको प्रश्नोत्तरमा सहभागी नहुने चीनले कोरोना भाइरस विरुद्ध खोपको अनुसन्धान गर्दै सल्यानको दार्मा गाउँपालिकामा स्क्रब टाइफसको प्रकोप, ६ जनाको मृत्यु डा. प्रमिसा खरेलको सल्लाह : यसरी बच्न सकिन्छ छालामा आउने दादबाट गाँजाको अस्पतालमा भीषण हमला, ५०० बढीको मृत्यु परिवारमा स्तन वा पाठेघरको क्यान्सर छ भने जोखिम बढी हुन्छ