गृहपृष्ठ ∕ कर्पोरेट ∕ नर्भिकमा गलब्लाडर स्टोन शल्यक्रिया सम्बन्धी निःशुल्क ओपीडी सञ्चालन हुने नर्भिकमा गलब्लाडर स्टोन शल्यक्रिया सम्बन्धी निःशुल्क ओपीडी सञ्चालन हुने हेल्थ आवाज शुक्रबार, २०८२ वैशाख ५ गते, १३:४५ मा प्रकाशित काठमाडौं—नर्भिक इन्टरनेशनल अस्पतालले गलब्लाडर स्टोन शल्यक्रियासम्बन्धी निःशुल्क ओपीडी सञ्चालन गर्ने भएको छ । ६, २० र २७ वैशाखमा सञ्चालन हुने निःशुल्क ओपीडीमा अस्पतालका जीआई, ल्याप्रोस्कोपिक तथा लेजर सर्जरीका सिनियर कन्सल्टेन्ट सर्जन डा. प्रकाश चौधरीले सेवा दिनेछन् । ओपीडीमा गलब्लाडर स्टोन शल्यक्रिया सम्बन्धी निःशुल्क परामर्शका साथै विशेष स्क्रीनिङ तथा सर्जिकल प्याकेजसमेत उपलब्ध रहेको अस्पतालले जनाएको छ । ओपीडी बिहान १० देखि १२ बजेसम्म सञ्चालन हुनेछ । यो सेवा लिन अस्पतालको फोन नम्बर ०१–५९७००३२ मा सम्पर्क गर्न पनि अस्पतालले आग्रह गरेको छ । क्याटेगोरी : कर्पोरेट तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार फिन्तारा सोलुसन्स र ब्लु क्रस हस्पिटलबीच भुक्तानी सुविधा सम्झौता अल्फा केयरले सञ्चालनमा ल्यायो ‘अल्फा केयर डेन्टल’ क्लिनिक नर्भिक इन्टरनेशनल अस्पताल ३४ वर्षमा, ५० लाखले लिए सेवा ग्राण्डीमा ‘एकीकृत पुर्नस्थापना केन्द्र’ सञ्चालनमा आपतकालीन सेवाका लागि नर्भिकले ल्यायो निःशुल्क एम्बुलेन्स सेवा नेपाल मेडिकल कलेजको डाइरेक्टरमा डा. नुसरत जहाँ अन्सारी नियुक्त धेरै पढिएका १ मनमोहन मेमोरियल मेडिकल कलेज एण्ड शिक्षण अस्पतालको माउ संस्था नेकोको अध्यक्षमा राजेन्द्र पाण्डे विजयी २ वीर अस्पताल र ट्रमा सेन्टरका कानुन विपरित नियुक्ति छानविनको माग गर्दै अख्तियारमा उजुरी ३ १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त ४ ५० करोड लगानी थपेर ह्याम्स अस्पताललाई २०० शय्यामा स्तरोन्नती गरिदैं ५ ओम मेगाश्री फर्मास्युटिकल्सले रोयल फर्मालाई प्राप्ति गर्ने ६ फर्माकेमको एक वर्षको कारोबार ४ अर्ब ४६ करोड रुपैयाँ ७ निजी मेडिकल कलेज र ठूला अस्पतालका प्रयोगशाला मापदण्ड विपरित ठेक्कामा TFN ट्रेण्डिङ स्वास्थ्यका सार्वजनिक निकायमा नियुक्तिः खुला प्रतिस्पर्धा कि ‘सिनियर’का लागि आरक्षित सिट? कसरी थाहा पाउने युरिक एसिड ? युरिक एसिडको औषधी कस्तो अवस्थामा खाने ? सप्तरीमा एक महिला सहित थप १६ जनामा कोरोना संक्रमण पुष्टि अब शहीद गंगालाल राष्ट्रिय हृद्धय केन्द्रमा स्टेन्ट राख्नपूर्व १ लाख जम्मा गर्नुपर्ने बेड क्षमता र दायराभन्दा बाहिर गएर अनधिकृत रुपमा सञ्चालनमा रहेका स्वास्थ्य संस्थामा काम नगर्न चिकित्सकलाई काउन्सिलको आग्रह सेतो कोट, रगतका टाटा र रित्तो सिटामोल सेवा कर्णाली अस्पतालले शनिबार निःशुल्क स्वास्थ्य जाँच गर्ने ५० करोड लगानी थपेर ह्याम्स अस्पताललाई २०० शय्यामा स्तरोन्नती गरिदैं स्वास्थ्यका सार्वजनिक निकायमा नियुक्तिः खुला प्रतिस्पर्धा कि ‘सिनियर’का लागि आरक्षित सिट? कसरी थाहा पाउने युरिक एसिड ? युरिक एसिडको औषधी कस्तो अवस्थामा खाने ? सप्तरीमा एक महिला सहित थप १६ जनामा कोरोना संक्रमण पुष्टि अब शहीद गंगालाल राष्ट्रिय हृद्धय केन्द्रमा स्टेन्ट राख्नपूर्व १ लाख जम्मा गर्नुपर्ने बेड क्षमता र दायराभन्दा बाहिर गएर अनधिकृत रुपमा सञ्चालनमा रहेका स्वास्थ्य संस्थामा काम नगर्न चिकित्सकलाई काउन्सिलको आग्रह सेतो कोट, रगतका टाटा र रित्तो सिटामोल सेवा कर्णाली अस्पतालले शनिबार निःशुल्क स्वास्थ्य जाँच गर्ने ५० करोड लगानी थपेर ह्याम्स अस्पताललाई २०० शय्यामा स्तरोन्नती गरिदैं