गृहपृष्ठ ∕ प्रदेश २ ∕ नारायणी अस्पतालको एनआईसीयु वार्डको स्टोरमा आगलागी नारायणी अस्पतालको एनआईसीयु वार्डको स्टोरमा आगलागी हेल्थ आवाज मंगलबार, २०८२ भदौ ३१ गते, ११:१२ मा प्रकाशित वीरगन्ज—वीरगन्जस्थित नारायणी अस्पतालको एनआईसीयु वार्डको स्टोरमा आगलागी भएको छ । मंगलबार विहान सबेरै विजुलीको तार सर्ट भएर आगलागी भएको अस्पतालका प्रवक्ता डा. उदयनारायण सिंहले जानकारी दिए । ‘विद्युत सर्ट भएर एनआईसीयुको स्टोर कोठामा आगलागी भएको हो,’ डा. सिंहले भने, ‘आगलागीबाट अक्सिजनको पाइप, मनिटरलगायतका स्टोरका सामाग्रीहरुमा क्षति पुगेको छ ।’ एनआईसीयुको स्टोर अस्पतालको प्रसूति गृहको तेस्रो तल्लामा रहेको थियो । आगलागी भएलगतै नियन्त्रणमा आएकाले कुनै ठूलो क्षति नभएको उनले बताए । अहिले अस्पतालले एनआईसीयुका बिरामी अर्को विभागमा सारेर उपचार गरिरहेको छ । आगलागी लगतै वीरगन्ज महानगरपालिकाको दमकलले आगो नियन्त्रणमा लिएको थियो । आगलागीबाट भएको क्षति विवरण भने संकलन भइरहेको प्रवक्ता डा. सिंहले जानकारी दिए । क्याटेगोरी : प्रदेश २ तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार मधेश प्रतिष्ठान अस्पताल कर्मचारी युनियनमा डा. ठाकुरको अध्यक्षतामा नयाँ कार्यसमिति वीरगन्जमा हैजाका बिरामीको चाप तुलनात्मक रुपमा घट्दो, संक्रमणको स्रोत अझै… वीरगञ्जमा हैजा महामारी, अस्पतालमा भुँइमै उपचार गरिदैं नारायणी अस्पतालमा स्तन क्यान्सर परीक्षण र बाँझोपन उपचार सेवा सुरु भाडा नपाएको भन्दैं श्री हस्पिटलमा घरधनीले लगाए ताला नोबेललाई सरकारले तोकेको आवासीय भत्ता दिन राष्ट्रिय चिकित्सक संघको ध्यानाकर्षण धेरै पढिएका १ नेपाल बुझेका वरिष्ठ प्याथोलोजिष्ट डा. रोजन २ विराट शिक्षण अस्पतालको उकालो यात्रा : स्त्री तथा प्रसूति सेवाका लागि २०० शैय्याको अत्याधुनिक भवन सञ्चालनमा ३ हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले ४ समाजवादी मान्यता आधारित स्वास्थ्यका लागि ‘मिश्रित मोडल’ ५ एक नमुना आर्किटेक्ट जेन-जी प्रदर्शनमा खरानी, जुन आर्किटेक्ट विश्वकै लागि थियो नमुना ६ विवादित बनेपछि रोकियो कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार नियुक्ति ७ पूर्व प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा दम्पत्ति घरभित्रै कुटिए Kalpana Craft ट्रेण्डिङ कोशी अस्पतालको फार्मेसीमा बिमितको औषधिमाथि बह्मलुट डा. सुवासचन्द्र यादवको सल्लाहः किन हुन्छ ‘स्लिपिङ प्यारालाइसिस’ ? कसरी बच्ने यसबाट आगलागी नियन्त्रणमा आएपछि नेपाल क्यान्सर अस्पतालका सेवा सुचारु ३० करोड बराबरको स्वास्थ्य सामाग्रीसहित कोशी प्रदेश स्वास्थ्य आपूर्ति केन्द्र आगजनीबाट जोगियो हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले जेन-जी प्रदर्शनमा गोली लागेका २९ वर्षीय रुपिन: जसको शरीरबाट निकालियो ८ वटा प्लेट्स त्रिवि शिक्षण अस्पतालमा २० औं कलेजो प्रत्यारोपण नारायणी अस्पतालको एनआईसीयु वार्डको स्टोरमा आगलागी कोशी अस्पतालको फार्मेसीमा बिमितको औषधिमाथि बह्मलुट डा. सुवासचन्द्र यादवको सल्लाहः किन हुन्छ ‘स्लिपिङ प्यारालाइसिस’ ? कसरी बच्ने यसबाट आगलागी नियन्त्रणमा आएपछि नेपाल क्यान्सर अस्पतालका सेवा सुचारु ३० करोड बराबरको स्वास्थ्य सामाग्रीसहित कोशी प्रदेश स्वास्थ्य आपूर्ति केन्द्र आगजनीबाट जोगियो हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले जेन-जी प्रदर्शनमा गोली लागेका २९ वर्षीय रुपिन: जसको शरीरबाट निकालियो ८ वटा प्लेट्स त्रिवि शिक्षण अस्पतालमा २० औं कलेजो प्रत्यारोपण नारायणी अस्पतालको एनआईसीयु वार्डको स्टोरमा आगलागी