गृहपृष्ठ ∕ प्रदेश २ ∕ सप्तरी ३ मा पूर्व स्वास्थ्यमन्त्री उपेन्द्र यादव पराजित सप्तरी ३ मा पूर्व स्वास्थ्यमन्त्री उपेन्द्र यादव पराजित हेल्थ आवाज आइतवार, २०८२ फागुन २४ गते, ११:०० मा प्रकाशित काठमाडौं—पूर्व उपप्रधान तथा स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादव पराजित भएका छन् । यादव सप्तरी–३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार अमरकान्त चौधरीसँग पराजित भएका हुन् । चौधरीले जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष रहेका यादवलाई १७ हजारभन्दा बढी मतान्तरले पराजित गरेका हुन् । रास्वपाका चौधरी ३२ हजार ८७५ मतसहित विजयी हुँदा यादवले १५ हजार २३९ मत ल्याएका छन् । यस्तै, कांग्रेसका दिनेशकुमार गुप्ताले ८ हजार ४२४ र नेकपा एमालेका ताराकान्त चौधरीले ६ हजार ७१५ मत प्राप्त गरेका छन् । क्याटेगोरी : प्रदेश २ तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार डा. सरोज साहमाथि हातपात गरेको आरोपमा दुई जना पक्राउ विराट क्यान्सर इन्स्टिच्युटमा पूर्वी नेपालमै पहिलो पटक फोक्सोको क्यान्सर शल्यक्रिया… नारायणी अस्पतालमा चिकित्सकमाथि आक्रमणको घटना छानविन गर्न समिति गठन विराट मेडिकल कलेजमा नेपालकै पहिलो अन्तर्राष्ट्रिय न्यूक्लियर मेडिसिन सम्मेलन हुने,… विपीमा आएका बिरामी निजी अस्पताल पठाएर कमिसन लिने १२ जना… जटिल मस्तिष्क रोग ‘एभीएम’ बाट तंग्रिए रिभान : आर्या न्यूरोमा… धेरै पढिएका १ भक्तपुर क्यान्सर अस्पतालको कार्यकारी निर्देशकका डा. सुवेदी २ मर्सदेखि इबोलासम्मः नेपालतर्फ बढ्दो आयातित संक्रमणको जोखिम ३ शहीद मेमोरियल अस्पतालको अर्थोपेडिक्स विभागमा डा. कैलाशको नेतृत्वमा नयाँ टिम ४ मृत्युको हिसाब छैन, प्रतिविषको भर छैन : सर्पदंश नियन्त्रणमा राज्यको तयारी कस्तो ? ५ नर्सिङ पेसाका नबताइएका कथाहरू ६ १६७ रोपनी जग्गा दिँदा पनि बनेन प्रादेशिक अस्पताल ७ प्रोत्साहन भत्ता कटौती विरुद्ध चिकित्सक र स्वास्थ्यकर्मी आन्दोलित TFN ट्रेण्डिङ कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको कार्य सम्पादन प्रशंशायोग्य : प्रधानमन्त्री माइक्रोब्लेडिङ फेसनको रुपमा नगर्न वरिष्ठ ब्युटिसियन लक्ष्मी महतको सल्लाह जेन—जी आन्दोलनमा एम्बुलेन्ससमेत तोडफोड बिरामी जाँच्ने स्वास्थ्य चौकीमा वडा कार्यालय, स्वास्थ्य सेवा प्रभावित संक्रमण फैलिन नदिन नागरिक नै सचेत हुन आवश्यक : मुख्यमन्त्री शाही विराटमा लाइभ ईएनटी सर्जरी कार्यशाला हुँदैं कर्णालीमा थप १८ जनामा कोरोना पुष्टि स्वास्थ्यकर्मी थापाद्धारा नगरपालिकालाई स्वास्थ्य सामाग्री प्रदान कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको कार्य सम्पादन प्रशंशायोग्य : प्रधानमन्त्री माइक्रोब्लेडिङ फेसनको रुपमा नगर्न वरिष्ठ ब्युटिसियन लक्ष्मी महतको सल्लाह जेन—जी आन्दोलनमा एम्बुलेन्ससमेत तोडफोड बिरामी जाँच्ने स्वास्थ्य चौकीमा वडा कार्यालय, स्वास्थ्य सेवा प्रभावित संक्रमण फैलिन नदिन नागरिक नै सचेत हुन आवश्यक : मुख्यमन्त्री शाही विराटमा लाइभ ईएनटी सर्जरी कार्यशाला हुँदैं कर्णालीमा थप १८ जनामा कोरोना पुष्टि स्वास्थ्यकर्मी थापाद्धारा नगरपालिकालाई स्वास्थ्य सामाग्री प्रदान