गृहपृष्ठ ∕ अन्य ∕ मेदान्तका अनुभवी चिकित्सकले साटे किष्ट शिक्षण अस्पतालका चिकित्सकसँग अनुभव मेदान्तका अनुभवी चिकित्सकले साटे किष्ट शिक्षण अस्पतालका चिकित्सकसँग अनुभव हेल्थ आवाज आईतबार, २०८२ चैत्र १ गते, १६:२९ मा प्रकाशित ललितपुर—किष्ट मेडिकल कलेज एण्ड शिक्षण अस्पताल र नयाँदिल्लीस्थित मेदान्तबीच सहकार्यात्मक क्लिनिकल तथा शैक्षिक ज्ञान आदान—प्रदान कार्यक्रम सम्पन्न भएको छ । आइतबार चिकित्सकहरुबीच अनुभव साटासाट गर्दै जटिल रोगहरुको उपचार तथा व्यवस्थापनबारे ज्ञान अभिवृद्धि गर्ने उद्देश्यका साथ उक्त कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा मेदान्तका सिनियर निर्देशक—कार्डियो सर्जरी डा. सुरिन्द्र बजाज तथा अध्यक्ष—न्यूरो साइन्सेज डा. भी.पी सिंहको विशेष उपस्थिती रहेको थियो । डा. सुरिन्द्र र डा. भिपीले किष्टका चिकित्सकहरुसँग अन्तक्रिया गर्दै आफ्नो दीर्घ अनुभव तथा विशेषज्ञता साझा गरेका थिए । किष्टका १०० भन्दा बढी युवा चिकित्सकहरुको सहभागित रहेको उक्त अन्तक्रिया कार्यक्रममा क्लिनिकल केसहरुमाथि पनि संक्षिप्त छलफल गरिएको थियो । यसले चिकित्सकहरुलाई महत्वपूर्ण सिकाइको अवसर प्रदान गरेको अस्पतालले जनाएको छ । किष्ट मेडिकल कलेज एण्ड शिक्षण अस्पताल र मेदान्त गुणगाउँ भारतबीच केही महिनाअघि सहकार्य गर्ने सहमति भएको थियो । सोही सहमतिअनुसार टेलिमेडिसिन सेवा पनि किष्टले सञ्चालन गरिरहेको छ । जसले जटिल रोगहरुको उपचारका लागि भारत जानुपर्ने बिरामीको बाध्यतालाई कम गर्ने अपेक्षा अस्पतालको छ । क्याटेगोरी : अन्य तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार संसदको शिक्षा तथा स्वास्थ्य समिति सभापति डा. शेरचन सम्मानित नर्भिक अस्पतालले शनिबार पनि ओपीडी सेवा दिने नेपाल चिकित्सक संघ निर्वाचन: डा. अरूण शाहीका ३ प्रतिबद्धता र… एनएमए निर्वाचनमा अन्तरिम जेनजी सरकारका भौतिक पूर्वाधार मन्त्री माधव चौलागाईद्वारा… चर्चित भारतीय गायिका आशा भोसलेको ९२ वर्षको उमेरमा निधन नेप्लिज सोसाइटी अफ भास्कुलर एण्ड इन्टरभेन्सनल रेडियोलोजीको अध्यक्षमा डा. अजित,… धेरै पढिएका १ बालेन्द्र शाह नेतृत्वको सरकारसँग नेपाली चिकित्सकका अपेक्षा २ १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त ३ नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान ४ ‘सस्तोको निहुँमा इम्प्लान्टको क्वालिटीमा कम्प्रोमाइज गर्न सकिदैन्’ ५ शरीरमा हालिने इम्प्लान्टमै झेलः अमेरिकी इम्प्लान्टकै मूल्यमा बेचिन्छन् भारतीय, कोरियन र चिनियाँ इम्प्लान्ट ६ एएमएसपी सम्बन्धि दुई दिने कार्यशाला गोष्ठी सम्पन्न ७ काठमाडौं मेडिकल कलेज पब्लिक लिमिटेडको एक वर्षको कारोबार २ अर्ब ४७ करोड TFN ट्रेण्डिङ बालेन्द्र शाह नेतृत्वको सरकारसँग नेपाली चिकित्सकका अपेक्षा चिकित्सकलाई दुर्व्यहार गर्ने र ज्यान मार्ने धम्की दिनेलाई विद्युतीय कारोबार मुद्धा एएमएसपी सम्बन्धि दुई दिने कार्यशाला गोष्ठी सम्पन्न अस्पतालहरूमा फैलिदैंछ व्यवसायी डा. समताको सपना ‘हेल्दी बाइट्स’ १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त सल्यानको छत्रेश्वरीमा वर्थिङ सेन्टरलाई स्वास्थ्य सामग्री हस्तान्तरण पुरुषमा पनि हुनसक्छ स्तन क्यान्सर : डा. बानिरा शरीरमा हालिने इम्प्लान्टमै झेलः अमेरिकी इम्प्लान्टकै मूल्यमा बेचिन्छन् भारतीय, कोरियन र चिनियाँ इम्प्लान्ट बालेन्द्र शाह नेतृत्वको सरकारसँग नेपाली चिकित्सकका अपेक्षा चिकित्सकलाई दुर्व्यहार गर्ने र ज्यान मार्ने धम्की दिनेलाई विद्युतीय कारोबार मुद्धा एएमएसपी सम्बन्धि दुई दिने कार्यशाला गोष्ठी सम्पन्न अस्पतालहरूमा फैलिदैंछ व्यवसायी डा. समताको सपना ‘हेल्दी बाइट्स’ १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त सल्यानको छत्रेश्वरीमा वर्थिङ सेन्टरलाई स्वास्थ्य सामग्री हस्तान्तरण पुरुषमा पनि हुनसक्छ स्तन क्यान्सर : डा. बानिरा शरीरमा हालिने इम्प्लान्टमै झेलः अमेरिकी इम्प्लान्टकै मूल्यमा बेचिन्छन् भारतीय, कोरियन र चिनियाँ इम्प्लान्ट