गृहपृष्ठ ∕ कर्णाली प्रदेश ∕ कालिकोट अस्पतालमा सिएस प्रविधिबाट सफल प्रसूति कालिकोट अस्पतालमा सिएस प्रविधिबाट सफल प्रसूति मानदत्त रावल शुक्रवार, २०८२ चैत्र ६ गते, १०:२२ मा प्रकाशित जुम्ला—कालिकोट जिल्ला अस्पतालमा सिजेरियन सेक्सन (सिएस) प्रविधिबाट एक गर्भवतीको सफल प्रसूति गरिएको छ । खाँडाचक्र नगरपालिकाकी २३ वर्षीया गर्भवतीको शल्यक्रिया प्रविधिबाट चैत ५ गते प्रसूति गराइएको हो । अहिले आमा र बच्चा दुवैको स्वास्थ्य अवस्था सामान्य रहेको डा. रत्नवीर सुनारले बताए । उनले भने, ‘हामीले सिजेरियन सेक्सनबाट सफलतापूर्वक प्रसूति गराएका छौं । जिल्ला अस्पतालमा यो प्रविधिमा काम गर्न जटिल हुन्छ ।’ यो जटिल प्रक्रियालाई सफलतापूर्वक सम्पन्न गर्न डा. रत्नवीर सुनार, डा. दर्शन पाण्डे, एनेस्थेसिया असिस्टेन्ट वीरवल चौधरी, नर्सिङ टोलीका बबिता ठाकुर, कविता शाही र सहयोगी चन्दा शाहीलगायतको टोली खटिएको थियो । क्याटेगोरी : कर्णाली प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार जुम्लामा नाक, कान र घाँटीसम्वन्धी शिविर, एक हजार बढीले लिए… केएमसीले खाँडाचक्रका १० जनाको निःशुल्क उपचार गर्ने मध्यपश्चिम यातायात प्रालिले बिरामीलाई निःशुल्क बस सेवा दिने स्वास्थ्यमन्त्रीसँग उपकुलपतिको सम्झौताः ‘स्वस्थ कर्णाली, शिक्षित कर्णाली र समृद्ध कर्णाली’को… ब्लड बैंक नहुँदा जाजरकोट अस्पतालका बिरामी मर्कामा सल्यानमा स्क्रब टाइफसबाट संक्रमित हुनेको संख्या झण्डै सात सय पुग्यो धेरै पढिएका १ मर्सदेखि इबोलासम्मः नेपालतर्फ बढ्दो आयातित संक्रमणको जोखिम २ शहीद मेमोरियल अस्पतालको अर्थोपेडिक्स विभागमा डा. कैलाशको नेतृत्वमा नयाँ टिम ३ फोक्सोलाई स्वस्थ राखौँ, सहज जीवन बिताऔँ ४ भक्तपुर क्यान्सर अस्पतालको कार्यकारी निर्देशकका डा. सुवेदी ५ १६७ रोपनी जग्गा दिँदा पनि बनेन प्रादेशिक अस्पताल ६ प्रति जैविक प्रतिरोध जनस्वास्थ्यको हकमा साझा र गम्भीर चुनौती : महानिर्देशक भट्टराई ७ मृत्युको हिसाब छैन, प्रतिविषको भर छैन : सर्पदंश नियन्त्रणमा राज्यको तयारी कस्तो ? TFN ट्रेण्डिङ क्यान्सर र खाना कोशी अस्पतालमा जोखिम भत्ता वितरणमा विभेद आजको सामान्य ज्वरो, भोलिको उपचारहीन सङ्क्रमण : एन्टिबायोटिकको दुरुपयोग कसले रोक्ने? किन समयमै आवश्यक छ हड्डीमा हुने विकृतिको उपचार? २४ वर्षीया रितुको उडान : पहिलो प्रयासमै लोकसेवा पास र बीएनएस इन्ट्रान्स टप प्रधानमन्त्री बालेन्द्रको भारत भ्रमणः यस्ता छन् स्वास्थ्य क्षेत्रमा सहकार्य गर्ने तीन बुँदा मृत्युको हिसाब छैन, प्रतिविषको भर छैन : सर्पदंश नियन्त्रणमा राज्यको तयारी कस्तो ? औषधि व्यवसायी संघको राष्ट्रिय अधिवेशन रोक्न उच्च अदालतको आदेश क्यान्सर र खाना कोशी अस्पतालमा जोखिम भत्ता वितरणमा विभेद आजको सामान्य ज्वरो, भोलिको उपचारहीन सङ्क्रमण : एन्टिबायोटिकको दुरुपयोग कसले रोक्ने? किन समयमै आवश्यक छ हड्डीमा हुने विकृतिको उपचार? २४ वर्षीया रितुको उडान : पहिलो प्रयासमै लोकसेवा पास र बीएनएस इन्ट्रान्स टप प्रधानमन्त्री बालेन्द्रको भारत भ्रमणः यस्ता छन् स्वास्थ्य क्षेत्रमा सहकार्य गर्ने तीन बुँदा मृत्युको हिसाब छैन, प्रतिविषको भर छैन : सर्पदंश नियन्त्रणमा राज्यको तयारी कस्तो ? औषधि व्यवसायी संघको राष्ट्रिय अधिवेशन रोक्न उच्च अदालतको आदेश