गृहपृष्ठ ∕ लुम्बिनी प्रदेश ∕ नेपालगन्जमा पहिलो पटक मनाइयो अटिजम दिवस नेपालगन्जमा पहिलो पटक मनाइयो अटिजम दिवस हेल्थ आवाज शुक्रबार, २०८२ चैत्र २० गते, १३:४७ मा प्रकाशित CREATOR: gd-jpeg v1.0 (using IJG JPEG v62), quality = 82 नेपालगन्ज—नेपालगन्ज पहिलो पटक अटिजम दिवस मनाइएको छ । उज्यालो फाउण्डेशनले १९औं विश्व अटिजम सचेतना दिवसका अबसरमा नेपालगन्ज सचेतना र्याली र द्वीप प्रज्जवलन गरेको छ । सचेतना र्यालीमा अटिजम भएका व्यक्ति, तिनका अभिभावक र अटिजमका क्षेत्रमा कार्यरत सामाजिक अगुवाहरु सहभागी थिए । र्यालीपछि नेपालगन्जको कारकादो चोकमा पुगेर द्वीप प्रज्जवलन गरिएको थियो । सो अवसरमा फाउण्डेशनका अध्यक्ष सूर्यमणि अधिकारी, वौद्धिक अपाङ्गता अभिभावक संघका केन्द्रीय सचिव गोकर्ण आचार्यले पश्चिम नेपालमा अटिजमको अवस्थाबारे जानकारी गराएका थिए । आकार फाउण्डेशनको प्राविधिक सहयोगमा नया वर्षसँगै २०८३ मै पश्चिम नेपालमा पहिलो पटक नेपालगन्जमा अटिजम भएका बालबालिकाहरुलाई थेरापी र डे केयर सेन्टर सञ्चालन हुन लागेको छ । अटिजम भएका बालकालिकाहरुलाई थेरापी र पढ्न पाठन सहज उपलब्ध गराउने उद्देश्यले ५० जना क्षमता रहेको थेरापी र डे केयर सेन्टर सञ्चालन गर्न लागिएको फाउण्डेशनका अध्यक्ष सुर्यमणि अधिकारीले बताए । क्याटेगोरी : लुम्बिनी प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार प्रेस स्वतन्त्रता सेनानी गुप्ताको ९८औँ जन्मजयन्तीमा पत्रकारको निःशुल्क मिर्गौला परीक्षण दाङस्थित संजीवनी टिचिङ हस्पिटलमा जटिलल न्यूरो शल्यक्रिया बाँकेमा एम्बुलेन्स दुर्घटना, चार जना घाइते लुम्बिनीका नवनियुक्त स्वास्थ्यमन्त्री रामजीप्रसाद घिमिरेले लिए सपथ लुम्बिनीको नयाँ स्वास्थ्यमन्त्रीमा रामजीप्रसाद सिफारिस लुम्बिनीको नीति तथा कार्यक्रमः लुम्बिनी अस्पतालको स्तरोन्नतीदेखि सहुलियत कार्यक्रम निरन्तरतासम्म धेरै पढिएका १ जुम्लाको जनस्वास्थ्य सुधारात्मक २ फिन्तारा सोलुसन्स र ब्लु क्रस हस्पिटलबीच भुक्तानी सुविधा सम्झौता ३ नेपालमा योग तथा प्राकृतिक चिकित्सा: आवश्यकता, चुनौती र दीर्घकालीन समाधान ४ कसरी गर्ने छालाको हेरचाह ? ५ महिनावारीसँग सम्बन्धित समस्या, भ्रम र मुक्ति ६ मनमोहन विश्वविद्यालयमा ‘पढ्दैं कमाउँदैं’ : स्वास्थ्य क्षेत्रमा नमुना मोडल ७ नेपालको मौलिक स्वास्थ्य सम्पदाः योग तथा प्राकृतिक चिकित्सालाई राज्यले कहिले चिन्ने ? TFN ट्रेण्डिङ नेपाल मेडिकल काउन्सिलमा पाँच सदस्य नियुक्त दाँत र मुखको स्वास्थ्य र यसको महत्व आमालाई ६ महिना प्रसूति विदा, बुवालाई ४२ दिन स्याहार विदा दिने प्रस्ताव अख्तियारद्वारा डा. अर्जुनप्रसाद सापकोटा विरुद्ध अकुत सम्पत्तिमा मुद्धा दायर पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको डिनमा डा. डेभिड र निर्देशकमा डा. झपिन्द्र नियुक्त फिन्तारा सोलुसन्स र ब्लु क्रस हस्पिटलबीच भुक्तानी सुविधा सम्झौता मनमोहन मेमोरियल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा दृष्टिको विशेषज्ञ आँखा सेवा सुरु जुम्लाका करिब १३ सय छात्रालाई एचपीभी खोप लगाइँदैं नेपाल मेडिकल काउन्सिलमा पाँच सदस्य नियुक्त दाँत र मुखको स्वास्थ्य र यसको महत्व आमालाई ६ महिना प्रसूति विदा, बुवालाई ४२ दिन स्याहार विदा दिने प्रस्ताव अख्तियारद्वारा डा. अर्जुनप्रसाद सापकोटा विरुद्ध अकुत सम्पत्तिमा मुद्धा दायर पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको डिनमा डा. डेभिड र निर्देशकमा डा. झपिन्द्र नियुक्त फिन्तारा सोलुसन्स र ब्लु क्रस हस्पिटलबीच भुक्तानी सुविधा सम्झौता मनमोहन मेमोरियल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा दृष्टिको विशेषज्ञ आँखा सेवा सुरु जुम्लाका करिब १३ सय छात्रालाई एचपीभी खोप लगाइँदैं