गृहपृष्ठ ∕ लुम्बिनी प्रदेश ∕ नेपालगन्जमा पहिलो पटक मनाइयो अटिजम दिवस नेपालगन्जमा पहिलो पटक मनाइयो अटिजम दिवस हेल्थ आवाज शुक्रबार, २०८२ चैत्र २० गते, १३:४७ मा प्रकाशित CREATOR: gd-jpeg v1.0 (using IJG JPEG v62), quality = 82 नेपालगन्ज—नेपालगन्ज पहिलो पटक अटिजम दिवस मनाइएको छ । उज्यालो फाउण्डेशनले १९औं विश्व अटिजम सचेतना दिवसका अबसरमा नेपालगन्ज सचेतना र्याली र द्वीप प्रज्जवलन गरेको छ । सचेतना र्यालीमा अटिजम भएका व्यक्ति, तिनका अभिभावक र अटिजमका क्षेत्रमा कार्यरत सामाजिक अगुवाहरु सहभागी थिए । र्यालीपछि नेपालगन्जको कारकादो चोकमा पुगेर द्वीप प्रज्जवलन गरिएको थियो । सो अवसरमा फाउण्डेशनका अध्यक्ष सूर्यमणि अधिकारी, वौद्धिक अपाङ्गता अभिभावक संघका केन्द्रीय सचिव गोकर्ण आचार्यले पश्चिम नेपालमा अटिजमको अवस्थाबारे जानकारी गराएका थिए । आकार फाउण्डेशनको प्राविधिक सहयोगमा नया वर्षसँगै २०८३ मै पश्चिम नेपालमा पहिलो पटक नेपालगन्जमा अटिजम भएका बालबालिकाहरुलाई थेरापी र डे केयर सेन्टर सञ्चालन हुन लागेको छ । अटिजम भएका बालकालिकाहरुलाई थेरापी र पढ्न पाठन सहज उपलब्ध गराउने उद्देश्यले ५० जना क्षमता रहेको थेरापी र डे केयर सेन्टर सञ्चालन गर्न लागिएको फाउण्डेशनका अध्यक्ष सुर्यमणि अधिकारीले बताए । क्याटेगोरी : लुम्बिनी प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार बाँकेमा एम्बुलेन्स दुर्घटना, चार जना घाइते लुम्बिनीका नवनियुक्त स्वास्थ्यमन्त्री रामजीप्रसाद घिमिरेले लिए सपथ लुम्बिनीको नयाँ स्वास्थ्यमन्त्रीमा रामजीप्रसाद सिफारिस लुम्बिनीको नीति तथा कार्यक्रमः लुम्बिनी अस्पतालको स्तरोन्नतीदेखि सहुलियत कार्यक्रम निरन्तरतासम्म ३ अर्ब ८२ करोड लगानीमा अञ्चलपुरमा २०० शय्याको लुम्बिनी क्यान्सर… भेरीका मेसुको काज फिर्ता, नयाँ मेसमा डा. दर्नाल धेरै पढिएका १ शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा. जोशी, रजिष्ट्रारमा डा. चन्द २ डा. अर्चनको लक्ष्यः मार्क किड्नी अस्पतालमा दुई वर्षभित्र मिर्गौला प्रत्यारोपण सुरु गर्ने ३ १०० करोड लगानीमा नागरिक कम्युनिटी टिचिङ हस्पिटल आफ्नै जग्गामा अत्याधुनिक ११ तलाको भवन बनाउँदैं ४ सैनिक अधिकृतदेखि चिकित्सा शिक्षाको शिखरसम्म प्रा.डा. देवेन्द्र बहादुर खत्री ५ के चिकित्सकले औषधि बेच्न मिल्छ ? कानुन, आचारसंहिता र यथार्थ ६ तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ ७ शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा नयाँ नेतृत्व TFN ट्रेण्डिङ प्रा.डा. गोविन्द केसीद्वारा धनगढीमा २४ औं अनशन सुरु बोलौं, बुझौं, बचाऔंः जीवन बचाउने हाम्रो भूमिका यी खानेकुरा अत्याधिक सेवन गर्दा हुनसक्छ थाइराइड विश्वविद्यालय र आयोगका नियुक्ति खारेजीको माग गर्दै प्रा.डा. केसी धनगढीमा अनसन बस्ने तयारीमा त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् स्वास्थ्यले कोभिड–१९ नियन्त्रण उपकरणका लागि पुनः टेण्डर खोल्यो को हुन् निजामती कर्मचारी अस्पतालको नवनियुक्त कार्यकारी निर्देशक प्रा.डा. परियार ? नेपालमा १ लाख ३५ हजार बढीले लगाए कोभिड-१९ विरुद्धको खोप प्रा.डा. गोविन्द केसीद्वारा धनगढीमा २४ औं अनशन सुरु बोलौं, बुझौं, बचाऔंः जीवन बचाउने हाम्रो भूमिका यी खानेकुरा अत्याधिक सेवन गर्दा हुनसक्छ थाइराइड विश्वविद्यालय र आयोगका नियुक्ति खारेजीको माग गर्दै प्रा.डा. केसी धनगढीमा अनसन बस्ने तयारीमा त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् स्वास्थ्यले कोभिड–१९ नियन्त्रण उपकरणका लागि पुनः टेण्डर खोल्यो को हुन् निजामती कर्मचारी अस्पतालको नवनियुक्त कार्यकारी निर्देशक प्रा.डा. परियार ? नेपालमा १ लाख ३५ हजार बढीले लगाए कोभिड-१९ विरुद्धको खोप