गृहपृष्ठ ∕ अन्य ∕ चर्चित भारतीय गायिका आशा भोसलेको ९२ वर्षको उमेरमा निधन चर्चित भारतीय गायिका आशा भोसलेको ९२ वर्षको उमेरमा निधन हेल्थ आवाज आईतबार, २०८२ चैत्र २९ गते, १५:३८ मा प्रकाशित नयाँदिल्ली—चर्चित भारतीय गायिका आशा भोसलेको निधन भएको छ । आइतबार मुम्बईका ब्रीच क्याण्डी अस्पतालमा उपचारका क्रममा उनको ९२ वर्षको उमेरमा निधन भएको हो । उनलाई शनिबार अस्पताल भर्ना गरिएको थियो । ब्रीच क्याण्डी अस्पतालका डा. प्रतीक समदानीले न्यूज एजेन्सी पीटीआईसँग आशा भोसलेका कयौं मेडिकल समस्या भएको र मल्टी अग्र्यान फेलियरका कारण उनको निधन भएको बताए । आशा भोसलका छोरा आनन्द भोसलेले अन्तिम दर्शक गर्न चाहने व्यक्तिलाई भोलि विहान ११ बजे उनको घर आउन सक्नेछन् । अन्तिम संस्कार भने भोलि साँझ ४ बजे शिवाजी पार्कमा गरिनेछ । आशा भोसलेले आफ्नो संगीतयात्रामा २० भन्दा बढी भाषाका १२ हजारभन्दा बढी गीत गाएकी थइन् । उनले नेपाली भाषाका पनि थुप्रै गीतमा आफ्नो श्वर दिएकी थिइन् । आशा भोसलेले मोहनी लाग्ला है, पहाडको माथि माथि, को होला मेरो मायालु, गैरी खेतको शिरै हान्योजस्ता बहुचर्चित दर्जनौं गीत गाएकी थिइन् । क्याटेगोरी : अन्य तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार एमएन हस्पिटलमा १९९ रुपैयाँमै नाक, कान, घाँटी रोगको विशेषज्ञ ओपीडी… कान्तिका निर्देशक डा. पंकजको प्रष्टीकरणः व्यक्तिगत रिसइबी साध्न भिडियो खिचेर… ‘हेल्दी बाइट्स’मार्फत स्वस्थ र गुणस्तरीय खाना पस्कदैं दिलिप फोर्टिसमा ल्याप्रोस्कोपिक ‘डुअल—लोब’ जीवित दाता कलेजो प्रत्यारोपण ओम हस्पिटल र गोकर्णेश्वर नगरपालिकाबीच स्वास्थ्य सहकार्य सम्झौता विराट मेडिकल कलेज टिचिङ हस्पिटलमा नेपालकै पहिलो अन्तर्राष्ट्रिय न्यूक्लियर मेडिसिन… धेरै पढिएका १ नारायणीमा कुटपिटबाट गम्भीर घाइते भएका डा. प्रमोद भन्छन्, ‘घाँटी थिचेपछि छुटाएर भागे’ २ १०० करोड लगानीमा नागरिक कम्युनिटी टिचिङ हस्पिटल आफ्नै जग्गामा अत्याधुनिक ११ तलाको भवन बनाउँदैं ३ ‘९५ प्रतिशतभन्दा बढी ढाड दुखाइ समस्या बिनै हुन्छन्’ ४ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् ५ सैनिक अधिकृतदेखि चिकित्सा शिक्षाको शिखरसम्म प्रा.डा. देवेन्द्र बहादुर खत्री ६ ‘हेल्दी बाइट्स’मार्फत स्वस्थ र गुणस्तरीय खाना पस्कदैं दिलिप ७ शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा. जोशी, रजिष्ट्रारमा डा. चन्द TFN ट्रेण्डिङ कान्तिका निर्देशक डा. पंकजको प्रष्टीकरणः व्यक्तिगत रिसइबी साध्न भिडियो खिचेर अनावश्यक लाञ्छना र अतिरञ्जना गरिएको हो डा. सुवास प्याकुरेल स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा नियुक्त कागजी सम्झौता र रगताम्मे सेतो एप्रोनः दण्डहीनताको चक्र कहिलेसम्म ? बिरामी आईसीयुमा भर्ना नगरिएको भन्दैं भक्तपुर अस्पतालमा तोडफोड, कर्मचारीलाई सिजरले हानियो एमएन हस्पिटलमा १९९ रुपैयाँमै नाक, कान, घाँटी रोगको विशेषज्ञ ओपीडी सेवा खर्च जुटाउन नसक्ने बालबालिकाको मुटुको उपचारका लागि गंगालाललाई एभरेस्ट बैंकको ५० लाख सहयोग ‘९५ प्रतिशतभन्दा बढी ढाड दुखाइ समस्या बिनै हुन्छन्’ स्वास्थ्य शिक्षा सुधारको बहसमा छुटेको एउटा पक्ष कान्तिका निर्देशक डा. पंकजको प्रष्टीकरणः व्यक्तिगत रिसइबी साध्न भिडियो खिचेर अनावश्यक लाञ्छना र अतिरञ्जना गरिएको हो डा. सुवास प्याकुरेल स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा नियुक्त कागजी सम्झौता र रगताम्मे सेतो एप्रोनः दण्डहीनताको चक्र कहिलेसम्म ? बिरामी आईसीयुमा भर्ना नगरिएको भन्दैं भक्तपुर अस्पतालमा तोडफोड, कर्मचारीलाई सिजरले हानियो एमएन हस्पिटलमा १९९ रुपैयाँमै नाक, कान, घाँटी रोगको विशेषज्ञ ओपीडी सेवा खर्च जुटाउन नसक्ने बालबालिकाको मुटुको उपचारका लागि गंगालाललाई एभरेस्ट बैंकको ५० लाख सहयोग ‘९५ प्रतिशतभन्दा बढी ढाड दुखाइ समस्या बिनै हुन्छन्’ स्वास्थ्य शिक्षा सुधारको बहसमा छुटेको एउटा पक्ष