गृहपृष्ठ ∕ अन्य ∕ चर्चित भारतीय गायिका आशा भोसलेको ९२ वर्षको उमेरमा निधन चर्चित भारतीय गायिका आशा भोसलेको ९२ वर्षको उमेरमा निधन हेल्थ आवाज आईतबार, २०८२ चैत्र २९ गते, १५:३८ मा प्रकाशित नयाँदिल्ली—चर्चित भारतीय गायिका आशा भोसलेको निधन भएको छ । आइतबार मुम्बईका ब्रीच क्याण्डी अस्पतालमा उपचारका क्रममा उनको ९२ वर्षको उमेरमा निधन भएको हो । उनलाई शनिबार अस्पताल भर्ना गरिएको थियो । ब्रीच क्याण्डी अस्पतालका डा. प्रतीक समदानीले न्यूज एजेन्सी पीटीआईसँग आशा भोसलेका कयौं मेडिकल समस्या भएको र मल्टी अग्र्यान फेलियरका कारण उनको निधन भएको बताए । आशा भोसलका छोरा आनन्द भोसलेले अन्तिम दर्शक गर्न चाहने व्यक्तिलाई भोलि विहान ११ बजे उनको घर आउन सक्नेछन् । अन्तिम संस्कार भने भोलि साँझ ४ बजे शिवाजी पार्कमा गरिनेछ । आशा भोसलेले आफ्नो संगीतयात्रामा २० भन्दा बढी भाषाका १२ हजारभन्दा बढी गीत गाएकी थइन् । उनले नेपाली भाषाका पनि थुप्रै गीतमा आफ्नो श्वर दिएकी थिइन् । आशा भोसलेले मोहनी लाग्ला है, पहाडको माथि माथि, को होला मेरो मायालु, गैरी खेतको शिरै हान्योजस्ता बहुचर्चित दर्जनौं गीत गाएकी थिइन् । क्याटेगोरी : अन्य तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार ल्याबका लागि स्वदेशी सफ्टवेयर कम्पनीले ल्यायो ‘निदान्यो’ भोटेकोशी बाढी प्रभावितका लागि फ्रन्टलाइन अस्पतालद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार… भोटेकोशीको बाढी प्रभावितका लागि सरकारलाई डेढ करोडको हैजाविरुद्धको खोप सहयोग मेटलाइफका ग्राहकले अब सिवेक हस्पिटलमा विशेष छुटको सुविधा पाउने आईबीबीकी ब्यूटी कुमारी सर्राफद्वारा अर्थमन्त्री स्वर्णिम वाग्लेलाई ५० लाखको चेक… लर्ड बुद्ध एजुकेसन फाउन्डेसन परिसरमा ‘सञ्जीवनी वाई फ्रन्टलाइन’ स्वास्थ्य क्लिनिकको… धेरै पढिएका १ जुम्लाको जनस्वास्थ्य सुधारात्मक २ फिन्तारा सोलुसन्स र ब्लु क्रस हस्पिटलबीच भुक्तानी सुविधा सम्झौता ३ नेपालमा योग तथा प्राकृतिक चिकित्सा: आवश्यकता, चुनौती र दीर्घकालीन समाधान ४ कसरी गर्ने छालाको हेरचाह ? ५ महिनावारीसँग सम्बन्धित समस्या, भ्रम र मुक्ति ६ मनमोहन विश्वविद्यालयमा ‘पढ्दैं कमाउँदैं’ : स्वास्थ्य क्षेत्रमा नमुना मोडल ७ नेपालको मौलिक स्वास्थ्य सम्पदाः योग तथा प्राकृतिक चिकित्सालाई राज्यले कहिले चिन्ने ? TFN ट्रेण्डिङ दाँत र मुखको स्वास्थ्य र यसको महत्व नेपाल मेडिकल काउन्सिलमा पाँच सदस्य नियुक्त अख्तियारद्वारा डा. अर्जुनप्रसाद सापकोटा विरुद्ध अकुत सम्पत्तिमा मुद्धा दायर आमालाई ६ महिना प्रसूति विदा, बुवालाई ४२ दिन स्याहार विदा दिने प्रस्ताव पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको डिनमा डा. डेभिड र निर्देशकमा डा. झपिन्द्र नियुक्त फिन्तारा सोलुसन्स र ब्लु क्रस हस्पिटलबीच भुक्तानी सुविधा सम्झौता जुम्लाका करिब १३ सय छात्रालाई एचपीभी खोप लगाइँदैं स्वास्थ्य सेवा प्रवाहमा रास्कोट नगरपालिका उत्कृष्ट दाँत र मुखको स्वास्थ्य र यसको महत्व नेपाल मेडिकल काउन्सिलमा पाँच सदस्य नियुक्त अख्तियारद्वारा डा. अर्जुनप्रसाद सापकोटा विरुद्ध अकुत सम्पत्तिमा मुद्धा दायर आमालाई ६ महिना प्रसूति विदा, बुवालाई ४२ दिन स्याहार विदा दिने प्रस्ताव पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको डिनमा डा. डेभिड र निर्देशकमा डा. झपिन्द्र नियुक्त फिन्तारा सोलुसन्स र ब्लु क्रस हस्पिटलबीच भुक्तानी सुविधा सम्झौता जुम्लाका करिब १३ सय छात्रालाई एचपीभी खोप लगाइँदैं स्वास्थ्य सेवा प्रवाहमा रास्कोट नगरपालिका उत्कृष्ट