गृहपृष्ठ ∕ अन्य ∕ शहीद मेमोरियल अस्पतालद्वारा दुर्घटनामा घाइते रिजालको निःशुल्क उपचार शहीद मेमोरियल अस्पतालद्वारा दुर्घटनामा घाइते रिजालको निःशुल्क उपचार हेल्थ आवाज शुक्रबार, २०८३ वैशाख १८ गते, १४:५५ मा प्रकाशित काठमाडौं—कलंकीस्थित १०० शय्याको शहीद मेमोरियल अस्पतालले एक जना दुर्घटनाका घाइते बिरामीको निःशुल्क उपचार गरेको छ । अस्पतालले धादिङको निलकण्ठ नगरपालिका—५ का कृष्ण रिजालको निःशुल्क उपचार गरेको अस्पतालका प्रमुख कार्यकारी अधिकृत (सिईओ) समीर शर्माले जानकारी दिए । ‘उहाँ आर्थिक अभावका कारण उपचार गर्न सकिरहनु भएको थिएन्,’ सिईओ शर्माले भने, ‘हामीले निःशुल्क रुपमा सम्पूर्ण उपचार सेवा उपलब्ध गराएका हौं । यो हामीले अस्पतालको सामाजिक उत्तरदायित्वअन्तर्गत गरेका हौं ।’ रिजाल चार वर्षअघि भएको दुर्घटनामा गम्भीर घाइते भएका थिए । त्यतिबेला उनको हात र खुट्टाको शल्यक्रिया गरेर स्टील राखिएको थियो । जसमा समस्या देखिएपछि उनले आर्थिक अभावमा उपचार गर्न सकेका थिएनन् । अस्पतालले रिजालले आर्थिक समस्याका कारण उपचार गराउन नसक्ने अवस्था रहेको र विपन्न र असहाय बिरामी भएकाले उनको निःशुल्क उपचार गरिदिएको सिईओ शर्माले बताए । क्याटेगोरी : अन्य तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार संसदको शिक्षा तथा स्वास्थ्य समिति सभापति डा. शेरचन सम्मानित नर्भिक अस्पतालले शनिबार पनि ओपीडी सेवा दिने नेपाल चिकित्सक संघ निर्वाचन: डा. अरूण शाहीका ३ प्रतिबद्धता र… एनएमए निर्वाचनमा अन्तरिम जेनजी सरकारका भौतिक पूर्वाधार मन्त्री माधव चौलागाईद्वारा… चर्चित भारतीय गायिका आशा भोसलेको ९२ वर्षको उमेरमा निधन नेप्लिज सोसाइटी अफ भास्कुलर एण्ड इन्टरभेन्सनल रेडियोलोजीको अध्यक्षमा डा. अजित,… धेरै पढिएका १ बालेन्द्र शाह नेतृत्वको सरकारसँग नेपाली चिकित्सकका अपेक्षा २ १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त ३ नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान ४ ‘सस्तोको निहुँमा इम्प्लान्टको क्वालिटीमा कम्प्रोमाइज गर्न सकिदैन्’ ५ शरीरमा हालिने इम्प्लान्टमै झेलः अमेरिकी इम्प्लान्टकै मूल्यमा बेचिन्छन् भारतीय, कोरियन र चिनियाँ इम्प्लान्ट ६ एएमएसपी सम्बन्धि दुई दिने कार्यशाला गोष्ठी सम्पन्न ७ काठमाडौं मेडिकल कलेज पब्लिक लिमिटेडको एक वर्षको कारोबार २ अर्ब ४७ करोड TFN ट्रेण्डिङ बालेन्द्र शाह नेतृत्वको सरकारसँग नेपाली चिकित्सकका अपेक्षा एएमएसपी सम्बन्धि दुई दिने कार्यशाला गोष्ठी सम्पन्न शरीरमा हालिने इम्प्लान्टमै झेलः अमेरिकी इम्प्लान्टकै मूल्यमा बेचिन्छन् भारतीय, कोरियन र चिनियाँ इम्प्लान्ट चिकित्सकलाई दुर्व्यहार गर्ने र ज्यान मार्ने धम्की दिनेलाई विद्युतीय कारोबार मुद्धा १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त अस्पतालहरूमा फैलिदैंछ व्यवसायी डा. समताको सपना ‘हेल्दी बाइट्स’ उपसभामुख ठाकुर अस्पतालबाट डिस्चार्ज मनमोहन कार्डियोमा नर्सिङ संघको इकाई गठन, अध्यक्षमा खत्री बालेन्द्र शाह नेतृत्वको सरकारसँग नेपाली चिकित्सकका अपेक्षा एएमएसपी सम्बन्धि दुई दिने कार्यशाला गोष्ठी सम्पन्न शरीरमा हालिने इम्प्लान्टमै झेलः अमेरिकी इम्प्लान्टकै मूल्यमा बेचिन्छन् भारतीय, कोरियन र चिनियाँ इम्प्लान्ट चिकित्सकलाई दुर्व्यहार गर्ने र ज्यान मार्ने धम्की दिनेलाई विद्युतीय कारोबार मुद्धा १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त अस्पतालहरूमा फैलिदैंछ व्यवसायी डा. समताको सपना ‘हेल्दी बाइट्स’ उपसभामुख ठाकुर अस्पतालबाट डिस्चार्ज मनमोहन कार्डियोमा नर्सिङ संघको इकाई गठन, अध्यक्षमा खत्री