गृहपृष्ठ ∕ अन्य ∕ शहीद मेमोरियल अस्पतालद्वारा दुर्घटनामा घाइते रिजालको निःशुल्क उपचार शहीद मेमोरियल अस्पतालद्वारा दुर्घटनामा घाइते रिजालको निःशुल्क उपचार हेल्थ आवाज शुक्रबार, २०८३ वैशाख १८ गते, १४:५५ मा प्रकाशित काठमाडौं—कलंकीस्थित १०० शय्याको शहीद मेमोरियल अस्पतालले एक जना दुर्घटनाका घाइते बिरामीको निःशुल्क उपचार गरेको छ । अस्पतालले धादिङको निलकण्ठ नगरपालिका—५ का कृष्ण रिजालको निःशुल्क उपचार गरेको अस्पतालका प्रमुख कार्यकारी अधिकृत (सिईओ) समीर शर्माले जानकारी दिए । ‘उहाँ आर्थिक अभावका कारण उपचार गर्न सकिरहनु भएको थिएन्,’ सिईओ शर्माले भने, ‘हामीले निःशुल्क रुपमा सम्पूर्ण उपचार सेवा उपलब्ध गराएका हौं । यो हामीले अस्पतालको सामाजिक उत्तरदायित्वअन्तर्गत गरेका हौं ।’ रिजाल चार वर्षअघि भएको दुर्घटनामा गम्भीर घाइते भएका थिए । त्यतिबेला उनको हात र खुट्टाको शल्यक्रिया गरेर स्टील राखिएको थियो । जसमा समस्या देखिएपछि उनले आर्थिक अभावमा उपचार गर्न सकेका थिएनन् । अस्पतालले रिजालले आर्थिक समस्याका कारण उपचार गराउन नसक्ने अवस्था रहेको र विपन्न र असहाय बिरामी भएकाले उनको निःशुल्क उपचार गरिदिएको सिईओ शर्माले बताए । क्याटेगोरी : अन्य तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार ल्याबका लागि स्वदेशी सफ्टवेयर कम्पनीले ल्यायो ‘निदान्यो’ भोटेकोशी बाढी प्रभावितका लागि फ्रन्टलाइन अस्पतालद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार… भोटेकोशीको बाढी प्रभावितका लागि सरकारलाई डेढ करोडको हैजाविरुद्धको खोप सहयोग मेटलाइफका ग्राहकले अब सिवेक हस्पिटलमा विशेष छुटको सुविधा पाउने आईबीबीकी ब्यूटी कुमारी सर्राफद्वारा अर्थमन्त्री स्वर्णिम वाग्लेलाई ५० लाखको चेक… लर्ड बुद्ध एजुकेसन फाउन्डेसन परिसरमा ‘सञ्जीवनी वाई फ्रन्टलाइन’ स्वास्थ्य क्लिनिकको… धेरै पढिएका १ जुम्लाको जनस्वास्थ्य सुधारात्मक २ फिन्तारा सोलुसन्स र ब्लु क्रस हस्पिटलबीच भुक्तानी सुविधा सम्झौता ३ नेपालमा योग तथा प्राकृतिक चिकित्सा: आवश्यकता, चुनौती र दीर्घकालीन समाधान ४ कसरी गर्ने छालाको हेरचाह ? ५ महिनावारीसँग सम्बन्धित समस्या, भ्रम र मुक्ति ६ मनमोहन विश्वविद्यालयमा ‘पढ्दैं कमाउँदैं’ : स्वास्थ्य क्षेत्रमा नमुना मोडल ७ नेपालको मौलिक स्वास्थ्य सम्पदाः योग तथा प्राकृतिक चिकित्सालाई राज्यले कहिले चिन्ने ? TFN ट्रेण्डिङ दाँत र मुखको स्वास्थ्य र यसको महत्व अख्तियारद्वारा डा. अर्जुनप्रसाद सापकोटा विरुद्ध अकुत सम्पत्तिमा मुद्धा दायर नेपाल मेडिकल काउन्सिलमा पाँच सदस्य नियुक्त आमालाई ६ महिना प्रसूति विदा, बुवालाई ४२ दिन स्याहार विदा दिने प्रस्ताव पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको डिनमा डा. डेभिड र निर्देशकमा डा. झपिन्द्र नियुक्त जुम्लाका करिब १३ सय छात्रालाई एचपीभी खोप लगाइँदैं फिन्तारा सोलुसन्स र ब्लु क्रस हस्पिटलबीच भुक्तानी सुविधा सम्झौता मनमोहन मेमोरियल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा दृष्टिको विशेषज्ञ आँखा सेवा सुरु दाँत र मुखको स्वास्थ्य र यसको महत्व अख्तियारद्वारा डा. अर्जुनप्रसाद सापकोटा विरुद्ध अकुत सम्पत्तिमा मुद्धा दायर नेपाल मेडिकल काउन्सिलमा पाँच सदस्य नियुक्त आमालाई ६ महिना प्रसूति विदा, बुवालाई ४२ दिन स्याहार विदा दिने प्रस्ताव पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको डिनमा डा. डेभिड र निर्देशकमा डा. झपिन्द्र नियुक्त जुम्लाका करिब १३ सय छात्रालाई एचपीभी खोप लगाइँदैं फिन्तारा सोलुसन्स र ब्लु क्रस हस्पिटलबीच भुक्तानी सुविधा सम्झौता मनमोहन मेमोरियल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा दृष्टिको विशेषज्ञ आँखा सेवा सुरु