गृहपृष्ठ ∕ प्रदेश १ ∕ कोशी अस्पतालमा स्वास्थ्यकर्मीको मोबाइल चोर्दाचोर्दै युवक पक्राउ कोशी अस्पतालमा स्वास्थ्यकर्मीको मोबाइल चोर्दाचोर्दै युवक पक्राउ हेल्थ आवाज बुधबार, २०८३ जेठ १३ गते, १७:४८ मा प्रकाशित विराटनगर—विराटनगरस्थित कोशी अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीको मोबाइल चोर्दाचोर्दै एक युवक रंगे हात पक्राउ परेका छन् । बुधबार दिउँसो अस्पतालको ओपीडी भवनको पहिलो तलामा रहेको प्रयोगशालामा खटिएकी एक महिला स्वास्थ्यकर्मीको आइफोन चोरी गर्दैगर्दा उदयपुरका २५ वर्षीय प्रेम विक पक्राउ परेका हुन् । मोबाइल हात पारेर भाग्नै लाग्दा अस्पतालका कर्मचारीहरूले उनलाई फेला पारेर नियन्त्रणमा लिएका थिए । पक्राउ परेका विकलाई तत्काल अस्पताल परिसरमै रहेको प्रहरी बिटको जिम्मा लगाइएको थियो । अस्पताल प्रशासनकाअनुसार उनलाई थप अनुसन्धान र कानुनी कारवाहीका लागि वडा प्रहरी कार्यालय विराटनगर पठाइएको छ । अस्पतालमा बिरामी र स्वास्थ्यकर्मीको भिडभाड हुने समयमा सामान चोरी हुने गुनासो आउने गरेकोमा बुधबार युवक रंगे हात समातिएका हुन् । क्याटेगोरी : प्रदेश १ तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार कोशीमा एचआईभी संक्रमितको उपचार र व्यवस्थापन चुनौतीपूर्ण कोशी अस्पतालको अतिक्रमित ३२ सटरमा तीन तिरबाट चल्यो डोजर, एक… गोल्डेन हस्पिटलमा श्रम शोषण : दैनिक १२ घण्टा काम गराएर… आयात प्रतिस्थानमा भूमिका खेलेको एलेक्सा लाइफ साइन्सेस सम्मानित, मूल्य समायोजन… विराट क्यान्सर इन्स्टिच्युटमा भित्रिइन् नेपालको पहिलो अंको फिजियोथेरापिस्ट अस्मिता श्रेष्ठ विपी प्रतिष्ठानका उच्च कर्मचारीको सम्पत्ति छानबिन हुने, सुधारका लागि मन्त्रीको… धेरै पढिएका १ डा. अर्चनको लक्ष्यः मार्क किड्नी अस्पतालमा दुई वर्षभित्र मिर्गौला प्रत्यारोपण सुरु गर्ने २ योग तथा प्राकृतिक चिकित्सक संघका अध्यक्ष भन्छन्, ‘डा. चेतना फेक डाक्टर होइन्’ ३ ५० लाख लगानीमा युवा डाक्टर र नर्स युवतीले सञ्चालनमा ल्याए ‘निको डेन्टल एण्ड एस्थेटिक’ ४ अख्तियारद्वारा निजामती कर्मचारी अस्पतालका अधिकृतसहित ८ जना कर्मचारी विरुद्ध मुद्धा दायर ५ युवापुस्ताकी अब्बल पेडियाट्रिक इन्टरभेन्सनल कार्डियोलोजिष्ट डा. रोमिला ६ गेटा अस्पतालको नयाँ गाडीमा स्वास्थ्य सचिव डा. देवकोटा सरर… ७ ६ वटा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपकुलपति नियुक्त, यस्ता छन् नयाँ उपकुलपतिहरु TFN ट्रेण्डिङ नेपालमा लागु पदार्थ प्रयोग गर्ने ६१ प्रतिशत महिला उच्च शिक्षा हासिल गरेका व्यवसायी दिनेश सिलवालले किने लुम्बिनी मेडिकल कलेजको बहुमत सेयर डा. अर्चनको लक्ष्यः मार्क किड्नी अस्पतालमा दुई वर्षभित्र मिर्गौला प्रत्यारोपण सुरु गर्ने कोशीमा एचआईभी संक्रमितको उपचार र व्यवस्थापन चुनौतीपूर्ण १०० करोड लगानीमा नागरिक कम्युनिटी टिचिङ हस्पिटल आफ्नै जग्गामा अत्याधुनिक ११ तलाको भवन बनाउँदैं गर्मीमा पौडी खेल्दा बालबालिकाको स्वास्थ्यमा जोखिम युवापुस्ताकी अब्बल पेडियाट्रिक इन्टरभेन्सनल कार्डियोलोजिष्ट डा. रोमिला मान्छेको शरीरमा लगाइने लाखौंका इम्प्लान्ट झोलामा, न गुणस्तर सुनिश्चितता न त बिलिङ नै नेपालमा लागु पदार्थ प्रयोग गर्ने ६१ प्रतिशत महिला उच्च शिक्षा हासिल गरेका व्यवसायी दिनेश सिलवालले किने लुम्बिनी मेडिकल कलेजको बहुमत सेयर डा. अर्चनको लक्ष्यः मार्क किड्नी अस्पतालमा दुई वर्षभित्र मिर्गौला प्रत्यारोपण सुरु गर्ने कोशीमा एचआईभी संक्रमितको उपचार र व्यवस्थापन चुनौतीपूर्ण १०० करोड लगानीमा नागरिक कम्युनिटी टिचिङ हस्पिटल आफ्नै जग्गामा अत्याधुनिक ११ तलाको भवन बनाउँदैं गर्मीमा पौडी खेल्दा बालबालिकाको स्वास्थ्यमा जोखिम युवापुस्ताकी अब्बल पेडियाट्रिक इन्टरभेन्सनल कार्डियोलोजिष्ट डा. रोमिला मान्छेको शरीरमा लगाइने लाखौंका इम्प्लान्ट झोलामा, न गुणस्तर सुनिश्चितता न त बिलिङ नै