गृहपृष्ठ ∕ प्रदेश १ ∕ कोशी अस्पतालमा स्वास्थ्यकर्मीको मोबाइल चोर्दाचोर्दै युवक पक्राउ कोशी अस्पतालमा स्वास्थ्यकर्मीको मोबाइल चोर्दाचोर्दै युवक पक्राउ हेल्थ आवाज बुधबार, २०८३ जेठ १३ गते, १७:४८ मा प्रकाशित विराटनगर—विराटनगरस्थित कोशी अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीको मोबाइल चोर्दाचोर्दै एक युवक रंगे हात पक्राउ परेका छन् । बुधबार दिउँसो अस्पतालको ओपीडी भवनको पहिलो तलामा रहेको प्रयोगशालामा खटिएकी एक महिला स्वास्थ्यकर्मीको आइफोन चोरी गर्दैगर्दा उदयपुरका २५ वर्षीय प्रेम विक पक्राउ परेका हुन् । मोबाइल हात पारेर भाग्नै लाग्दा अस्पतालका कर्मचारीहरूले उनलाई फेला पारेर नियन्त्रणमा लिएका थिए । पक्राउ परेका विकलाई तत्काल अस्पताल परिसरमै रहेको प्रहरी बिटको जिम्मा लगाइएको थियो । अस्पताल प्रशासनकाअनुसार उनलाई थप अनुसन्धान र कानुनी कारवाहीका लागि वडा प्रहरी कार्यालय विराटनगर पठाइएको छ । अस्पतालमा बिरामी र स्वास्थ्यकर्मीको भिडभाड हुने समयमा सामान चोरी हुने गुनासो आउने गरेकोमा बुधबार युवक रंगे हात समातिएका हुन् । क्याटेगोरी : प्रदेश १ तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार एचपीईडी–कन सुरु, स्वास्थ्य शिक्षा क्षेत्रका ३ सय विज्ञ विराटनगरमा कोशी अस्पतालका मेसु डा. झा भन्छन्, ‘अस्पतालको सेवा प्रवाहलाई छिटो-छरितो… आर्या न्युरो हस्पिटलद्वारा मोरङ प्रहरीलाई दुई थान कम्प्युटर सहयोग विराट मेडिकल कलेजमा हेपएड–कन, २०२६ हुँदैं बाढी पीडितलाई विराट ग्रुपको ७२ लाख रुपैयाँ सहयोग बाढी पीडितका लागि न्यूरो अस्पतालद्वारा २१ लाख रुपैयाँ सहयोग धेरै पढिएका १ जुम्लाको जनस्वास्थ्य सुधारात्मक २ फिन्तारा सोलुसन्स र ब्लु क्रस हस्पिटलबीच भुक्तानी सुविधा सम्झौता ३ नेपालमा योग तथा प्राकृतिक चिकित्सा: आवश्यकता, चुनौती र दीर्घकालीन समाधान ४ कसरी गर्ने छालाको हेरचाह ? ५ महिनावारीसँग सम्बन्धित समस्या, भ्रम र मुक्ति ६ मनमोहन विश्वविद्यालयमा ‘पढ्दैं कमाउँदैं’ : स्वास्थ्य क्षेत्रमा नमुना मोडल ७ नेपालको मौलिक स्वास्थ्य सम्पदाः योग तथा प्राकृतिक चिकित्सालाई राज्यले कहिले चिन्ने ? TFN ट्रेण्डिङ दाँत र मुखको स्वास्थ्य र यसको महत्व नेपाल मेडिकल काउन्सिलमा पाँच सदस्य नियुक्त अख्तियारद्वारा डा. अर्जुनप्रसाद सापकोटा विरुद्ध अकुत सम्पत्तिमा मुद्धा दायर आमालाई ६ महिना प्रसूति विदा, बुवालाई ४२ दिन स्याहार विदा दिने प्रस्ताव जुम्लाका करिब १३ सय छात्रालाई एचपीभी खोप लगाइँदैं फिन्तारा सोलुसन्स र ब्लु क्रस हस्पिटलबीच भुक्तानी सुविधा सम्झौता पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको डिनमा डा. डेभिड र निर्देशकमा डा. झपिन्द्र नियुक्त कम्मरका नसा च्यापिने कारण र रोकथामका उपायहरू दाँत र मुखको स्वास्थ्य र यसको महत्व नेपाल मेडिकल काउन्सिलमा पाँच सदस्य नियुक्त अख्तियारद्वारा डा. अर्जुनप्रसाद सापकोटा विरुद्ध अकुत सम्पत्तिमा मुद्धा दायर आमालाई ६ महिना प्रसूति विदा, बुवालाई ४२ दिन स्याहार विदा दिने प्रस्ताव जुम्लाका करिब १३ सय छात्रालाई एचपीभी खोप लगाइँदैं फिन्तारा सोलुसन्स र ब्लु क्रस हस्पिटलबीच भुक्तानी सुविधा सम्झौता पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको डिनमा डा. डेभिड र निर्देशकमा डा. झपिन्द्र नियुक्त कम्मरका नसा च्यापिने कारण र रोकथामका उपायहरू