गृहपृष्ठ ∕ प्रदेश १ ∕ सामान्य वर्षाले कोशी अस्पताल जलमग्न, बिरामीलाई सास्ती सामान्य वर्षाले कोशी अस्पताल जलमग्न, बिरामीलाई सास्ती हेल्थ आवाज बुधबार, २०८३ जेठ २७ गते, १५:५७ मा प्रकाशित विराटनगर—कोशी प्रदेशकै ठूलो सरकारी स्वास्थ्य संस्था कोशी अस्पतालको परिसर सामान्य वर्षाले जलमग्न बनेको छ । बुधबार बिहानको सामान्य वर्षाले पनि अस्पताल परिसर जलमग्न भएको हो । ढलको उचित निकास नहुँदा र निर्माणाधीन भवनका कारण अस्पतालको ओपीडी जाने सडक र परिसर जलमग्न हुने गरेको हो । अस्पताल परिसर डुबानमा पर्दा उपचारका लागि आएका बिरामी र तिनका आफन्तले निकै सास्ती खेप्नु परेको छ । कतिपय बिरामी जमेको पानीबाटै हिँडेर ओपीडीसम्म पुग्न बाध्य थिए भने कतिपयलाई ह्विलचियरमा लैजान समेत हम्मे—हम्मे परेको थियो । निजी अस्पतालहरूले १६ जेठदेखि स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गतको सेवा बन्द गरेपछि अहिले कोशी अस्पतालमा बिरामीको चाप अत्याधिक बढेको छ । अस्पतालको तथ्यांकअनुसार अहिले दैनिक १८ सयभन्दा बढी बिरामी सेवा लिन आउने गरेका छन् । तर, अस्पतालको भौतिक पूर्वाधार र ढल व्यवस्थापनको कमजोरीले सेवाग्राहीलाई थप पीडा दिएको छ । क्याटेगोरी : प्रदेश १ तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार एचपीईडी–कन सुरु, स्वास्थ्य शिक्षा क्षेत्रका ३ सय विज्ञ विराटनगरमा कोशी अस्पतालका मेसु डा. झा भन्छन्, ‘अस्पतालको सेवा प्रवाहलाई छिटो-छरितो… आर्या न्युरो हस्पिटलद्वारा मोरङ प्रहरीलाई दुई थान कम्प्युटर सहयोग विराट मेडिकल कलेजमा हेपएड–कन, २०२६ हुँदैं बाढी पीडितलाई विराट ग्रुपको ७२ लाख रुपैयाँ सहयोग बाढी पीडितका लागि न्यूरो अस्पतालद्वारा २१ लाख रुपैयाँ सहयोग धेरै पढिएका १ जुम्लाको जनस्वास्थ्य सुधारात्मक २ फिन्तारा सोलुसन्स र ब्लु क्रस हस्पिटलबीच भुक्तानी सुविधा सम्झौता ३ नेपालमा योग तथा प्राकृतिक चिकित्सा: आवश्यकता, चुनौती र दीर्घकालीन समाधान ४ कसरी गर्ने छालाको हेरचाह ? ५ महिनावारीसँग सम्बन्धित समस्या, भ्रम र मुक्ति ६ मनमोहन विश्वविद्यालयमा ‘पढ्दैं कमाउँदैं’ : स्वास्थ्य क्षेत्रमा नमुना मोडल ७ नेपालको मौलिक स्वास्थ्य सम्पदाः योग तथा प्राकृतिक चिकित्सालाई राज्यले कहिले चिन्ने ? TFN ट्रेण्डिङ दाँत र मुखको स्वास्थ्य र यसको महत्व अख्तियारद्वारा डा. अर्जुनप्रसाद सापकोटा विरुद्ध अकुत सम्पत्तिमा मुद्धा दायर नेपाल मेडिकल काउन्सिलमा पाँच सदस्य नियुक्त आमालाई ६ महिना प्रसूति विदा, बुवालाई ४२ दिन स्याहार विदा दिने प्रस्ताव जुम्लाका करिब १३ सय छात्रालाई एचपीभी खोप लगाइँदैं फिन्तारा सोलुसन्स र ब्लु क्रस हस्पिटलबीच भुक्तानी सुविधा सम्झौता पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको डिनमा डा. डेभिड र निर्देशकमा डा. झपिन्द्र नियुक्त कम्मरका नसा च्यापिने कारण र रोकथामका उपायहरू दाँत र मुखको स्वास्थ्य र यसको महत्व अख्तियारद्वारा डा. अर्जुनप्रसाद सापकोटा विरुद्ध अकुत सम्पत्तिमा मुद्धा दायर नेपाल मेडिकल काउन्सिलमा पाँच सदस्य नियुक्त आमालाई ६ महिना प्रसूति विदा, बुवालाई ४२ दिन स्याहार विदा दिने प्रस्ताव जुम्लाका करिब १३ सय छात्रालाई एचपीभी खोप लगाइँदैं फिन्तारा सोलुसन्स र ब्लु क्रस हस्पिटलबीच भुक्तानी सुविधा सम्झौता पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको डिनमा डा. डेभिड र निर्देशकमा डा. झपिन्द्र नियुक्त कम्मरका नसा च्यापिने कारण र रोकथामका उपायहरू