गृहपृष्ठ ∕ प्रदेश १ ∕ सामान्य वर्षाले कोशी अस्पताल जलमग्न, बिरामीलाई सास्ती सामान्य वर्षाले कोशी अस्पताल जलमग्न, बिरामीलाई सास्ती हेल्थ आवाज बुधबार, २०८३ जेठ २७ गते, १५:५७ मा प्रकाशित विराटनगर—कोशी प्रदेशकै ठूलो सरकारी स्वास्थ्य संस्था कोशी अस्पतालको परिसर सामान्य वर्षाले जलमग्न बनेको छ । बुधबार बिहानको सामान्य वर्षाले पनि अस्पताल परिसर जलमग्न भएको हो । ढलको उचित निकास नहुँदा र निर्माणाधीन भवनका कारण अस्पतालको ओपीडी जाने सडक र परिसर जलमग्न हुने गरेको हो । अस्पताल परिसर डुबानमा पर्दा उपचारका लागि आएका बिरामी र तिनका आफन्तले निकै सास्ती खेप्नु परेको छ । कतिपय बिरामी जमेको पानीबाटै हिँडेर ओपीडीसम्म पुग्न बाध्य थिए भने कतिपयलाई ह्विलचियरमा लैजान समेत हम्मे—हम्मे परेको थियो । निजी अस्पतालहरूले १६ जेठदेखि स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गतको सेवा बन्द गरेपछि अहिले कोशी अस्पतालमा बिरामीको चाप अत्याधिक बढेको छ । अस्पतालको तथ्यांकअनुसार अहिले दैनिक १८ सयभन्दा बढी बिरामी सेवा लिन आउने गरेका छन् । तर, अस्पतालको भौतिक पूर्वाधार र ढल व्यवस्थापनको कमजोरीले सेवाग्राहीलाई थप पीडा दिएको छ । क्याटेगोरी : प्रदेश १ तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार कोशीमा एचआईभी संक्रमितको उपचार र व्यवस्थापन चुनौतीपूर्ण कोशी अस्पतालको अतिक्रमित ३२ सटरमा तीन तिरबाट चल्यो डोजर, एक… गोल्डेन हस्पिटलमा श्रम शोषण : दैनिक १२ घण्टा काम गराएर… आयात प्रतिस्थानमा भूमिका खेलेको एलेक्सा लाइफ साइन्सेस सम्मानित, मूल्य समायोजन… विराट क्यान्सर इन्स्टिच्युटमा भित्रिइन् नेपालको पहिलो अंको फिजियोथेरापिस्ट अस्मिता श्रेष्ठ विपी प्रतिष्ठानका उच्च कर्मचारीको सम्पत्ति छानबिन हुने, सुधारका लागि मन्त्रीको… धेरै पढिएका १ अख्तियारद्वारा निजामती कर्मचारी अस्पतालका अधिकृतसहित ८ जना कर्मचारी विरुद्ध मुद्धा दायर २ डा. अर्चनको लक्ष्यः मार्क किड्नी अस्पतालमा दुई वर्षभित्र मिर्गौला प्रत्यारोपण सुरु गर्ने ३ योग तथा प्राकृतिक चिकित्सक संघका अध्यक्ष भन्छन्, ‘डा. चेतना फेक डाक्टर होइन्’ ४ ५० लाख लगानीमा युवा डाक्टर र नर्स युवतीले सञ्चालनमा ल्याए ‘निको डेन्टल एण्ड एस्थेटिक’ ५ टीकापुर अस्पतालका प्रयोगशाला इन्चार्ज बजगाईमाथि कुटपिट (भिडियोसहित) ६ युवापुस्ताकी अब्बल पेडियाट्रिक इन्टरभेन्सनल कार्डियोलोजिष्ट डा. रोमिला ७ पशुपति चौलागाई स्मृति अस्पतालमा जनशक्तिको अभावका कारण सेवा विस्तारमा समस्या TFN ट्रेण्डिङ शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा. जोशी, रजिष्ट्रारमा डा. चन्द शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा ३७ औं कलेजो प्रत्यारोपण १०० करोड लगानीमा नागरिक कम्युनिटी टिचिङ हस्पिटल आफ्नै जग्गामा अत्याधुनिक ११ तलाको भवन बनाउँदैं निःसन्तानपनको उपचारमा रमाइरहेकी डा. निकिता स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशक पदको दरखास्त रद्ध नेपालका लागि युएनएफपीएका नवनियुक्त प्रतिनिधि श्रीराम हरिदासद्वारा ओहदाको प्रमाणपत्र पेस ओम हस्पिटल र गोकर्णेश्वर नगरपालिकाबीच स्वास्थ्य सहकार्य सम्झौता योग तथा प्राकृतिक चिकित्सक संघका अध्यक्ष भन्छन्, ‘डा. चेतना फेक डाक्टर होइन्’ शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा. जोशी, रजिष्ट्रारमा डा. चन्द शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा ३७ औं कलेजो प्रत्यारोपण १०० करोड लगानीमा नागरिक कम्युनिटी टिचिङ हस्पिटल आफ्नै जग्गामा अत्याधुनिक ११ तलाको भवन बनाउँदैं निःसन्तानपनको उपचारमा रमाइरहेकी डा. निकिता स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशक पदको दरखास्त रद्ध नेपालका लागि युएनएफपीएका नवनियुक्त प्रतिनिधि श्रीराम हरिदासद्वारा ओहदाको प्रमाणपत्र पेस ओम हस्पिटल र गोकर्णेश्वर नगरपालिकाबीच स्वास्थ्य सहकार्य सम्झौता योग तथा प्राकृतिक चिकित्सक संघका अध्यक्ष भन्छन्, ‘डा. चेतना फेक डाक्टर होइन्’