गृहपृष्ठ ∕ प्रदेश १ ∕ प्रजनन स्वास्थ्यबारे विद्यार्थी अनिविज्ञ, डा. साहले दिए सचेतना प्रजनन स्वास्थ्यबारे विद्यार्थी अनिविज्ञ, डा. साहले दिए सचेतना हेल्थ आवाज सोमबार, २०७६ मंसीर ९ गते, १६:३३ मा प्रकाशित विराटनगर—स्नातक तहमा अध्ययरत विद्यार्थीहरूलाई सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन—२०७५ को बारेमा जानकारी गराइएको छ । लायन्स क्लब अफ विराटनगर हेल्थ प्रोफेसनको आयोजना र सेभ द अर्थको सहयोगमा विद्यार्थीहरूलाई स्वास्थ्य सचेतना गराइएकोे हो । मोरङको सुन्दरहरैचा नगरपालिकास्थित पूर्वाञ्चल विश्वविद्यालय कलेज अफ मेडिकल एण्ड एलाइड साइन्स कलेज र विराटनगरस्थित हिमालय दर्शन कलेजमा अध्ययरत विद्यार्थीहरूलाई प्रजनन स्वास्थ्य अधिकारको विषयमा जानकारी गराइएको हो । विद्यार्थीहरूलाई क्बलका अध्यक्ष एवं प्रसुती तथा स्त्रीरोग विशेषज्ञ डा. बालकृष्ण साहले स्वास्थ्य सचेतना दिएका थिए । स्नातक अध्ययनरत विद्यार्थीहरू अझै पनि प्रजनन स्वास्थ्य अधिकारबारे अनविज्ञ रहेको पाइएको थियो । नेपालमा असुरक्षित गर्भपतन हुनु र त्यसैको जटिलताहरू अझै पनि देखिनुसँगै महिलाहरू परिवार नियोजन सेवाप्रति आकर्षित नहुनु कारणबारे पनि विद्यार्थीहरू अनविज्ञ रहेका थिए । उनीहरूलाई प्रजनन स्वास्थ्य र असुरक्षित गर्भपतनले निम्त्याउने जोखिमको बारेमा डा. साहले जानकारी गराएका थिए । उक्त क्बलले विराटनगरस्थित मेरिल्याण्ड कलेजमा पनि यस्तै सचेतनामूलक कार्यक्रम मंगबलार आयोजना गर्ने भएको छ । अहिलेका युवा पुस्ताहरूमा यस्तो स्वास्थ्य जनचेतनामूलक कार्यक्रम आवश्यक रहेकोले यसलाई प्रभावकारी रुपमा अगाडि बढाउनुपर्ने हिमालय दर्शन कलेजका शिक्षक सुमित कुमार साहले बताए । क्याटेगोरी : प्रदेश १ तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार बाढी पीडितलाई विराट ग्रुपको ७२ लाख रुपैयाँ सहयोग बाढी पीडितका लागि न्यूरो अस्पतालद्वारा २१ लाख रुपैयाँ सहयोग बाढी पीडितलाई रानी आँखा अस्पतालको १५० थान ब्ल्याङ्केट सहयोग लाइफ गार्ड अस्पतालको शल्यक्रिया कक्षमै चिकित्सकबीच कुटपिट, प्रहरीमा पुगेपछि भयो… कोशी अस्पतालमा ईआरसीपी सेवा सुरू, चिरफारबिनै पित्तनलीको ढुंगा निकालिने ब्रह्माकुमारी र न्यूरो अस्पतालबीच स्वास्थ्य सेवामा सहकार्य, सदस्यलाई सहुलियतमा उपचार धेरै पढिएका १ मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो २ अनमीवमा वरिष्ठ अर्थोपेडिक्स सर्जन डा. पाण्डेको नेतृत्वमा १०२ वर्षीय डा. गौरीशंकरको हिपको शल्यक्रिया ३ स्वास्थ्य मन्त्रालयको तीन बुँदे निर्देशन, कर्मचारी अत्यावश्यक कामबाहेक बिदा बस्न नपाउने ४ पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको रेक्टरमा डा. महर्जन, रजिष्ट्रारमा डा. शाही ५ प्राकृतिक विपद्को समयमा सम्भावित सरुवा रोगहरूको जोखिम तथा तिनीहरुको प्रयोगशाला निदान ६ औषधि व्यवस्था विभागको महानिर्देशकमा भरत भट्टराई ७ शहीद मेमोरियल अस्पतालमा दन्त सेवा सञ्चालनमा TFN ट्रेण्डिङ डा. सुरजको कमाण्डमा आयु सुपरस्पेसियालिटी क्लिनिक, एकै भवनमा ४० करोड बढी लगानी हुने भिडियो रिपोर्टः पुरुषको शुक्राणु शुन्य हुने ‘अजोस्पर्मिया’ के हो ? कसरी हुन्छ उपचार ? स्वास्थ्य शिक्षा: विद्यालय तहदेखि राष्ट्रिय नीतिसम्मको आवश्यकता र अबको बाटो बाढी पीडित घाइतेको नेपाल मेडिकल कलेजमा निःशुल्क उपचार अनमीवमा वरिष्ठ अर्थोपेडिक्स सर्जन डा. पाण्डेको नेतृत्वमा १०२ वर्षीय डा. गौरीशंकरको हिपको शल्यक्रिया बाढी पीडितका लागि तिलगंगा आँखा प्रतिष्ठानबाट १ करोड १ लाख रुपैयाँ सहयोग मिर्गौला स्वास्थ्यका लागि किन आवश्यक छ पिसाबको नियमित परीक्षण सुदूरपश्चिमका चार प्रादेशिक अस्पताल अब विश्वविद्यालयका शिक्षण अस्पताल डा. सुरजको कमाण्डमा आयु सुपरस्पेसियालिटी क्लिनिक, एकै भवनमा ४० करोड बढी लगानी हुने भिडियो रिपोर्टः पुरुषको शुक्राणु शुन्य हुने ‘अजोस्पर्मिया’ के हो ? कसरी हुन्छ उपचार ? स्वास्थ्य शिक्षा: विद्यालय तहदेखि राष्ट्रिय नीतिसम्मको आवश्यकता र अबको बाटो बाढी पीडित घाइतेको नेपाल मेडिकल कलेजमा निःशुल्क उपचार अनमीवमा वरिष्ठ अर्थोपेडिक्स सर्जन डा. पाण्डेको नेतृत्वमा १०२ वर्षीय डा. गौरीशंकरको हिपको शल्यक्रिया बाढी पीडितका लागि तिलगंगा आँखा प्रतिष्ठानबाट १ करोड १ लाख रुपैयाँ सहयोग मिर्गौला स्वास्थ्यका लागि किन आवश्यक छ पिसाबको नियमित परीक्षण सुदूरपश्चिमका चार प्रादेशिक अस्पताल अब विश्वविद्यालयका शिक्षण अस्पताल