२०८३ भदौ १०, बुधबार
Health Aawaj logo
गृहपृष्ठसमाचारबाढीका घाइतेको उपचारका लागि वीर अस्पताल, ट्रमा सेन्टर र सशस्त्र प्रहरी बल अस्पतालले छुट्याए शय्या

बाढीका घाइतेको उपचारका लागि वीर अस्पताल, ट्रमा सेन्टर र सशस्त्र प्रहरी बल अस्पतालले छुट्याए शय्या


काठमाडौं—वीर अस्पताल र राष्ट्रिय ट्रमा सेन्टरले भोटेकोशीको बाढीमा परेर घाइते भएकाहरुको उपचारका लागि तयारी गरेका छन् ।

वीर र ट्रमाले १०० शय्या आपत्तकालीन उपचारका लागि तयार पारेको जनाएको छ ।

ट्रमामा बाढीमा परेर घाइते भएका दुई जनाको उपचार जारी रहेको छ ।

सशस्त्र प्रहरी अस्पतालले पनि घाइतेको उपचारका लागि स्वास्थ्यकर्मी र शय्या तयारी हालतमा राखेको जनाएको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ