गृहपृष्ठ ∕ अन्य ∕ त्रिवि शिक्षण अस्पतालको जनरल सर्जरीको विभागको प्रमुखमा डा. प्रशन्न वीर सिंह कंसाकार त्रिवि शिक्षण अस्पतालको जनरल सर्जरीको विभागको प्रमुखमा डा. प्रशन्न वीर सिंह कंसाकार हेल्थ आवाज सोमवार, २०८३ कात्तिक १६ गते, १७:५१ मा प्रकाशित काठमाडौं—त्रिवि शिक्षण अस्पतालको जनरल सर्जरी विभागको जिम्मेवारी डा. प्रशन्न वीर सिंह कंसाकारले पाएका छन् । सोमबार त्रिवि शिक्षण अस्पतालले डा. कंसाकारलाई विभागीय प्रमुखमा नियुक्त गरेको जानकारी दिएको हो । डा. कंसाकार ग्यास्ट्रोएन्टेरोलोजिस्ट र हेपाटोबिलियरी सर्जन हुन् । सन् २००७ मा काठमाडौं युनिभर्सिटीबाट जनरल सर्जरीमा एमएस गरेका हुन् । उनले सन् २०१३ मा त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम)बाट सर्जिकल ग्यास्ट्रोएन्टेरोलोजीमा एमसीएच गरेका छन् । क्याटेगोरी : अन्य तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नर्सिङ दक्षता अभिवृद्धिमा नेपाल मेडिकल कलेजमा एक दिने नर्सिङ वर्कशप एक हजार किड्नी बायोप्सीः चुनौती चिर्दै विश्वास जित्ने यात्रा नेपालको पहिलो ‘एडभान्स स्ट्रोक सेन्टर’को मान्यता पाएको ग्राण्डीले मनायो ‘विश्व… एमएन हस्पिटलसँग श्वेत सदन र निम्बल बोर्डिङ स्कुलको उपचारमा छुट… नेपाल मेडिकल कलेजमा विभिन्न पदमा रोजगारीको अवसर, २१ कात्तिकसम्म आवेदन… नवजात शिशुको हेरचाहमा सहयोग गर्न प्यारासुट एडभान्स्ड बेबी र एक-एक… धेरै पढिएका १ १०० करोड लगानीमा नागरिक कम्युनिटी टिचिङ हस्पिटल आफ्नै जग्गामा अत्याधुनिक ११ तलाको भवन बनाउँदैं २ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् ३ खेप प्रमाणीकरण नै नगरी १४ लाख २८ हजार किशोरीमा एचपिभी खोप लगाइयो ४ आमालाई ६ महिना प्रसूति विदा, बुवालाई ४२ दिन स्याहार विदा दिने प्रस्ताव ५ शुल्क पुनरावलोकन र क्षमताअनुसार सिट संख्या वृद्धि गर्न निजी मेडिकल कलेज सञ्चालकहरूको आग्रह ६ व्यवसायी दिनेश सिलवालले किने लुम्बिनी मेडिकल कलेजको बहुमत सेयर ७ मान्छेको शरीरमा लगाइने लाखौंका इम्प्लान्ट झोलामा, न गुणस्तर सुनिश्चितता न त बिलिङ नै TFN ट्रेण्डिङ शहीद मेमोरियल अस्पतालको अर्थोपेडिक्स विभागमा डा. कैलाशको नेतृत्वमा नयाँ टिम स्वास्थ्य तथा चिकित्सा शिक्षा क्षेत्रका विगतका सहमति कार्यान्वयन गर्न सरकार सक्रिय खेप प्रमाणीकरण नै नगरी १४ लाख २८ हजार किशोरीमा एचपिभी खोप लगाइयो स्वास्थ्यमन्त्रीद्वारा ६ स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिसँग कार्यसम्पादन सम्झौता शरीरमा हालिने इम्प्लान्टमै झेलः अमेरिकी इम्प्लान्टकै मूल्यमा बेचिन्छन् भारतीय, कोरियन र चिनियाँ इम्प्लान्ट व्यवसायी दिनेश सिलवालले किने लुम्बिनी मेडिकल कलेजको बहुमत सेयर शुल्क पुनरावलोकन र क्षमताअनुसार सिट संख्या वृद्धि गर्न निजी मेडिकल कलेज सञ्चालकहरूको आग्रह एक हजार किड्नी बायोप्सीः चुनौती चिर्दै विश्वास जित्ने यात्रा शहीद मेमोरियल अस्पतालको अर्थोपेडिक्स विभागमा डा. कैलाशको नेतृत्वमा नयाँ टिम स्वास्थ्य तथा चिकित्सा शिक्षा क्षेत्रका विगतका सहमति कार्यान्वयन गर्न सरकार सक्रिय खेप प्रमाणीकरण नै नगरी १४ लाख २८ हजार किशोरीमा एचपिभी खोप लगाइयो स्वास्थ्यमन्त्रीद्वारा ६ स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिसँग कार्यसम्पादन सम्झौता शरीरमा हालिने इम्प्लान्टमै झेलः अमेरिकी इम्प्लान्टकै मूल्यमा बेचिन्छन् भारतीय, कोरियन र चिनियाँ इम्प्लान्ट व्यवसायी दिनेश सिलवालले किने लुम्बिनी मेडिकल कलेजको बहुमत सेयर शुल्क पुनरावलोकन र क्षमताअनुसार सिट संख्या वृद्धि गर्न निजी मेडिकल कलेज सञ्चालकहरूको आग्रह एक हजार किड्नी बायोप्सीः चुनौती चिर्दै विश्वास जित्ने यात्रा