गृहपृष्ठ ∕ समाचार ∕ प्रसाई पक्राउ गर्न जिप्रकाकाे अनुमति प्रसाई पक्राउ गर्न जिप्रकाकाे अनुमति हेल्थ आवाज बिहीबार, २०७६ माघ २ गते, १२:५१ मा प्रकाशित काठमाडौं–जिल्ला प्रशासन कार्यालय भक्तपुरले वि एण्ड सी अस्पताल झापाका संचालक दुर्गा प्रसाईलाई पक्राउ गर्न प्रहरीलाई अनुमति दिएको छ । प्रसाईंका विरूद्ध चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष प्राडा श्री कृष्ण गिरीले आयोग कार्यालयमा गुण्डा लगाई अभद्र व्यवहार गरेको उजुरी गरेका थिए । प्रशासनले प्रसाईलाई पक्राउ गरी अनुसन्धान र वयानका लागि पक्राउ पुर्जी दिन आदेश दिएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ । पक्राउ अनुमति पाएसँगै प्रहरी प्रसाईंको घरमा पुगेको थियो । घरमा उनि नभेटेपछि प्रहरी फर्किएको थियो । प्रसाई विरुद्ध राष्ट्रिय चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष प्राडा गिरीले जिल्ला अदालत काठमाडौमा मानहानीको मुद्धा समेत हालेका छन् । डा गिरीलाईं प्रसाईंले प्रस्तावित वि एण्ड सी कलेजको सम्बन्धनका लागि २० करोड घुस मागेको आरोप लगाएका थिए । प्रसाईंले पनि गिरी विरूद्ध अख्तियार र सम्पति शुद्धिकरण विभागमा मुद्दा दायर गरेका छन् । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार रास्वपाबाट समानुपातिकमा परे दुई डाक्टरः डा. ओजस्वी र डा. अंकिता… जिल्ला अस्पताल सल्यानका एमडिजीपी चिकित्सक डा. साह अचेत भेटिए टाइम फर्मास्युटिकल्सको एक वर्षको कारोबार ९० करोड ४० लाख रुपैयाँ एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पितृशोक ८ करोड लागतमा मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको शैक्षिक प्रशासनिक… बागमती प्रदेशमा स्वास्थ्य र सामाजिक विकास मन्त्रालय एउटैमा गाभ्न सुझाव धेरै पढिएका १ मुटुको क्षयरोग कसरी हुन्छ ? उपचार कसरी ? २ मेडिसिटी क्लिनिकको निःशुल्क स्वास्थ्य शिविरमा ६८ महिलाले लिए सेवा ३ १०० शय्याको एलएस न्युरो एण्ड जनरल अस्पतालको एक वर्षको कारोबार २१ करोड भन्दा बढी ४ बागमती प्रदेशमा स्वास्थ्य र सामाजिक विकास मन्त्रालय एउटैमा गाभ्न सुझाव ५ निर्वाचन २०८२ पछि आशाको नयाँ किरण : राजनीतिक हस्तक्षेपले थलिएको स्वास्थ्य क्षेत्र र सुधारको अपेक्षा ६ ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने ७ तीन डाक्टर अब ‘माननीय’ TFN ट्रेण्डिङ निर्वाचन २०८२ पछि आशाको नयाँ किरण : राजनीतिक हस्तक्षेपले थलिएको स्वास्थ्य क्षेत्र र सुधारको अपेक्षा इनिशा मृत्यु प्रकरणः फरेन्सिक रिपोर्टपछि मात्र वास्तविक कारण पत्ता लाग्ने रास्वपाबाट समानुपातिकमा परे दुई डाक्टरः डा. ओजस्वी र डा. अंकिता आयोगमा सिफारिस एएमआर विरुद्ध महिलावादी दृष्टिकोण आवश्यक : विज्ञ मेदान्तका अनुभवी चिकित्सकले साटे किष्ट शिक्षण अस्पतालका चिकित्सकसँग अनुभव वरिष्ठ पल्मोनोलोजिस्ट डा. रमेश चोखानी अब फ्रन्टलाइन अस्पतालमा जिल्ला अस्पताल सल्यानका एमडिजीपी चिकित्सक डा. साह अचेत भेटिए ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने निर्वाचन २०८२ पछि आशाको नयाँ किरण : राजनीतिक हस्तक्षेपले थलिएको स्वास्थ्य क्षेत्र र सुधारको अपेक्षा इनिशा मृत्यु प्रकरणः फरेन्सिक रिपोर्टपछि मात्र वास्तविक कारण पत्ता लाग्ने रास्वपाबाट समानुपातिकमा परे दुई डाक्टरः डा. ओजस्वी र डा. अंकिता आयोगमा सिफारिस एएमआर विरुद्ध महिलावादी दृष्टिकोण आवश्यक : विज्ञ मेदान्तका अनुभवी चिकित्सकले साटे किष्ट शिक्षण अस्पतालका चिकित्सकसँग अनुभव वरिष्ठ पल्मोनोलोजिस्ट डा. रमेश चोखानी अब फ्रन्टलाइन अस्पतालमा जिल्ला अस्पताल सल्यानका एमडिजीपी चिकित्सक डा. साह अचेत भेटिए ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने