गृहपृष्ठ ∕ समाचार ∕ जोरपाटीमा खुल्यो सुविधा सम्पन्न अस्पताल जोरपाटीमा खुल्यो सुविधा सम्पन्न अस्पताल हेल्थ आवाज बुधबार, २०७६ माघ ८ गते, १०:५३ मा प्रकाशित काठमाडौं—जोरपाटीमा सुविधासम्पन्न अस्पताल संचालनमा आउने भएको छ । करिब दुई वर्षको अथक प्रयास पछि जोरपाटी चोकमा खङ्ग्री अन्तर्राष्ट्रिय अस्पताल संचालनमा आउने भएको हो । अस्पताल २५ शैय्या क्षमताबाट सुरु गरेको छ । आगामी शनिबारबाट औपचारिक संचालनमा ल्याउन लागेको अस्पतालले एक हप्ता निःशुल्क विशेषज्ञ सेवा दिने भएको छ । अस्पतालकी प्रमुख डा. लक्ष्मी आवाले सस्तो र गुणस्तरीय स्वास्थ्य सेवा प्रवाह गर्ने बताइन् । अस्पतालले अत्याधुनिक वेडहरु राखेको छ । निजी अस्पतालहरुमा जनता महंगो सेवा लिन बाध्य हुन्छन् भन्ने भ्रमलाई चिर्न पनि खङ्ग्री अन्तर्राष्ट्रिय अस्पतालले काम गर्ने डा. आवाले बताइन् । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार वीर अस्पतालले बनायो निर्वाचन लक्षीत २६ चिकित्सकको स्वास्थ्य आपतकाल व्यवस्थापन… यतिक्याम डिष्टीब्युटर्सको एक वर्षको कारोबार १ अर्ब ९७ करोड निर्वाचनमा देशभरका अस्पताल तथा स्वास्थ्यकर्मी तयारी अवस्थामा रहने पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा उपचारका लागि सिंगापुर प्रस्थान न्याम्स र रेजिडेन्ट चिकित्सकहरुबीच ९ बुँदे सहमति निर्वाचनमा घाइते सुरक्षाकर्मी र निर्वाचन प्रहरीको उपचार सरकारले गर्ने धेरै पढिएका १ अमेरिकास्थित द म्याक्स फाउण्डेसनको ग्लोबल थिंक ट्यांक सदस्यमा नेपाली अंकोलोजिस्ट डा. शाही नियुक्त २ ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने ३ सन्जीवनी शिक्षण अस्पतालले माग्यो ९२ डाक्टर र ११० नर्ससहित २५९ कर्मचारी ४ दमक अस्पताललाई ३०० शय्याको बनाउने बालेनको बाचा ५ न्याम्स र रेजिडेन्ट चिकित्सकहरुबीच ९ बुँदे सहमति ६ पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा उपचारका लागि सिंगापुर प्रस्थान ७ शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयले माग्यो २६ प्राध्यापक र ५१ उप–प्राध्यापक TFN ट्रेण्डिङ ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने स्वास्थ्यको लागि पुदिना चिया : यस्ता छन् सेवनका फाइदा तीन घण्टा डोकोमा बोकेर उपचारः नाङमामा स्वास्थ्य सेवा अझै टाढाको सपना के र कति खाँदा स्वस्थ हुन्छ दर ? थप ४ जनामा कोभिड पुष्टि शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा प्राध्यापक र उप–प्राध्यापक पदमा ३ सयभन्दा बढी आवेदन नयाँ पुस्ताका पेडियाट्रिक न्यूरोलोजिष्ट डा. सन्तोष कोभिड १९ : चिकित्सकका रुपमा मैले बुझेको नेपाली पत्रकारिता ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने स्वास्थ्यको लागि पुदिना चिया : यस्ता छन् सेवनका फाइदा तीन घण्टा डोकोमा बोकेर उपचारः नाङमामा स्वास्थ्य सेवा अझै टाढाको सपना के र कति खाँदा स्वस्थ हुन्छ दर ? थप ४ जनामा कोभिड पुष्टि शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा प्राध्यापक र उप–प्राध्यापक पदमा ३ सयभन्दा बढी आवेदन नयाँ पुस्ताका पेडियाट्रिक न्यूरोलोजिष्ट डा. सन्तोष कोभिड १९ : चिकित्सकका रुपमा मैले बुझेको नेपाली पत्रकारिता