गृहपृष्ठ ∕ अन्य ∕ कोरोना भाइरस (अपडेट) : तिब्बतस्थित दलाई लामाको प्यालेस अनिश्चितकालको लागि बन्द कोरोना भाइरस (अपडेट) : तिब्बतस्थित दलाई लामाको प्यालेस अनिश्चितकालको लागि बन्द हेल्थ आवाज सोमबार, २०७६ माघ १३ गते, १६:२४ मा प्रकाशित चीनले बौद्ध धर्मगुरु दलाई लामाको प्यालेस बन्द गरेको छ। कोरोना भाइरस (2019-nCoV) फैलने भन्दै चिनियाँ सरकारले तिब्बतमा अबस्थित दलाई लामाको आधिकारिक निवास पोटाला प्यालेसलाई अनिश्चितकालको लागि बन्द गरेको हो। चिनियाँ सरकारले प्यालेस कहिलेसम्म बन्द राख्ने भन्ने बारे केहि बोलेको छैन। उक्त प्यालेस बौद्ध धर्मको लागि ठुलो सांस्कृतिक र धार्मिक केन्द्र हो। हरेक वर्ष यहाँ ठुलो संख्यामा दर्शनार्थी आउने गर्छन। चीनको उक्त कदमलाई बौद्ध सङ्गठनले विरोध गरेको छ। बौद्ध सङ्गठनले चिनियाँ सरकारको कार्यप्रणालीको घोर निन्दा गरेका छन्। तिब्बतमा मात्र नभई चीनका कयौ प्रमुख शहरका मानिसलाई बाहिर निस्कन प्रतिबन्द लगाइएको छ। चीनबाट शुरु भएर १० भन्दा बढी देशमा उक्त भाइरस फैलिएको छ। पछिल्लो विवरण अनुसार भाइरसबाट मर्नेको संख्या ८० पुगेको छ भने करिब २३ हजार व्यक्ति यसबाट प्रभावित छन्। चीनमा यस भाईरससँग लड्नको लागि युद्धस्तर जस्तै कार्य भईरहेको छ। – भारतीय संचार माध्यम अमरउजालाबाट अनुवादित क्याटेगोरी : अन्य, विश्व तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार ५० हजार बालबालिकाको मुस्कानका लागि बिएम फाउण्डेसन र एसएनएचपीईबीच सहकार्य एमएन हस्पिटल र सुनौलो बास प्रा.लि.बीच स्वास्थ्य सेवामा छुट सम्बन्धि… बागमती प्रदेश सरकारले स्क्रिनिङ कार्यक्रम विस्तार गर्ने बाढी प्रभावित नुवाकोट र रसुवामा सीआईएससहितका संस्थाद्वारा स्वास्थ्य, मानसिक स्वास्थ्यसँग… ल्याबका लागि स्वदेशी सफ्टवेयर कम्पनीले ल्यायो ‘निदान्यो’ भोटेकोशी बाढी प्रभावितका लागि फ्रन्टलाइन अस्पतालद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार… धेरै पढिएका १ कोशीका १४ वटै जिल्लामा प्रशामक सेवा आवश्यक पर्ने बिरामीहरुका लागि टेलिमेडिसिन सेवा सुरू २ आमालाई ६ महिना प्रसूति विदा, बुवालाई ४२ दिन स्याहार विदा दिने प्रस्ताव ३ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् ४ पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको डिनमा डा. डेभिड र निर्देशकमा डा. झपिन्द्र नियुक्त ५ कम्मरका नसा च्यापिने कारण र रोकथामका उपायहरू ६ परिवारमा स्तन वा पाठेघरको क्यान्सर छ भने जोखिम बढी हुन्छ ७ १०० करोड लगानीमा नागरिक कम्युनिटी टिचिङ हस्पिटल आफ्नै जग्गामा अत्याधुनिक ११ तलाको भवन बनाउँदैं TFN ट्रेण्डिङ विराटनगरमा मापदण्ड विपरीत सञ्चालित तीन फार्मेसी सिलबन्दी अल्ट्रासाउण्ड किन गरिन्छ ? अल्ट्रासाउण्ड गर्नु पूर्व किन पानी पिउनु पर्छ ? स्वास्थ्य सेवा सुधारका लागि अमेरिकी सरकारबाट २०.७ मिलियन डलर अनुदान स्वीकार कोशी अस्पताल विकास समितिको अध्यक्षमा घिमिरे नियुक्त मुटु स्वस्थ राख्नका लागि जीवनशैली सुधार्नुपर्छ : डा. श्रेष्ठ कोशीको बेथिति हटाउने नवनियुक्त अध्यक्षको दाबी, भन्छन्, ‘बिरामीले छिटो-छरितो सेवा पाउने कार्ययोजना बनाउँछु’ डा. विकास नेपालको सल्लाह : मुटु रोग लाग्न नदिन के गर्ने ? एमएन हस्पिटल र सुनौलो बास प्रा.लि.बीच स्वास्थ्य सेवामा छुट सम्बन्धि सम्झौता विराटनगरमा मापदण्ड विपरीत सञ्चालित तीन फार्मेसी सिलबन्दी अल्ट्रासाउण्ड किन गरिन्छ ? अल्ट्रासाउण्ड गर्नु पूर्व किन पानी पिउनु पर्छ ? स्वास्थ्य सेवा सुधारका लागि अमेरिकी सरकारबाट २०.७ मिलियन डलर अनुदान स्वीकार कोशी अस्पताल विकास समितिको अध्यक्षमा घिमिरे नियुक्त मुटु स्वस्थ राख्नका लागि जीवनशैली सुधार्नुपर्छ : डा. श्रेष्ठ कोशीको बेथिति हटाउने नवनियुक्त अध्यक्षको दाबी, भन्छन्, ‘बिरामीले छिटो-छरितो सेवा पाउने कार्ययोजना बनाउँछु’ डा. विकास नेपालको सल्लाह : मुटु रोग लाग्न नदिन के गर्ने ? एमएन हस्पिटल र सुनौलो बास प्रा.लि.बीच स्वास्थ्य सेवामा छुट सम्बन्धि सम्झौता