गृहपृष्ठ ∕ कर्पोरेट ∕ दोस्रो निःशुल्क प्राथमिक उपचार तालिम दोस्रो निःशुल्क प्राथमिक उपचार तालिम हेल्थ आवाज आईतबार, २०७६ साउन २६ गते, १४:२३ मा प्रकाशित काठमान्डौं–डिस्कभरी रोयल स्पोर्टस प्रा.लि, ओम समाज डेन्टल हस्पिटल र विराज समाजको संयुक्त आयोजनामा दोस्रो निःशुल्क प्राथमिक उपचार तालिम सम्पन्न भएको छ । मानव जीवनमा जुनसुकै समयमा पनि तालिम उपयोगी हुने भएकोले यसको आवश्यकता महशुस गरी काठमान्डौमा दोस्रो पटक तालिम आयोजना गरिएको हो । कार्यक्रममा अकस्मात् हुने दुर्घटना तथा विपत्तिमा आधुनिक तरिकाबाट बिरामीलाई प्राथमिक उपचार गर्ने सम्बन्धमा तालिम प्रदान गरिएको थियो । कार्यक्रममा प्राकृतिक विपत्ती, आकस्मिक अवस्था र दुर्घटमा मानिसलाई कसरी जोगाउने भन्ने बारेमा सामाजिक अभियन्ता ओमप्रसाद उप्रेतीले र मुख स्वास्थ्यका बारेमा ओम समाज डेन्टल अस्पतालका अध्यक्ष तथा वरिष्ठ दन्तरोग विशेषज्ञ डा. सुभाष घिमिरेले प्रशिक्षण दिएका थिए । कार्यक्रममा झण्डै ५ सय जनाको सहभागीता थियो । कार्यक्रमका सहभागीलाई ओम समाज डेन्टल हस्पिटलले आजीवन सदस्यताको कार्डसमेत प्रदान गरेको थियो । कार्यक्रममा विभिन्न कलाकारको समेत सहमागीता थियो । क्याटेगोरी : कर्पोरेट तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार आपतकालीन सेवाका लागि नर्भिकले ल्यायो निःशुल्क एम्बुलेन्स सेवा नेपाल मेडिकल कलेजको डाइरेक्टरमा डा. नुसरत जहाँ अन्सारी नियुक्त नर्भिकमा गलब्लाडर स्टोन शल्यक्रिया सम्बन्धी निःशुल्क ओपीडी सञ्चालन हुने नेपाल क्यान्सर अस्पतालको तेस्रो वार्षिक साधारणसभा सम्पन्न तीन दशकमा नर्भिक अस्पतालबाट २५ लाखभन्दा बढीले लिए सेवा एपोलो डाइग्नोष्टिक सेन्टरको ‘हेल्दी सेलिब्रेसन अफर’मा ४५ प्रतिशतसम्म छुट धेरै पढिएका १ बंगलादेशमा एमबीबीएस र बिडिएस पढिरहेका विद्यार्थीले बंगलादेशमै इन्टर्न गर्नुपर्ने २ अस्पतालमा बेड नपाएर ३२ जना कोभिड संक्रमितले ज्यान गुमाए ३ कोभिड-१९ बाट बुटवल र धरानमा गरी थप ३ जनाको मृत्यु ४ नर्सिङ लाइसेन्स परीक्षा २४ फागुनमा ५ ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने ६ एएमआर विरुद्ध महिलावादी दृष्टिकोण आवश्यक : विज्ञ ७ अमेरिकास्थित द म्याक्स फाउण्डेसनको ग्लोबल थिंक ट्यांक सदस्यमा नेपाली अंकोलोजिस्ट डा. शाही नियुक्त TFN ट्रेण्डिङ किष्ट टिचिङ हस्पिटलमा मुख स्वास्थ्य सम्बन्धि जनचेतनामूलक कार्यक्रम सम्पन्न बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज स्वास्थ्य सेवाः खर्च होइन, लगानी हो भनेर कहिले बुझ्ने? यसरी पाउनुहोस् योनाङ्ग चिलाउने समस्याबाट छुटकारा ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने पेटमा बारम्बार ग्यास किन बन्छ ? हुनसक्छ यस्ता समस्या ७ अर्ब १५ करोडमा ठेक्का सम्झौता भएको १२०० शय्याको लुम्बिनी अस्पतालको भौतिक प्रगति ३८.५ प्रतिशत मध्यराति सुर्खेतमा कुमाखको एम्बुलेन्स र चालकमाथि आक्रमण किष्ट टिचिङ हस्पिटलमा मुख स्वास्थ्य सम्बन्धि जनचेतनामूलक कार्यक्रम सम्पन्न बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज स्वास्थ्य सेवाः खर्च होइन, लगानी हो भनेर कहिले बुझ्ने? यसरी पाउनुहोस् योनाङ्ग चिलाउने समस्याबाट छुटकारा ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने पेटमा बारम्बार ग्यास किन बन्छ ? हुनसक्छ यस्ता समस्या ७ अर्ब १५ करोडमा ठेक्का सम्झौता भएको १२०० शय्याको लुम्बिनी अस्पतालको भौतिक प्रगति ३८.५ प्रतिशत मध्यराति सुर्खेतमा कुमाखको एम्बुलेन्स र चालकमाथि आक्रमण