गृहपृष्ठ ∕ कर्पोरेट ∕ दोस्रो निःशुल्क प्राथमिक उपचार तालिम दोस्रो निःशुल्क प्राथमिक उपचार तालिम हेल्थ आवाज आईतबार, २०७६ साउन २६ गते, १४:२३ मा प्रकाशित काठमान्डौं–डिस्कभरी रोयल स्पोर्टस प्रा.लि, ओम समाज डेन्टल हस्पिटल र विराज समाजको संयुक्त आयोजनामा दोस्रो निःशुल्क प्राथमिक उपचार तालिम सम्पन्न भएको छ । मानव जीवनमा जुनसुकै समयमा पनि तालिम उपयोगी हुने भएकोले यसको आवश्यकता महशुस गरी काठमान्डौमा दोस्रो पटक तालिम आयोजना गरिएको हो । कार्यक्रममा अकस्मात् हुने दुर्घटना तथा विपत्तिमा आधुनिक तरिकाबाट बिरामीलाई प्राथमिक उपचार गर्ने सम्बन्धमा तालिम प्रदान गरिएको थियो । कार्यक्रममा प्राकृतिक विपत्ती, आकस्मिक अवस्था र दुर्घटमा मानिसलाई कसरी जोगाउने भन्ने बारेमा सामाजिक अभियन्ता ओमप्रसाद उप्रेतीले र मुख स्वास्थ्यका बारेमा ओम समाज डेन्टल अस्पतालका अध्यक्ष तथा वरिष्ठ दन्तरोग विशेषज्ञ डा. सुभाष घिमिरेले प्रशिक्षण दिएका थिए । कार्यक्रममा झण्डै ५ सय जनाको सहभागीता थियो । कार्यक्रमका सहभागीलाई ओम समाज डेन्टल हस्पिटलले आजीवन सदस्यताको कार्डसमेत प्रदान गरेको थियो । कार्यक्रममा विभिन्न कलाकारको समेत सहमागीता थियो । क्याटेगोरी : कर्पोरेट तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार फिन्तारा सोलुसन्स र ब्लु क्रस हस्पिटलबीच भुक्तानी सुविधा सम्झौता अल्फा केयरले सञ्चालनमा ल्यायो ‘अल्फा केयर डेन्टल’ क्लिनिक नर्भिक इन्टरनेशनल अस्पताल ३४ वर्षमा, ५० लाखले लिए सेवा ग्राण्डीमा ‘एकीकृत पुर्नस्थापना केन्द्र’ सञ्चालनमा आपतकालीन सेवाका लागि नर्भिकले ल्यायो निःशुल्क एम्बुलेन्स सेवा नेपाल मेडिकल कलेजको डाइरेक्टरमा डा. नुसरत जहाँ अन्सारी नियुक्त धेरै पढिएका १ चिकित्सक उत्पादनमा नेपालको फड्को, पलायनले राज्यलाई अर्बौ नोक्सान २ शिक्षामन्त्रीले समय नदिएपछि शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका पदाधिकारी नियुक्तिमा ढिलाइ ३ डा. अर्चनको लक्ष्यः मार्क किड्नी अस्पतालमा दुई वर्षभित्र मिर्गौला प्रत्यारोपण सुरु गर्ने ४ योग तथा प्राकृतिक चिकित्सक संघका अध्यक्ष भन्छन्, ‘डा. चेतना फेक डाक्टर होइन्’ ५ ५० लाख लगानीमा युवा डाक्टर र नर्स युवतीले सञ्चालनमा ल्याए ‘निको डेन्टल एण्ड एस्थेटिक’ ६ युवापुस्ताकी अब्बल पेडियाट्रिक इन्टरभेन्सनल कार्डियोलोजिष्ट डा. रोमिला ७ नेपाल स्वास्थ्य सेवा व्यवस्थापक संघमा डा. होमप्रसादको अध्यक्षतामा नयाँ कार्यसमिति चयन TFN ट्रेण्डिङ गेटा अस्पतालको नयाँ गाडीमा स्वास्थ्य सचिव डा. देवकोटा सरर... काठमाडौं क्यान्सर सेन्टरले नेपालमै पहिलोपटक सञ्चालनमा ल्यायो कार-टी सेल थेरापी सेवा नेपाली स्वास्थ्य क्षेत्रको संरचनागत परिवर्तनको रोडम्याप आत्मदाहको प्रयास गरेका मुगुका गणेश नेपालीको उपचारकै क्रममा वीर अस्पतालमा मृत्यु खर्च जुटाउन नसक्ने बालबालिकाको मुटुको उपचारका लागि गंगालाललाई एभरेस्ट बैंकको ५० लाख सहयोग सेती प्रादेशिक अस्पतालमा विशेषज्ञ चिकित्सकको पदमा नै दरखास्त परेन पूर्वाञ्चल विश्वविद्यालयमा ‘मेडिकल युग’ को सुरुवात ६ वर्ष बितिसक्दा पनि जनमैत्री अस्पतालका चिकित्सकले पाएनन् १ करोड बढी पारिश्रमिक गेटा अस्पतालको नयाँ गाडीमा स्वास्थ्य सचिव डा. देवकोटा सरर... काठमाडौं क्यान्सर सेन्टरले नेपालमै पहिलोपटक सञ्चालनमा ल्यायो कार-टी सेल थेरापी सेवा नेपाली स्वास्थ्य क्षेत्रको संरचनागत परिवर्तनको रोडम्याप आत्मदाहको प्रयास गरेका मुगुका गणेश नेपालीको उपचारकै क्रममा वीर अस्पतालमा मृत्यु खर्च जुटाउन नसक्ने बालबालिकाको मुटुको उपचारका लागि गंगालाललाई एभरेस्ट बैंकको ५० लाख सहयोग सेती प्रादेशिक अस्पतालमा विशेषज्ञ चिकित्सकको पदमा नै दरखास्त परेन पूर्वाञ्चल विश्वविद्यालयमा ‘मेडिकल युग’ को सुरुवात ६ वर्ष बितिसक्दा पनि जनमैत्री अस्पतालका चिकित्सकले पाएनन् १ करोड बढी पारिश्रमिक