गृहपृष्ठ ∕ कर्पोरेट ∕ यति अस्पतालमा कोभिड-१९ को निःशुल्क परामर्श सेवा यति अस्पतालमा कोभिड-१९ को निःशुल्क परामर्श सेवा हेल्थ आवाज बुधबार, २०७८ माघ १९ गते, १४:४७ मा प्रकाशित तस्विरहरुः नवराज वाग्ले/हेल्थआवाज काठमाडौं-बाफलस्थित यति अस्पतालले कोभिड-१९ को निःशुल्क परामर्श दिने भएको छ । अस्पताल प्रशासनकाअनुसार कोभिड-१९ का बिरामीका लागि अस्पतालले निःशुल्क ओपीडी सेवा दिइरहेको छ । नेपालमा कोभिड-१९ को तेस्रो लहरमा अधिकांश बिरामीलाई ओमिक्रोन देखिइरहेको छ । ठूलो जनसंख्यालाई कोभिड-१९ को संक्रमण देखिएन थालेपछि सामाजिक उत्तरदायित्वअनुसार आफूहरुले निःशुल्क कोभिड-१९ ओपीडी सुरु गरेको अस्पतालका मेडिकल निर्देशक डा. दिपेन्द्र सिंहले जानकारी दिए । ‘हामीले नियमित रुपमा कोभिड-१९ को निःशुल्क परामर्श सेवा दिइरहेका छौं,’ उनले भने, ‘यो महामारीको अवधिभर कोभिड परामर्श सेवा निःशुल्क उपलब्ध गराउने हाम्रो प्रयास हुनेछ ।’ डा. सिंहकाअनुसार कोभिड-१९ का अस्पताल भर्ना गर्नुपर्ने बिरामीका लागि अस्पतालमा जनरल कोभिड वार्ड, भेन्टिलेटर र कोभिड आईसीयुको समेत व्यवस्था छ । क्याटेगोरी : कर्पोरेट तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार फिन्तारा सोलुसन्स र ब्लु क्रस हस्पिटलबीच भुक्तानी सुविधा सम्झौता अल्फा केयरले सञ्चालनमा ल्यायो ‘अल्फा केयर डेन्टल’ क्लिनिक नर्भिक इन्टरनेशनल अस्पताल ३४ वर्षमा, ५० लाखले लिए सेवा ग्राण्डीमा ‘एकीकृत पुर्नस्थापना केन्द्र’ सञ्चालनमा आपतकालीन सेवाका लागि नर्भिकले ल्यायो निःशुल्क एम्बुलेन्स सेवा नेपाल मेडिकल कलेजको डाइरेक्टरमा डा. नुसरत जहाँ अन्सारी नियुक्त धेरै पढिएका १ जुम्लाको जनस्वास्थ्य सुधारात्मक २ फिन्तारा सोलुसन्स र ब्लु क्रस हस्पिटलबीच भुक्तानी सुविधा सम्झौता ३ कसरी गर्ने छालाको हेरचाह ? ४ नेपालमा योग तथा प्राकृतिक चिकित्सा: आवश्यकता, चुनौती र दीर्घकालीन समाधान ५ महिनावारीसँग सम्बन्धित समस्या, भ्रम र मुक्ति ६ मनमोहन विश्वविद्यालयमा ‘पढ्दैं कमाउँदैं’ : स्वास्थ्य क्षेत्रमा नमुना मोडल ७ नेपालको मौलिक स्वास्थ्य सम्पदाः योग तथा प्राकृतिक चिकित्सालाई राज्यले कहिले चिन्ने ? TFN ट्रेण्डिङ दाँत र मुखको स्वास्थ्य र यसको महत्व अख्तियारद्वारा डा. अर्जुनप्रसाद सापकोटा विरुद्ध अकुत सम्पत्तिमा मुद्धा दायर कम्मरका नसा च्यापिने कारण र रोकथामका उपायहरू आमालाई ६ महिना प्रसूति विदा, बुवालाई ४२ दिन स्याहार विदा दिने प्रस्ताव कलेजो प्रत्यारोपणपछिको जीवन पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको डिनमा डा. डेभिड र निर्देशकमा डा. झपिन्द्र नियुक्त नेपाल मेडिकल काउन्सिलमा पाँच सदस्य नियुक्त कोशीको स्वास्थ्य मन्त्रालयले हृदय रोग केन्द्रका चिकित्सकको गरिदिएन करार म्याद थप दाँत र मुखको स्वास्थ्य र यसको महत्व अख्तियारद्वारा डा. अर्जुनप्रसाद सापकोटा विरुद्ध अकुत सम्पत्तिमा मुद्धा दायर कम्मरका नसा च्यापिने कारण र रोकथामका उपायहरू आमालाई ६ महिना प्रसूति विदा, बुवालाई ४२ दिन स्याहार विदा दिने प्रस्ताव कलेजो प्रत्यारोपणपछिको जीवन पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको डिनमा डा. डेभिड र निर्देशकमा डा. झपिन्द्र नियुक्त नेपाल मेडिकल काउन्सिलमा पाँच सदस्य नियुक्त कोशीको स्वास्थ्य मन्त्रालयले हृदय रोग केन्द्रका चिकित्सकको गरिदिएन करार म्याद थप