गृहपृष्ठ ∕ कर्पोरेट ∕ अर्किडले माग्यो १० स्टाफ नर्ससहित २९ कर्मचारी अर्किडले माग्यो १० स्टाफ नर्ससहित २९ कर्मचारी हेल्थ आवाज सोमबार, २०७९ जेठ ३० गते, १६:१४ मा प्रकाशित तस्बिर:-नवराज वाग्ले/हेल्थआवाज काठमाडौँ – अर्किड फिजियोथेरापी एण्ड रिह्याबिलिटेसनले कर्मचारी माग गरेको छ। अर्किडले एक विज्ञापन जारी गर्दै १०जना स्टाफ नर्स सहित २९ कर्मचारी माग गरेको हो। १०जना स्टाफ नर्स बाहेक हाउसकिपिङ १५ जना र कुक ४ जना पनि अर्किडले माग गरेको छ। इच्छुकले संस्थाको मेलठेगानामा आफ्नो बायोडाटा पठाउन सक्नेछन्। क्याटेगोरी : कर्पोरेट तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नेपाल मेडिकल कलेजको डाइरेक्टरमा डा. नुसरत जहाँ अन्सारी नियुक्त नर्भिकमा गलब्लाडर स्टोन शल्यक्रिया सम्बन्धी निःशुल्क ओपीडी सञ्चालन हुने नेपाल क्यान्सर अस्पतालको तेस्रो वार्षिक साधारणसभा सम्पन्न तीन दशकमा नर्भिक अस्पतालबाट २५ लाखभन्दा बढीले लिए सेवा एपोलो डाइग्नोष्टिक सेन्टरको ‘हेल्दी सेलिब्रेसन अफर’मा ४५ प्रतिशतसम्म छुट ३० औं वार्षिकोत्सव अवसरमा काठमाडौंमा नर्भिकको प्रभातफेरि धेरै पढिएका १ नेपाल मानसिक स्वास्थ्य संस्थानमा नयाँ नेतृत्व २ हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले ३ नेपाल बुझेका वरिष्ठ प्याथोलोजिष्ट डा. रोजन ४ दिदी प्रेमकलाको श्रम, सपना र विश्वास: भान्जी लक्ष्मीको निजामती सेवासम्म ५ विराट शिक्षण अस्पतालको उकालो यात्रा : स्त्री तथा प्रसूति सेवाका लागि २०० शैय्याको अत्याधुनिक भवन सञ्चालनमा ६ देशभर फैलिदैं नर्ससहितका स्वास्थ्यकर्मीको आन्दोलन, भन्दैछन्, ‘हाम्रो श्रम सस्तो छैन’ ७ टर्कीको प्रतिष्ठित अस्पतालमा काम गरेर फर्किएका चिकित्सकले अनमीव हेल्थमा कार्डियोलोजी सेवा दिदैं Kalpana Craft ट्रेण्डिङ नेपाल बुझेका वरिष्ठ प्याथोलोजिष्ट डा. रोजन क्रिष्टल डाइग्नोष्टिक आईएसओ १५१८९ः२०२२ एक्रिडिटेसन निष्क्रिय र विलासी जीवनशैलीले उकालो लाग्दै मुटु बिरामीको संख्या : डा. विष्ट Centralization for Improving Outcomes of Complex and Major Surgeries: An Ongoing Debate. देशभर फैलिदैं नर्ससहितका स्वास्थ्यकर्मीको आन्दोलन, भन्दैछन्, ‘हाम्रो श्रम सस्तो छैन’ युरो सर्जरीका नेपाली ब्राण्ड प्रा.डा. रविन स्पाइन र अर्थोका अब्बल सर्जन डा. प्रशान्त ढिलो गरी आयो अक्सिजन प्लान्ट, पश्चिमाञ्चल क्षेत्रीय अस्पताललाई हस्तान्तरण नेपाल बुझेका वरिष्ठ प्याथोलोजिष्ट डा. रोजन क्रिष्टल डाइग्नोष्टिक आईएसओ १५१८९ः२०२२ एक्रिडिटेसन निष्क्रिय र विलासी जीवनशैलीले उकालो लाग्दै मुटु बिरामीको संख्या : डा. विष्ट Centralization for Improving Outcomes of Complex and Major Surgeries: An Ongoing Debate. देशभर फैलिदैं नर्ससहितका स्वास्थ्यकर्मीको आन्दोलन, भन्दैछन्, ‘हाम्रो श्रम सस्तो छैन’ युरो सर्जरीका नेपाली ब्राण्ड प्रा.डा. रविन स्पाइन र अर्थोका अब्बल सर्जन डा. प्रशान्त ढिलो गरी आयो अक्सिजन प्लान्ट, पश्चिमाञ्चल क्षेत्रीय अस्पताललाई हस्तान्तरण